समाचार

  २०७९ भदौ ३१ गते १४:२९     विकासन्युज

काठमाडौं । स्वदेशमा उत्पादन हुने विभिन्न प्रकारको फूल आव २०७८/७९ मा दुई अर्ब ३० करोड रुपैयाँको कारोबार भएको छ । आव २०७७/७८ मा एक अर्ब ६३ करोड रुपैयाँको व्यापार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको...

  २०७९ भदौ ३१ गते १३:५०     विकासन्युज

काठमाडाैं । नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैँका लागि अग्रिम टिकट बुकिङ्ग सुरू गरेको छ । यात्रुहरूले नेपालका कुनैपनि गन्तव्यका टिकट आफ्नो मोबाईल मार्फत सहजै काट्न सकिनेछ ।...

  २०७९ भदौ ३१ गते १३:३३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जिबी नेपालले आगामी मंसिरमा हुने निर्वाचनमा संघीय सांसदको उम्मेदवार बन्ने तयारी गरिरहेका छन् । नेपाल राष्ट्र बैंक, विश्व बैंक, लगायत विभिन्न संस्थामा लामो समय काम गरेका नेपाललाई...

  २०७९ भदौ ३१ गते १३:२१     विकासन्युज

चितवन । जिल्ला प्रशासन कार्यालयले सात मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरेको छ । आन्तरिक छलफलका क्रममा सहमति नजुटेपछि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ताका लागि फाइल पठाइएको छ । दुईपक्षीय सहमति हुन नसकेपछि ती मुद्दालाई प्रहरी...

  २०७९ भदौ ३१ गते १३:०३     विकासन्युज

नेपाल ।  भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू – वाई३५ र वाई२२ सार्वजनिक गरेको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी...

  २०७९ भदौ ३१ गते १२:४२     विकासन्युज

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरस्थित गोदावरीमा निर्माण गरिएको ‘जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र’को नवनिर्मित भवनको उद्घाटन गरेकी छिन् । जलस्रोत अनुसन्धान तथा विकासकेन्द्रअन्तर्गत रहेको सो भवनमा आज आयोजित कार्यक्रममा मन्त्री...

  २०७९ भदौ ३१ गते १२:२५     विकासन्युज

लुम्बिनी । बहुचर्चित मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सिँचाइ सेवा दुई हजार दुई सय हेक्टरमा सीमित भएको छ । तीस वर्षअघि स्थापना हुँदा पाँच हजार छ सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य लिइएको थियो ।...

  २०७९ भदौ ३१ गते १२:२०     विकासन्युज

रामपुर । अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि पाल्पाको रामपुरमा जग्गादर्ता सुरु गरिएको छ । बिहीबारदेखि यहाँ सुरु भएको जग्गादर्तामा पहिलो दिन १७ जनाले जग्गादर्ता गराएका छन् । रामपुर नगरपालिका वडा नं ५, ६ र ७...

  २०७९ भदौ ३१ गते १२:११     विकासन्युज

काठमाडौं । सरकारले घरेलु कामदारका रुपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरुपमा तालिम लिनुपर्ने व्यवस्था गरेको छ । हाल घरेलु कामदारका रुपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा केही मेनपावर कम्पनीले अभिमुखीकरण तालिम नदिइ पठाउने गरेको...

  २०७९ भदौ ३१ गते १२:०३     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी मागेको छ । प्रधिकरणले शुक्रबार एक सुचना जारी गर्दै ३ देखि १० औ पदसम्म कर्मचारी मागेको हो । यी विभिन्न पदका लागि खुला प्रतिस्पर्धामार्फत पदपुर्तिका...

  २०७९ भदौ ३१ गते ११:४९     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषमा कार्यरत कर्मचारीमध्ये कूल ९ जना कर्मचारीले सुन तथा चाँदीको मेडल पाएका छन् । कोषले आफ्नो ६१औं वार्षिकोत्सवको अवसरमा लामो अवधिदेखि संस्थामा कार्यरत कर्मचारीलाई सम्मानस्वरूप उक्त मेडल प्रदान गरेको हो ।...

  २०७९ भदौ ३१ गते १०:४६     प्रकाश सिलवाल

काठमाडौं । शिक्षालाई गुणस्तरीय र समतामूलक बनाउन प्रदेश र स्थानीय तहले शिक्षा करको प्रबन्ध र वैकल्पिक स्रोतको खोजी गरी लगानी बढाउन सुझाव दिइएको छ । विद्यमान राष्ट्रिय बजेटमा शिक्षाको हिस्सा बढाएर खर्च गर्ने अधिकार...

  २०७९ भदौ ३१ गते १०:२६     विकासन्युज

काठमाडौं । नेपालमा हट एयर बलुनको इन्सपेक्सन र मेन्टिनेन्सका लागि पहिलोपटक नेपालमै प्राविधिक जनशक्ति तयार भएका छन् । हालै नागरिक उड्डयन प्राधिकरणबाट सन्तबहादुर लामिछाने र सुधिर श्रेष्ठले हट एयर बलुनको प्राविधिकको लाइसेन्स प्राप्त गरेका...

  २०७९ भदौ ३१ गते १०:०३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले करको दायरा बढाउनको लागि खेल्नुपर्ने भुमिकामा सहजिकरण गर्न तयार रहेको बताएकी छिन् । बिहीबार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी संघले वागमती अधिकार सम्पन्न सभ्यता एकीकृत समितिलाई...

  २०७९ भदौ ३० गते १९:३३     विकासन्युज

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंले बाग्मती सभ्यता एकीकृत विकास समितिलाई करिब ७ लाख ४० हजार बराबरको औजारहरु र बिरुवा संरक्षण गर्ने जाली हस्तान्तरण गरेको छ । संघले भदौ ३० गते काठमाडौं...

  २०७९ भदौ ३० गते १९:१६     विकासन्युज

बैतडी । बैतडीका आठ स्थानीय तहले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् । पुर्चौंडी, मेलौली र पाटन नगरपालिका तथा डिलाशैनी, पञ्चेश्वर, शिवनाथ, सिगास र सुर्नया गाउँपालिकाले भूमि आयोगसँग सम्झौता गरेका हुन् । राष्ट्रिय भूमि...

  २०७९ भदौ ३० गते १९:१२     विकासन्युज

काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक जारी छ । बिहीवार दिउँसो ३ बजेदेखि सिंहदरबारमा सुरु भएको महाअभियोग सिफारिस समितिको बैठक साँझसम्म जारी छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा केही अधिवक्ताहरुलाई विभिन्न...

  २०७९ भदौ ३० गते १९:०७     विकासन्युज

काठमाडौं । गत साउनको तेस्रो हप्तायता बन्द रसुवागढी नाकाबाट आज (बिहीबार) देखि व्यापारिक सामग्री पुनःआयात हुन थालेको छ । कोभिड-१९ नियन्त्रणका लागि भन्दै गत साउन २१ गतेदेखि चिनियाँ सुरक्षाकर्मीले बन्द गराएको रसुवागढी नाका, चिनियाँ...

  २०७९ भदौ ३० गते १७:३५     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक महिनामा उपभोक्ता मुद्रास्फीति सो मात्राले बढेको हो । जुन अघिल्लो वर्षको सोही महिनामा ४.३५ प्रतिशत...

  २०७९ भदौ ३० गते १७:२९     विकासन्युज

काठमाडाैं । लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समितिले सरकारसँग लघुवित्तिय संस्थाहरु खारेज गर्न माग गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समितिले सरकारसँग यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा संघर्ष समितिका...