महामन्त्री गगन थापामा देखियो डेंगु

  २०७९ भदौ ३१ गते १५:३२     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ । ज्वरो आएपछि परीक्षण गराउँदा उनलाई डेंगु पोजेटिभ देखिएको थापाको सचिवालयले जानकारी गराएको छ ।

सचिवालयका अनुसार हाल उनको अवस्था सामान्य रहेको छ । उनी घरमै आराम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.