समाचार

  २०७९ भदौ २० गते १३:०२     विकासन्युज

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको वर्दिबास– ११ खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको शैक्षिक भवनको आज शिलान्यास गरेका छन् । कोरियाली सरकारको एक अर्ब पाँच करोड रुपैयाँ सहयोगमा उक्त शिक्षालयको...

  २०७९ भदौ २० गते १२:४८     विकासन्युज

रुपन्देही । स्थानीय तह निर्वाचनका लागि फरकफरक रकम तोकिए पनि रुपन्देहीका अधिकांश उम्मेदवारले निर्धारित समयमा निर्वाचन आयोगमा खर्चको विवरण बुझाएका छैनन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित...

  २०७९ भदौ २० गते १०:५१     विकासन्युज

काठमाडौं । सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको मिति निर्धारण गरेको छ । चुनावमा विशेष गरेर काँग्रेस, माओवादी र एकिकृत समाजवादी लगायत दल सम्मिलित गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको...

  २०७९ भदौ २० गते १०:३९     विकासन्युज

भजनी । कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा मारेर सदुपयोग गर्दै आएकी छिन्...

  २०७९ भदौ २० गते ९:४२     विकासन्युज

टक्सार (भोजपुर) । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १५ वर्ष अगाडि जग्गा खरिद गर्यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरणजस्तै थियो । जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, सो...

  २०७९ भदौ २० गते ९:२३     विकासन्युज

गलकोट । बागलुङ जिल्लामा उद्योग तथा व्यवसाय थपिने क्रमले तीव्रता पाएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा चार सय १८ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश उद्योगमा कृषि तथा वन पैदावर...

  २०७९ भदौ २० गते ९:१५     विकासन्युज

काठमाडौं । मनकामना केबलकारको सेवा भदौ २५ गतेदेखि पुन: सुचारु हुने भएको छ । साउन २३ गतेदेखि स्तरोन्नतिको  लागि बन्द भएको केबलकार पुन: सुचारु हुने भएको हो । एनलगबाट डिजिटल सिस्टममा परिवर्तन गर्ने क्रममा चार सातादेखि...

  २०७९ भदौ १९ गते २३:०१     विकासन्युज

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश ‘क’ बाट समानुपातिकमा राम बहादुर रम्बा सर्वसम्मत रुपमा सिफारिस भएका छन् । रम्बा नेपाली कांग्रेश काठमाडौंले सर्वसम्मत रुपमा...

  २०७९ भदौ १९ गते १९:५५     शङ्कर श्रेष्ठ

मलेखु । एक त नागढुङ्गा-नौबिसे सडकखण्डको जाम, त्यसमाथि राजमार्गका होटलमा सडेगलेका खाना । गुनासो गर्दा होटल सञ्चालकबाट उल्टै दुर्व्यवहार । होटल सञ्चालकले असुल्ने मनपरी मूल्य आफ्नै ठाउँमा छ । खाना सफा भएनभन्दा होटलका सञ्चालक...

  २०७९ भदौ १९ गते १७:४०     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकले ७ वटा क्यासिनोले करिब ५ वर्षदेखि कर नतिरेको बताएको छ । महानगरले काठटमाडौंमा सञ्चालित सात वटा क्यासिनोले ५ वर्षदेखि कर नतिरेको बताएको हो । आइतबार मात्रै महानगरले ७ वटा क्यासिनोलाई...

  २०७९ भदौ १९ गते १७:०४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा सञ्चालीत ७ वटा क्यासिनोलाई ७ दिन भित्र कर तिर्न पत्र पठाएको छ । महानगरले आइतबार पत्र पठाउँदै ७ वटा क्यासिनोलाई ७ दिन भित्र मनोरञ्जन कर तिर्न ताकेता गरेको हो...

  २०७९ भदौ १९ गते १६:४९     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सुदूरपश्चिमसहित देशैभरीमा हिमाली जिल्लामा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बाका उर्बर क्षेत्रलाई संरक्षण गर्ने मन्त्रालयको उद्देश्य रहेको बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र दार्चुलाको मार्मा...

  २०७९ भदौ १९ गते १६:२१     विकासन्युज

म्याङुलुङ । गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध बिक्री हुन थालेको छ । किसानले गाउँमै दूधको उचित मूल्य पाउन थालेका छन् । घ्यू मात्र उत्पादन गर्दै आएका यहाँका किसान...

  २०७९ भदौ १९ गते १६:०२     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरुलाई लक्षित गरी फ्री केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ । हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फ्री केमिकल पीलको सेवा...

  २०७९ भदौ १९ गते १५:५४     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले चाडपर्व नजिकिएका बेला भएको महँगी र बढ्दो डेँङ्गु सङ्क्रमण नियन्त्रणका लागि विशेष पहल गर्न सरकारसँग माग गरिएको छ । सांसदहरुले मुलुककका ७२ जिल्लामा डेँङ्गुको सङ्क्रमण देखिएको...

  २०७९ भदौ १९ गते १५:४६     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस भन्‍ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् । ठमेलस्थित छायाँ सेन्टरमा शुक्रबार बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई  लाइनमा बस्न आग्रह गरेपछि अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्ड शेरजंग गुरूङ पक्राउ...

  २०७९ भदौ १९ गते १५:३७     विकासन्युज

बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले बागलुङ नगरपालिकाका तत्कालीन उपप्रमुखसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरको छ । बागलुङ नगरपालिकाले नदीजन्य पदार्थको कर सङ्कलनमा प्रदेश सरकारले तोकेको दरभन्दा कम दर...

  २०७९ भदौ १९ गते १५:२२     विकासन्युज

काठमाडौ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् गत साउन महिनामा देशभरको घर जग्गाको कारोवारबाट दुई अर्ब ७३ करोड ७२ लाख ४१ हजार ५७ रुपैयाँ बराबर मात्रै राजस्व सङ्कलन भयो । उक्त महिनामा २०...

  २०७९ भदौ १९ गते १५:१७     विकासन्युज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । निर्वाचन घोषणा भइसके पनि सेवा सुविधा...

  २०७९ भदौ १९ गते १४:०५     विकासन्युज

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा स्थानीय कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको बलेफी, सुनकोशी, मेलम्ची क्षेत्रमा किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् । लटरम्म फलेको खुर्सानी, गोलभेँडा, घिरौला, बन्दा, करेला,...