समाचार

  २०७९ भदौ २२ गते ११:२०     विकासन्युज

काठमाडौं । देशभरका सामुदायिक पुस्तकालयको छाता सङ्गठन नेपाल सामुदायिक पुस्तकालय सङ्घको यहाँ सम्पन्न १३औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सन्तोष रावलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सर्वसम्वत रुपमा चयन भएको समितिको वरिष्ठ...

  २०७९ भदौ २२ गते ११:०१     विकासन्युज

मकवानपुर । वर्षाका कारण आएको पहिराले मकवानपुरको सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका–३ तिरतिरेधारामा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार सडक विभागका कर्मचारीले...

  २०७९ भदौ २२ गते १०:५५     विकासन्युज

काठमाडौं । गत भदौ ८ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नक्सा पास नभएका घर तथा संरचनाहरु पनि भत्काउने धारणा दिए । उनले आरबी कम्प्लेक्समा बनेको अवैध संरचनालाई भत्काउँदै नक्सा पास नभएका संरचना...

  २०७९ भदौ २२ गते १०:०८     विकासन्युज

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ । महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरप्रमुख राजेशमान...

  २०७९ भदौ २२ गते ९:४९     विकासन्युज

नेपालगञ्ज । जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले नरैनापुर गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सङ्घीय तथा प्रदेश सरकार समक्ष सिफारिस गरेको छ । हालसम्म १५ प्रतिशत मात्रै रोपाइँ भएको जानकारीसहित राहतका लागि स्थानीय प्रशासनसँग पहल...

  २०७९ भदौ २१ गते १९:२१     विकासन्युज

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिसेस् (होल्डिङ) इंकसँग भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोरपानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सम्झौता अन्त्य गरेको छ ।...

  २०७९ भदौ २१ गते १८:२९     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भदौ २१ गतेदेखि भाडाका सवारी चालक तथा यात्रुहरूको सुरक्षालाई मध्यनजर गरेर ब्ल्याक एण्ड ह्वाइट नामक अपरेसन शुरु गरेको छ । उक्त अपरेसन अनुसार मंगलबार मध्यान्ह १२ बजेदेखि...

  २०७९ भदौ २१ गते १७:५८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा सञ्चालित १७ वटा कम्पनी तथा संस्थानलाई १० दिनभित्र कर तिर्न पत्र पठाएको छ । महानगरले मंगलबार १७ वटा कम्पनी तथा संस्थानलाई पत्र पठाउँदै १० दिनभित्र सम्पत्ति कर तिर्न ताकेता...

  २०७९ भदौ २१ गते १७:२२     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । कोषको सञ्चालकमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र डा. हरि अधिकारी नियुक्त भएका छन् । पाैडेल र अधिकारीलाई मन्त्रिरिषदको बैठकले कोषको सञ्चालकमा नियुक्त गरेकाे हाे ।  ...

  २०७९ भदौ २१ गते १६:४६     विकासन्युज

बारा । नेपाल आयल निगमले पाइपलाइनमार्फत पेट्रोलसमेत नेपाल आयात गर्न बाराको अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयमा पेट्रोल भण्डारण गर्न दुई वटा पेट्रोल भण्डारण गृह टङ्की निर्माणको काम अघि बढाएको छ । हाल निगमले भारतको विहारस्थित...

  २०७९ भदौ २१ गते १५:३३     विकासन्युज

गण्डकी । एक दशकअघिसम्म लटरम्म भट्ट फल्ने भएकाले गोरखाको पालुङटार नगरपालिका– ७ च्याङ्ली भट्ट फाँटका रुपमा परिचित थियो । समयक्रमसँगै कृषिप्रतिको अनिइच्छाका कारण यतिखेर यो गाउँमा अहिले पहिलेको जस्तो भट्ट पाइँदैन । च्याङ्लीको कालो...

  २०७९ भदौ २१ गते १४:५२     विकासन्युज

सुर्खेत । सुर्खेत लेकबेंसी नगरपालिका–१० का डिलाराम आचार्यले कृषि क्षेत्रमा लगानी गरेर स्वदेशमै केही गर्छु भन्ने सोच बनाए । आचार्यसँग लगानी गर्ने रकम भने थिएन । उनले कर्णाली प्रदेश सरकारले व्याज अनुदानमा कर्जा कार्यक्रम...

  २०७९ भदौ २१ गते १४:५२     विकासन्युज

जनकपुरधाम । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे...

  २०७९ भदौ २१ गते १४:०४     विकासन्युज

झापा । अर्जुनधारा–७ का ४१ वर्षीय भुपिन राईले आठ वर्षदेखि विर्तामोडको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालबाट मिर्गौलाको डायलासिस सेवा लिइरहनु भएको छ । सुरुका दिनमा पालो नपाउँदा पैसा तिरेर सेवा लिएका उनले चार वर्षदेखि कुनै शुल्क...

  २०७९ भदौ २१ गते १३:३६     विकासन्युज

चितवन । जिल्लामा जापानीज इन्सेफ्लाइटिसको महामारी देखिएको छ । बाइसजना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाले यसरी जापानीज इन्सेपफ्लाइटिसको बिरामी देखिनुलाई महामारी भन्ने गर्दछ ।...

  २०७९ भदौ २१ गते १३:३४     विकासन्युज

दमौली । बाह्रै महिना शीतल, चिसो हावापानी । आँखै अगाडि सेताम्मे हिमाल । बिहानै झुल्किने घामको पहिलो प्रहर । समुन्द्री सतहबाट एक हजार ३० मिटर उचाइमा अवस्थित बन्दीपुरको चिनारी हो यो । कोलाहल, धुवाँधुलोबाट...

  २०७९ भदौ २१ गते १३:००     विकासन्युज

बागलुङ । एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत्को पहुँच थिएन । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । तर अहिले हरेक बस्ती–बस्तीमा विद्युत्को पहुँच...

  २०७९ भदौ २१ गते १२:३१     विकासन्युज

तुलसीपुर । दाङ दङ्गीशरण गाउँपालिका–६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि मात्रै १७ लाख रुपैयाँ खर्च गरिसकेका छन् । एक्काइस वर्षीय उनी विगत आठ–नौ वर्षदेखि सिकलसेल पीडित थिए । तर राज्यले औषधि सहजरूपमा...

  २०७९ भदौ २१ गते ९:२६     विकासन्युज

दोधारा चाँदनी । गाउँमा हुलाकी देखेपछि कसको खबर आयो, कसैको चिठ्ठीपत्र आयो कि भनेर कौतुहलता हुनेगथ्र्यो । पछिल्लो समय सूचना प्रविधिमा आएको विकाससँगै हुलाक सेवा ओझेलमा परेको छ । हुलाकमार्फत चिठ्ठीपत्र पठाउँदा समय धेरै...

  २०७९ भदौ २१ गते ९:१०     विकासन्युज

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही...