समाचार

  २०७९ माघ ४ गते ११:४१     विकासन्युज

पर्वत । एउटा पनि आङ्गिक क्याम्पस नभएको पर्वतमा १३ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सातवटै पालिकामा सञ्चालित ती क्याम्पस लामो समयदेखि आर्थिक सङ्कटमा छन् । नियमित आम्दानीको स्रोत नहुनु, विद्यार्थी सङ्ख्या न्यून हुनु,...

  २०७९ माघ ४ गते ११:२९     विकासन्युज

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरबत्तीकुमर दनुवारसँग मान्द्रो बनाउने सीप छ । तर बनाएको मान्द्रो बिक्री गर्ने बजार भने छैन । सात वर्ष अघिसम्म मान्द्रो बेचेर भएको आम्दानीले उनको घरायसी व्यवहार टर्दै आएको...

  २०७९ माघ ४ गते ११:१९     विकासन्युज

काठमाडौं । झापाका देवराज घिमिरेलाई नेकपा एमालेले सभामुखको उम्मेदवार बनाएको छ । झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद घिमिरेको नाम एमालेमा  सर्वसम्मत भएको हो । उनले केहीबेरमा मनोनयन दर्ता गर्नेछन् । सभामुखका लागि आज १...

  २०७९ माघ ४ गते ११:१६     विकासन्युज

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पुर्याइएको छ । ‘लिफ्टिङ’ प्रविधिबाट साढे चार किलोमिटर पम्पिङ गरेर पाथीभरामा खानेपानी पुर्याइएको हो । पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा...

  २०७९ माघ ४ गते ११:१६     विकासन्युज

काठमाडौं । रोजगारीका लागि विदेश गएका नेपाली श्रमिकले अकालमै ज्यान गुमाउने गरेको तथ्यांक भयावह छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि विभिन्न देशका गएका ६ सयभन्दा बढी नेपाली कामदारको मृत्यु...

  २०७९ माघ ४ गते १०:५४     विकासन्युज

रामपुर । कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सभ्यता बोकेको नदी हो। दामोदर कुण्डबाट बहेकी कालीगण्डकी नदीको महत्व र पर्यटन विकासका विषयमा बेला–बेलामा बहस हुने गरेका छन्। नेपालमा कालीगण्डकीको सभ्यता निकै पुरानो...

  २०७९ माघ ४ गते १०:४६     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको...

  २०७९ माघ ४ गते १०:३४     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक शुरु भएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शुरु भएको हो । आजको बैठकमा सभामुखको निर्वाचन तयारीको विषयमा छलफल हुने बताइएको छ । संसदमा आज...

  २०७९ माघ ४ गते १०:०६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ वटा ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । धितोपत्र बोर्डले तोकेको समयमा विवरण नबुझाएकोले ३ कम्पनी कारबाहीमा परेको हो । बोर्डको कारबाहीमा पर्ने ३ ब्रोकरमध्ये धितोपत्र दलाल व्यवसायी सनी...

  २०७९ माघ ४ गते ९:५२     विकासन्युज

कालीकोट । कालीकोटको रास्कोट नगरपालिकाले गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ । ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत ‘नगर भरोसा होस्, नगर माथि गाउँघरमा स्वास्थकर्मी साथी’ नाराका साथ नगरपालिकाले घरदैलोमै स्वास्थ्य सेवा दिन थालेको हो...

  २०७९ माघ ४ गते ९:४७     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्सेहलमा मनोनयन दर्ताको व्यवस्था गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अपराह्न १ देखि ४ बजेसम्म सङ्घीय संसद्...

  २०७९ माघ ४ गते ९:४२     विकासन्युज

काठमाडाैं । पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटीआर–७२ विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित...

  २०७९ माघ ४ गते ९:३६     विकासन्युज

चाैतारा। धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बनेका छन्, सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका-५ जेठलका मकरबहादुर तामाङ। चार वर्ष साउदी अरबमा बसेका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गरेका हुन्।...

  २०७९ माघ ४ गते ९:३०     विकासन्युज

गुल्मी। विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ। घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको जोहो गर्न सामग्रीको बिक्री गर्न हिँड्ने गर्दछन्। तर...

  २०७९ माघ ३ गते १९:३१     विकासन्युज

काठमाडौं । नेत्र चिकित्सक डा. सन्दुक रूइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति...

  २०७९ माघ ३ गते १९:१०     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुख पदको चयन दलहरुबीचको सहमतिमा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । मंगलबार अपरान्ह आफ्नै सरकारी निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले सो प्रस्ताव राखेका हुन् । प्रधानमन्त्रीले राष्ट्रपति,...

  २०७९ माघ ३ गते १८:२३     विकासन्युज

काठमाडौं । नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै अभिनेता...

  २०७९ माघ ३ गते १७:५२     विकासन्युज

काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरमा प्रत्येक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गर्न नक्साङ्कन अघि बढाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्री पदको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले झोलुङ्गे...

  २०७९ माघ ३ गते १६:५१     विकासन्युज

काठमाडौं । विद्यालय या कलेजमा पढ्ने जोकोहीलाई पनि घण्टौंसम्म खाजाका लागि क्यान्टिन अथवा होटलमा पर्खिनु परेको अनुभव पक्कै हुनु पर्छ । खाजा खानैका लागि लामो समयसम्म होटलमा बसेकै कारण कक्षा कोठामा शिक्षक/शिक्षिकाको गालि नखाएकाहरु...

  २०७९ माघ ३ गते १६:१४     विकासन्युज

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन् । श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उनले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण...