देवराज घिमिरे बने एमालेबाट सभामुखको उम्मेदवार

  २०७९ माघ ४ गते ११:१९     विकासन्युज

काठमाडौं । झापाका देवराज घिमिरेलाई नेकपा एमालेले सभामुखको उम्मेदवार बनाएको छ ।

झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद घिमिरेको नाम एमालेमा  सर्वसम्मत भएको हो ।

उनले केहीबेरमा मनोनयन दर्ता गर्नेछन् ।

सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.