समाचार

  २०७९ माघ १ गते १३:१२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी लिएका छन् । उनले केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रसँग घटनाबारे विस्तृत विवरण लिएका हुन्् । निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना...

  २०७९ माघ १ गते १३:०६     विकासन्युज

पोखरा । आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित...

  २०७९ माघ १ गते १३:०३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रधानमन्त्रीले उद्धारमा...

  २०७९ माघ १ गते १२:५६     विकासन्युज

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् । गृहसचिव, शान्तिसुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित प्रशासन र सुरक्षा निकायलाई दुर्घटनास्थलमा उद्धारमा...

  २०७९ माघ १ गते १२:४७     विकासन्युज

काठमाडौं । पोखरामा आज विहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले...

  २०७९ माघ १ गते १२:४३     विकासन्युज

काठमाडौं । दुर्घटना भएको यती एयरलाइन्सको एटीआर–७२ विमानमा पाइलट कमल केसी रहेको खुलेको छ । पाइलट कमल केसीले नै पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए । प्रशिक्षक पाइलटसमेत रहेका क्याप्टेन कमल केसीसहितको चालक दलले पुस...

  २०७९ माघ १ गते १२:३४     विकासन्युज

काठमाडौं । पोखरामा यती एयरको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको हो । काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको जहाजमा ४ चालक...

  २०७९ माघ १ गते १२:२७     विकासन्युज

काठमाडौं । पोखरामा यती एयरको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको हो । काठमाडौं विमानस्थलबाट बिहान १०ः३३ बजे उडेको जहाजमा ४ चालक...

  २०७९ माघ १ गते १२:१४     विकासन्युज

काठमाडाैं । दर्घटना भएकाे यती एयरलाइन्सको एटीआर–७२ विमानमा भएका ४ जना चालक दलका सदस्यकाे पहिचान खुलेकाे छ । काठमाडौंबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको जहाजका दुई पाइलट र दुई जना एयर होस्टेसकाे पहिचान खुलेकाे हाे...

  २०७९ माघ १ गते १२:१३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । पोखरामा आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटनामा परे सँगै उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बिहान साढे १० बजे काठमाडौंबाट...

  २०७९ माघ १ गते १२:०४     विकासन्युज

काठमाडौं । पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा मृत्यु भएका २० जनाको शवको उद्दार गरिएको छ । ७२ जना सवार रहेको विमानबाट २० जनाको शव उद्दार भएको बुझिएको छ । विमानमा चालक...

  २०७९ माघ १ गते १२:०४     विकासन्युज

त्रिशूली । माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटसहित आसपासका जिल्लामा गोरु जुधाउन लागिएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाउन लागिएको हो । स्थानीय...

  २०७९ माघ १ गते ११:५७     विकासन्युज

चितवन। नारायणी नदीमा आजदेखि ‘क्रुजसिप’ सञ्चालनमा आउने भएको छ। राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रुजसिप सञ्चालनमा आउने जनाएको हो। दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो। कोभिड माहामारी र केही नीतिगत व्यवधानका कारण क्रुजसिप...

  २०७९ माघ १ गते ११:४८     विकासन्युज

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा चार हजार ८७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजनाको सम्झौता गरिएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको तारकेश्वरमा स्थानीय तहको निर्वाचनपछि आएको नयाँ जनप्रतिनिधिको पहिलो बैठकले गरेको ‘एक घर,...

  २०७९ माघ १ गते ११:४२     विकासन्युज

म्याग्दी । जलजला गाउँपालिकाले नयाँ प्रविधिको बीउ आलु भित्र्याएको छ । राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशील ताजा तरकारी तथा बीउ उत्पादक कृषक समूहमार्फत वडा नं ६ को लाम्पाटा बराहटोलमा सामूहिक पूर्व...

  २०७९ माघ १ गते ११:२०     विकासन्युज

काठमाडौं । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस...

  २०७९ माघ १ गते ११:१९     विकासन्युज

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सनको मुल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य २५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको...

  २०७९ माघ १ गते १०:५७     विकासन्युज

रसुवा । भौगोलिक हिसाबले विकट मानिएको उत्तरी रसुवाको थुमनमा पहिलोपटक बस सेवा सञ्चालनमा आएको छ । गोसाइँकुण्ड गाउँपालिका-१ को पहलमा नमस्ते पासाङल्हामु यातायात प्रालिले संघीय राजधानी काठमाडौँको गोङ्गबुदेखि रसुवाको थुमनसम्म करिब एक सय ५० किलोमिटर दूरीमा शनिबार नियमित...

  २०७९ माघ १ गते १०:५१     विकासन्युज

कञ्चनपुर । लालझाडी गाउँपालिका–४ मा एक करोडको लागतमा बर्थिङ सेन्टर निर्माणकार्य थालिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टर निर्माण भइरहेको छ । निर्माण सुरु गरिएको बर्थिङ सेन्टर दुई तलाको हुने वडाध्यक्ष बहादुर...

  २०७९ माघ १ गते १०:४२     विकासन्युज

काठमाडाैं । नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले आफ्ना १६ बुँदे माग सार्वजनिक गरेको छ । समाजले आफूहरूको व्यवसाय र लगानीको सुरक्षा नभएको भन्दै माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।...