समाचार

  २०७९ माघ २४ गते १०:४८     विकासन्युज

काठमाडौं । चीन सरकारले नेपाललाई दिएको ४० लाख डोज प्रयोगविहीन भएको छ । चीनले गत वर्ष दिएको कोभिड–१९ भाइरस विरुद्धको ४० लाख खोप प्रयोगविहीन भएको हो । हाल कोरोना भाइूरस कम हुँदै जाँदा सो...

  २०७९ माघ २४ गते १०:१०     विकासन्युज

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्तरण हुन नसकिरहेका...

  २०७९ माघ २४ गते १०:०५     विकासन्युज

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–७ की अनिता विकले क्रिष्टलका गहना बनाउने सीप सिके । सीप सिकेपछि अब उनलाई आत्मनिर्भर बन्ने जोश बढेको छ । म्याग्दे गाउँपालिकाले सीपमूलक तालिम प्रदान गरेपछि विक अब आफैँ उद्यमी...

  २०७९ माघ २४ गते ९:५४     विकासन्युज

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन् । व्यापारीको ध्यानाकर्षणपत्र बुझ्दै उनले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर पछि नहट्ने प्रष्ट पारे ।...

  २०७९ माघ २४ गते ९:४६     विकासन्युज

कैलाली । कैलालीको जोशीपुर गाउँपालिकाकी मञ्जु चौधरी लगातार चार वर्षदेखि स्थानीय पालिकामा रोजगारीका लागि फारम भर्छिन् । बेरोजगार भएकै कारण उनी जोशीपुरबाट साइकल चलाउँदै कामको खोजीमा टीकापुर पुग्छिन् । टीकापुर बजारमा घर निर्माण भइरहेका...

  २०७९ माघ २४ गते ९:३०     विकासन्युज

झापा। चिया निर्यातबाट बर्सेनि तीन करोड ८० लाख रुपैयाँ विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदैआएको छ...

  २०७९ माघ २४ गते ८:४८     विकासन्युज

काठमाडौं । म्याग्दीलगायतका जिल्लामा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले १ करोडको अक्षयकोष स्थापना भएको छ । नेपाल छन्त्याल सङ्घले संस्थापक अध्यक्ष दिलबहादुर घरब्जाको स्मृतिमा कोष स्थापना गरेको हो...

  २०७९ माघ २४ गते ७:०५     विकासन्युज

काठमाडौं । अन्य समुदायको भन्दा पृथक तरिकाले मनाउने रानाथारू समुदायको होली माघ पूर्णिमादेखि सुरु भएको छ । यो समुदायमा माघ महिनाको पूर्णिमाको दिन होलीको प्रतीक पुतला स्थापना गरी होलीको सुरुआत गरिन्छ । यस दिन...

  २०७९ माघ २४ गते ६:५७     विकासन्युज

काठमाडौं । धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन प्रमुख उदयकुमार बरबरियाले कृषि सडकका नाममा अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । अख्तियारले सजाय हुन मागदाबी लिई अख्तियार...

  २०७९ माघ २३ गते २१:५७     विकासन्युज

काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन भएको दुर्घटना जाँच आयोगले जनाएको छ । गत माघ १ गते काठमाडौँबाट पोखराका लागि...

  २०७९ माघ २३ गते २१:३२     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा ३ रुपौया मूल्य बढाएको हो...

  २०७९ माघ २३ गते २१:२६     विकासन्युज

काठमाडौं । काठमाडौंको पेप्सीकाेलास्थित सडकमा पार्किङ गरि राखिएको मन्त्रीको गाडीको टायरमा ट्राफिक प्रहरीले ताला लगाई दियो । मन्त्रीको रंगिन नम्बर प्लेटको गाडीमा ट्राफिकले ह्वील लक गरिदिएपछि उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भयो । कारमा...

  २०७९ माघ २३ गते १८:४६     विकासन्युज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको रिटमा उच्च अदालत दिपायलले आज कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालतका दिपायल राजपुरका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार चौधरीले दायर...

  २०७९ माघ २३ गते १७:४८     विकासन्युज

काठमाडौं । पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरण अनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव ३० प्रतिशत बराबर रहेको छ...

  २०७९ माघ २३ गते १७:२१     विकासन्युज

चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन्। राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन्। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै...

  २०७९ माघ २३ गते १७:१८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले जुन देशमा बस्यो त्यही देशको नागरिकता लियो भन्नु गलत भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यकम्रमा हमालले आफुमाथि नागरिकता बारे उठेको विषयको बारेमा बोल्दै यस्तो बताएका...

  २०७९ माघ २३ गते १७:१५     विकासन्युज

सिड्नी । अस्ट्रेलिया र चीनबीच तनावपूर्ण सम्बन्ध सुधारका लागि मन्त्रीस्तरीय वार्तापछि अस्ट्रेलियाले सोमबार चीनलाई पुनः ‘निर्बाध रूपमा व्यापार’ सुरु गर्न आग्रह गरेको छ । चीनले सन् २०२० मा जौ, गाइको मासु र वाइनजस्ता अष्ट्रेलियाका...

  २०७९ माघ २३ गते १७:०५     विकासन्युज

इन्डोनेसिया । विश्वव्यापी अनिश्चितता र अन्तिम त्रैमासिकमा देखिएको मन्दीका बावजुद इन्डोनेसियाको आर्थिक वृद्धि दर सन् २०२२ मा नौ वर्षयताकै उच्च विन्दुमा पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ । सन् २०२० मा इन्डोनेसियाको कूल गार्हस्थ्य उत्पादन...

  २०७९ माघ २३ गते १६:५१     विकासन्युज

जाजरकोट । ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन । विसं २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौँले भेरी नदीमा...

  २०७९ माघ २३ गते १६:४२     विकासन्युज

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले नयाँ योजनाको थालनी भन्दा निर्माणाधिन आयोजनालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् । निर्माणाधिन आयोजनामा राज्यको धेरै लगानी भइसक्ने भएकाले त्यस्ता आयोजना सम्पन्न नगरी नयाँ आयोजना अघि बढाउन...