पालिका

  २०७९ जेठ ६ गते १०:०४     विकासन्युज

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् । केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १२ हजार ५८० मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका छन्...

  २०७९ जेठ ६ गते ९:३०     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ । कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कृष्णभक्त खड्गीलाई एक हजार...

  २०७९ जेठ ६ गते ९:२५     विकासन्युज

गण्डकी । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । महानगरको ६४ हजार ११ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २६ हजार ४११ मत प्राप्त गरेका...

  २०७९ जेठ ५ गते २०:२०     विकासन्युज

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अन्तिम मतपरिणामअनुसार नगरप्रमुख र उपप्रमुख दुवै पदसहित अधिकांश वडाध्यक्ष एमालेले जितेको हो । कावासोती नगरपालिका प्रमुखमा एमालेका विष्णुप्रसाद भुसाल निर्वाचित भएका छन् । आफ्ना...

  २०७९ जेठ ५ गते १९:०३     विकासन्युज

जुम्ला । जुम्लाको आठ वटै स्थानीयतहको  मत गणना सकिएको छ । जसमध्ये ५ स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ । दुई स्थानीय तहमा नेकपा माओवादी केद्रले जितेको छ । जुम्लाको एक मात्र चन्दननाथ...

  २०७९ जेठ ५ गते १८:४५     विकासन्युज

महोत्तरी । बर्दिबास नगरपालिका–८ को अध्यक्षका दुई उम्मेदवारले बराबरी मत ल्याएपछि गोला प्रथाबाट अध्यक्ष छनौट गरिएको छ । गोलाप्रथा गर्दा नेकपा माओवादी केन्द्रका समसेर सिंह विजयी भए । मतगणना बाँकी छँदै उनी विजेता घोषणा...

  २०७९ जेठ ५ गते १८:१३     विकासन्युज

बागलुङ । दश पालिका रहेको बागलुङको मतगणना सकिएको छ । बागलुङको मतपरिणाम आइसक्दा ८५ वडाध्यक्षमा सबै पुरुष विजयी भएका छन् भने एक पालिका अध्यक्ष र एक पालिका उपाध्यक्षमा मात्रै महिला निर्वाचित भएका छन् ।...

  २०७९ जेठ ५ गते १५:४८     विकासन्युज

काठमाडौं । पर्साको बहुदरमाई नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) उम्मेदवार मेयर र नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार उपप्रमुखमा निर्वाचित भएकी छिन् । मेयरमा सिंगासन सा तेली र उपप्रमुखमा सुष्माकुमारी कुशवाहा निर्वाचित भएका हुन् ।...

  २०७९ जेठ ५ गते १३:५२     विकासन्युज

लमजुङ । जिल्लाको सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार सुन्दरबजारमा कांग्रेसका कृष्णप्रसाद कोइराला र मध्यनेपालमा रमेशकुमार पाण्डे निर्वाचित भएका हुन । सुन्दरबजारमा नवनिर्वाचित...

  २०७९ जेठ ५ गते १३:२३     विकासन्युज

काठमाडौं । स्थानीय तहको निर्वाचनको देशव्यापी मत परिणाम सार्वजनिक हुँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले गाउँपालिका अध्यक्ष र जनता समाजवादी पार्टी, नेपालले नगरपालिकाको प्रमुख पद जित्न सकेको छैन । माधव नेपालको नयाँ...

  २०७९ जेठ ५ गते १२:३७     विकासन्युज

काठमाडौं । गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी भएकी हुन् । प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा...

  २०७९ जेठ ५ गते ११:५१     विकासन्युज

गलकोट । बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको गण्डकी थापा विजयी भएकी छिन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा जिल्लामा एक मात्रै महिला पालिका प्रमुखमा निर्वाचित भएकी हुन् । थापाले सात हजार २७३...

  २०७९ जेठ ५ गते १०:१८     विकासन्युज

काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उमेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । ३८ हजार ८६४ मतगणना हुँदा रेनुले १४ हजार ७६६ मत पाएकी छन् । एमालेका विजय सुवेदीले ११ हजार ७६५ मत...

  २०७९ जेठ ५ गते ९:३३     विकासन्युज

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा यहाँ नेकपा (एमाले)...

  २०७९ जेठ ५ गते ९:२४     विकासन्युज

फुङ्लिङ । ताप्लेजुङको नौवटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । नेपाली कांग्रेस सर्वाधिक चार स्थानीय तहमा विजयी भएको छ । नेकपा (एमाले)ले तीन र नेकपा (माओवादी केन्द्र)ले दुई स्थानीय तहमा जित हासिल गरेको...

  २०७९ जेठ ५ गते ९:१६     विकासन्युज

भादगाउँ । भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनका उम्मेदवार एमालेसँग पराजित भएका छन् । प्रमुखमा वासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई निर्वाचित भएको सहायक...

  २०७९ जेठ ४ गते १९:४६     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्देशिकाविपरीत कार्य गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण माग गरेको छ । आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह...

  २०७९ जेठ ४ गते १९:३३     विकासन्युज

स्याङ्जा । वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा कांग्रेसकी कविता तिवारी विजयी भएका हुन् । खाणले कांग्रेसका दिलीपप्रताप खाणलाई दुई हजार...

  २०७९ जेठ ४ गते १९:२२     विकासन्युज

चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा जारी मतगणनामा पाँच दलीय गठबन्धनकी उम्मेदवार रेनु दाहालले मतान्तरलाई फराकिलो बनाउँदै लगेकी छन् । भरतपुर महानगरपालिका–७ र ८ को मत गणनाका क्रममा दाहालले दुई हजार मतले अग्रता लिएका...

  २०७९ जेठ ४ गते १७:१०     विकासन्युज

काठमाडौं ।  धरान उपमहानगरपालिकाको मत गणना रोकिएको छ । मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि निर्वाचन कार्यालयले बदर गर्ने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका समर्थकहरुले नाराबाजी गरेपछि मत गणना रोकिएको हो । धरान–२० को मतपत्रमा १८...