पालिका

  २०७९ जेठ ८ गते १४:११     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपलिकाको मत गणना जारी छ । मेयरको उमेदवारीमा बालेन्द्र शाह(बालेन) ले सुरुवातदेखि नै लिड गरिरहेका छन् । उनले एक लाख १३ हजार मत गन्दासम्म ४० हजार ४२७ मत प्राप्त गरेका छन् । यस्तै...

  २०७९ जेठ ८ गते १३:४२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका विमलकुमार होडा निर्वाचित भएका छन् । होडाले नेकपा (एमाले) का उम्मेदवार कृष्णमणि भट्टराईसँग ५२ मतान्तरले विजय भएका हुन् । होडाले दुई हजार ८६७...

  २०७९ जेठ ८ गते १२:५२     विकासन्युज

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित भएका छन् । हमाल १२ हजार बढी मतान्तरले निर्वाचित भएका हुन् । स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ८६५ मत प्राप्त...

  २०७९ जेठ ८ गते १२:००     विकासन्युज

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगका अनुसार गाउँपालिका, नगरपालिका र महानगरपालिका गरी ७०६ को मतगणना सम्पन्न भइ...

  २०७९ जेठ ८ गते ११:१८     विकासन्युज

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानन्द...

  २०७९ जेठ ८ गते ११:०४     विकासन्युज

काठमाडौं । बेलकोटगढी नगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगतबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङ १३ हजार २२२ मत ल्याई निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पधी नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

  २०७९ जेठ ८ गते ९:५६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्रतर्फका बालेन्द्र शाहको मत झण्डै ४० हजार पुग्न लागेको छ । आज बिहान पौने आठ बजेसम्मको नतिजा अनुसार बालेनले मत ३९ हजार ६ मत प्राप्त गरेका छन् । यस्तै नेपाली...

  २०७९ जेठ ८ गते ९:४२     विकासन्युज

इनरुवा। सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा( एमाले) का यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गरेका...

  २०७९ जेठ ८ गते ९:१५     विकासन्युज

चितवन । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले सात हजार ४१५ मतले अग्रता लिएकी छिन् । ८९ हजार ५०८ मतगणना गर्दा उनले ३५ हजार ९८ मत प्राप्त गरिन् भने...

  २०७९ जेठ ७ गते १०:४१     विकासन्युज

तम्घास । गुल्मीका १२ पालिकामध्ये १० पालिकाका जनप्रनिधिले पदभार ग्रहण गरेका छन् । शुक्रबार पदभार ग्रहण गरेका पालिकाका जनप्रतिनिधिले स्वास्थ्य बीमामा ५० प्रतिशतसम्म छुट दिने, निःशुल्क विद्युत् उपलब्ध गराउने, एम्बुलेन्स खरिद गर्नेलगायतका निर्णय गरेका...

  २०७९ जेठ ६ गते १६:१८     विकासन्युज

काठमाडौं । रौतहट प्रहरीले मतपेटिका लुटेर फरार भएका व्यक्तिलाई पक्राउ गरेको छ ।मतपेटिका लुटेर फरार भएका मध्येका एकजनालाई प्रहरीले बिहीबार राति घरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका–२ का ४६ वर्षीय चन्देश्वर वैठा...

  २०७९ जेठ ६ गते १६:०१     विकासन्युज

काठमाडौं । सुदूरपश्चिमको सबैभन्दा ठूलो दल एकीकृत समाजवादी स्थानीय तह निर्वाचनमा दुई पालिकामा सीमित भएको छ । कुल ८८ स्थानीय तह रहेको यस प्रदेशमा एकीकृत समाजवादीले २ स्थानीय तहमा मात्रै निर्वाचित भएको हो ।...

  २०७९ जेठ ६ गते १४:२९     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेय पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । महानगरको वडा नम्बर १, २, ३, ४,५, २८, ३० र ३२ को मत गणना सकिदा बालेनले अग्रता कायम राखेका...

  २०७९ जेठ ६ गते १४:२०     विकासन्युज

खलङ्गा । आठ स्थानीय तहमध्ये कांग्रेस पाँच पालिकाका प्रमुख र तीन पालिकाका उपप्रमुखसहित ६० वडामध्ये २६ वडा जितेर जिल्लामा पहिलो पार्टी बन्न सफल भएको छ । नेकपा (माओवादी) केन्द्रले दुई पालिकामा प्रमुख र चार...

  २०७९ जेठ ६ गते १३:१७     विकासन्युज

congreलमजुङ । यहाँ रहेका आठ स्थानीय तहमध्ये चार/चार स्थानीय तहमा कांग्रेस र नेकपा (एमाले) विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार बेँसीशहर नगरपालिकासहित, क्व्होलासोथर, दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा एमाले तथा मध्यनेपाल,...

  २०७९ जेठ ६ गते १२:४९     विकासन्युज

कैलाली। मोहन्याल गाउँपालिकामा निर्वाचित अध्यक्षको शपथ रोक्न निर्वाचन आयोगले निर्देशन दिएको छ छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पालिका अध्यक्षमा देवीदत्त उपाध्याय विजयी भएका थिए । उनको पद तथा गोपनीयताको...

  २०७९ जेठ ६ गते १२:४१     विकासन्युज

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका...

  २०७९ जेठ ६ गते १२:३५     विकासन्युज

काठमाडौं ।  मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौं महानगरपालिका वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ । गणना सुरु भएको एक सातापछि आएको परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नवराज पराजुलीसहित...

  २०७९ जेठ ६ गते १२:१७     विकासन्युज

सुरुङ्गा । दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । राप्रपाका तर्फबाट रामकुमार थापा नगरप्रमुखमा निर्वाचित भएका हुन् भने उपप्रमुखमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई निर्वाचित भइन् । निर्वाचित थापाले १७ हजार...

  २०७९ जेठ ६ गते १०:१७     विकासन्युज

काठमाडौं ।  काठमाडौं महानगरपालिका–२८ मा नेपाली कांग्रेसका भाइराम खड्गीको प्यानलै विजयी भएको छ । भाइरामले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका दीपेन्द्र खड्गीलाई २०९ मतान्तरले पराजित गरेका हुन् । भाइरामले एक हजार २८२ तथा दीपेन्द्रले एक...