धरान उपमहानगरपालिकाको मत गणना अवरुद्ध

  २०७९ जेठ ४ गते १७:१०     विकासन्युज

काठमाडौं ।  धरान उपमहानगरपालिकाको मत गणना रोकिएको छ ।

मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि निर्वाचन कार्यालयले बदर गर्ने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका समर्थकहरुले नाराबाजी गरेपछि मत गणना रोकिएको हो ।

धरान–२० को मतपत्रमा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.