पालिका

  २०७९ जेठ ४ गते ९:२०     विकासन्युज

काठमाडौं । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन् । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । नगरप्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत...

  २०७९ जेठ ३ गते १८:४१     विकासन्युज

सिन्धुली । जिल्लाको तिनपाटन गाउँपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जित हासिल गरेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा कर्णबहादुर थापा मगर र उपाध्यक्षमा माओवादी केन्द्रका धनबहादुर पुलामी विजयी भएका हुन् ।...

  २०७९ जेठ ३ गते १८:०२     विकासन्युज

लमजुङ । सदरमुकामसमेत रहेको बेँसीसहर नगरपालिकामा नेकपा(एमाले)का उम्मेदावर विजयी भएका छन् । आज दिउँसो सम्पन्न मतगणनामा नगर प्रमुखमा पुनः एमालेकै गुमानसिंह अर्याल र उपप्रमुखमा एमालेकी पद्मा गुरुङ विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कांग्रेसका...

  २०७९ जेठ ३ गते १७:०७     विकासन्युज

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा नेकमा एमालेका उम्मेदवार नवराज भट्टराई पुन: वडा अध्यक्ष निर्वाचित भएका छन् । भट्टराई २५८१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका डोरप्रसाद...

  २०७९ जेठ ३ गते १६:५३     विकासन्युज

नुवाकोट । नुवाकोटको पाँच स्थानीय तहमध्ये चारमा नेपाली कांग्रेस र एउटामा नेकपा एमाले विजयी भएका छन् । नेपाली कांग्रेसबाट म्यागङ गाउँपालिकाको अध्यक्षमा आशा तामाङले तीन हजार २०९ मत ल्याएर निर्वाचित भएकी छिन् । उनको...

  २०७९ जेठ ३ गते १५:५४     विकासन्युज

काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छिन् । रेनु २२० मतले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि रहेकी छिन् । रेनुले ६ हजार ६७२ मत प्राप्त गर्दा विजयले ६...

  २०७९ जेठ ३ गते १५:१४     विकासन्युज

महोत्तरी । थाक लगाइएका मत गणना भएर घट्दै गएपछि तीव्र प्रतिस्पर्धाका उम्मेदवारमा छटपटी बढ्न थाल्छ । दुई÷तीन मतमात्र गन्न बाँकी छँदा मतगणना गर्ने कर्मचारी भन्छन्, ‘ल, वडाध्यक्षमा गोलाकारभित्रको हँसिया हथौडा एक। एक मतले यो...

  २०७९ जेठ ३ गते १४:५७     विकासन्युज

रसुवा । नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नुर्पुसाङ्वो घलेले तीन हजार चार सय ७४ मत प्राप्त गरी विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सिर्जना लामाले तीन हजार ९७ मत प्राप्त गर्नुभएको...

  २०७९ जेठ ३ गते १४:२८     विकासन्युज

काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश तिवारी निर्वाचित भएका छन् । तिवारीले ५ हजार २३४ मत ल्याई अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले आफ्नो निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार चिनमाया गुरुङलाई...

  २०७९ जेठ ३ गते १४:०५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । स्वतन्त्र उमेदवार शाहले ११ हजार १३ मत ल्याउँदा एमालेका केशव स्थापितले ५ हजार ९५६ ल्याएका छन् ।  यस्तै कांग्रेस...

  २०७९ जेठ ३ गते १३:५७     विकासन्युज

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका मेयरमा गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगतबाहदुर गुरुङले अग्रता कायम राखेका छन् । पछिल्लो मतगणना अनुसार उनले ४ हजार ६१६ मत ल्याई अग्रता कायम गरेका हुन्...

  २०७९ जेठ ३ गते १३:२८     विकासन्युज

चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले छ हजार २०७ मतका साथ अग्रता लिएकी...

  २०७९ जेठ ३ गते १३:१३     विकासन्युज

रुपन्देही । यहाँको तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ । मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो । तिलोत्तमा नगरपालिकामा रहेको यातायात कार्यालयमा भएको वडा नम्बर १६ र २...

  २०७९ जेठ ३ गते १२:३४     विकासन्युज

काठमाडौं । तनहुँको भिमाद नगरपालिमा प्रमुख र उपप्रमुख नै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारहरु निर्वाचित भएका छन् । प्रमुख पदमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल निर्वाचित भएकी हुन् । सुवेदीले उनले ८...

  २०७९ जेठ ३ गते ११:४८     विकासन्युज

काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छिन् । १८ हजार ४७ मत गनेर सकिँदा रेनुले ६ हजार १९ मत ल्याई अग्रता कायम गरेका हुन् ।...

  २०७९ जेठ ३ गते ११:२४     विकासन्युज

 काठमाडाैं । गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका नौ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । निर्वाचन आयोगका अनुसार आज मतादान भइरहेकामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम मावि मतदानस्थलका दुई मतदान...

  २०७९ जेठ ३ गते १०:५५     विकासन्युज

काठमाडौं । षडानन्द नगरपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सुरेन्द्रकुमार उदास निर्वाचित भएका छन् । उदास ६ हजार ४३६ मत ल्याई निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रसका उम्मेदवार बीरबल राईलाई ८ सय...

  २०७९ जेठ ३ गते १०:४९     विकासन्युज

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका हुन् । अध्यक्ष चुमान तीन हजार ९४० मत प्राप्त...

  २०७९ जेठ ३ गते १०:१९     विकासन्युज

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत...

  २०७९ जेठ ३ गते ९:३६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । २४ हजार ७०० मतगणना हुँदा स्वतन्त्र उमेदवार शाहले १० हजार २४१ मत प्राप्त गरेका छन् । यस्तै एमालेका केशव...