बजार

  २०७६ असार १७ गते १४:३२     विकासन्युज

हेटौँडा । कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-१ स्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहमा बाँकी उपकरण र तारहरु जडान गरिएपछि करीब एक...

  २०७६ असार १७ गते १४:०२     विकासन्युज

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले वातावरणमैत्री यूरो–४ मापदण्डका सहरी बस बिक्री शुरु गरेको छ । सोमबार २० थान सहरी बस साझा यातायातलाई हस्तान्तरण गरी नेपालमा बिक्री वितरणको...

  २०७६ असार १७ गते ९:५९     विकासन्युज

नवलपरासी । हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरू यस वर्षपनि आन्दोलनको घोषणा गरेका छन् । चिनी उद्योगले एक साताभित्र भुक्तानी शुरु नगरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका आन्दोलनका कार्यक्रम...

  २०७६ असार १७ गते ८:४५     सुनिता पुडासैनी

काठमाडौं । नेपालमा वार्षिक ७ लाख मेट्रिक टन मलको आवश्यक छ । तर, वार्षिक ४ लाख मेट्रिक टन मलपनि आयात हुँदैन । आवश्यक मात्रामा मल आयात नहुँदा कृषकहरुले सधैँजसो अभावको झेल्दै आएका छन् ।...

  २०७६ असार १७ गते ८:२५     विकासन्युज

धरान । इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा भीमबहादुर पौडेल निर्वाचित भएका छन् । सोमबार सम्पन्न मतगणनाअनुसार पौडेल दुई हजार ९०४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी शैलेश विष्टले एक हजार...

  २०७६ असार १६ गते १९:३८     विकासन्युज

सिलिगुडी । भारतको उत्तरी बंगाल क्षेत्रमा चिया खेतीमा आर्थिक संकट देखा परेको छ । भारतमै चियाको मूल्यमा गिरावट आएपछि चिया बगानमा संकट देखिएको हो । भारतमा कूल उत्पादित चियामध्ये उत्तरी बंगाल क्षेत्रले करिब ३५...

  २०७६ असार १६ गते १८:२८     विकासन्युज

काठमाडौँ । भूकम्पीय आपतकालीन सडक आयोजना अन्तर्गत पुनर्निर्माण सम्पन्न सोलुखुम्बुको गार्मा–नेले–बोगल सडक हस्तान्तरण गरिएको छ । असार १३ गते नेलेमा आयोजित एक कार्यक्रममा उक्त सडक जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार राईले १ नम्बर...

  २०७६ असार १६ गते १७:३०     विकासन्युज

काठमाडौं । नेपाली जुत्ताघरले २०७५ सालमा एसईई उत्तीर्ण विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम तथा समर शेल अफर ल्याएको छ । नेपाली जुत्ता उद्योगबाट गुणस्तरीय जुत्ता निश्चित समयका लागि १५ देखि ५० प्रतिशतसम्म छुट र...

  २०७६ असार १६ गते १७:१८     विकासन्युज

काठमाडौँ । नेपाल चीन उद्योग वाणिज्य संघको काठमाडौंमा सोमबार सम्पन्न २० औं वार्षिक साधारण सभाबाट त्रिभुवनधर त्रिभुवनधर अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । संघका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष राजुबाबु श्रेष्ठ, उपाध्यक्ष राष्ट्रभुषण चाकुबाजी, महासचिव...

  २०७६ असार १६ गते १५:१९     विकासन्युज

काठमाडौं । साझा यातायातले ल्याएका नयाँ २० वटा बसहरु आजदेखि सञ्चालन हुन थालेका छन् । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल, काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र साझा यातायाताका...

  २०७६ असार १६ गते १४:१२     विकासन्युज

काठमाडौँ । मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यकाबाहिर विस्तार हुने क्रममा पश्चिम नेपालका तीनशहरमा पुगेको छ । बुटवल, पोखरा र पाल्पामा मेरो सुरक्षाले शाखाबिस्तार गरी सेवा सुरु गरेकोे हो । संचालनमा आएको छोटो समयमै...

  २०७६ असार १६ गते १४:०४     विकासन्युज

काठमाडौं । सेकेन्ड ह्यान्ड मोटरसाइकल तथा स्कुटरको कारोबार गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल रिकन्डिसन व्यवसायी संघले राजधानीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको छ । ‘दुई पाङ्ग्रे सवारीसाधनबाट हुने जोखिम न्यूनीकरण...

  २०७६ असार १६ गते ११:२९     विकासन्युज

काठमाडौँ । मित्र राष्ट्र चीनको डालियान अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा जुलाई १ देखि ३ गतेसम्म हुन लागेको विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा भाग लिन परिसंघको एक प्रतिनिधि मण्डल त्यसतर्फ प्रस्थान गरेको छ । परिसंघका अध्यक्ष...

  २०७६ असार १६ गते ९:३४     विकासन्युज

बिदुर । नुवाकोटको विदुर नगरपालिकाले कृषक समूह, फार्म र सहकारीलाई आइतबार ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । असारे धान दिवसको अवसरमा विदुरमा एक कार्यक्रमको आयोजना गरी विदुर नगरपालिकाको कृषि शाखाले नगर...

  २०७६ असार १६ गते ८:२६     विकासन्युज

इलाम । उद्योगीले चिया खरिद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती फालेका छन् । किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करीब ५०० किलोग्राम बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरुप सूर्योदय...

  २०७६ असार १५ गते २०:०६     विकासन्युज

काठमाडौँ । केही महिना अघिसम्म काठमाडौँको मैतीदेवी–पुरानो बानेश्वर जोड्ने धाबी खोलामाथिको साँघुरो पुलमा दैनिक नै गाडी जाम हुँदा यात्रुलाई उदेक लाग्थ्यो । उक्त बाटो जाम हुने वित्तिकै छ तिरबाट आएका गाडी एकैचोटी रोकिन्थे ।...

  २०७६ असार १५ गते १९:४८     विकासन्युज

काठमाडौँ । ओपोले नेपालमा रेनो १०एक्स जुम ईडिसन सार्वजनिक गरेको छ । ओपोको नयाँ फ्ल्यागशिप रेनो सिरिज अन्तर्गतको यो फोन आईतवारदेखि नेपाल उपलब्ध गरिएको हो । ओपो रेनो १०एक्स जुम ईडिसनको प्रमुखआकर्षण, यसको नाम...

  २०७६ असार १५ गते १९:४१     विकासन्युज

काठमाडौँ । नेपालमा निसान गाडीको आधिकारिक वितरक कम्पनि पायोनियर मोटो कर्पले निसान गाडीका लागि मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ । मनसुन एक्सचेन्ज मेला असार १६ देखिअसार २२ गते सम्म सन्चालन हुनेछ । मनसुन...

  २०७६ असार १५ गते १९:०४     विकासन्युज

  काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारबाही गरेको छ । प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिकहरु विभिन्न गैरकानूनी कार्यमा संलग्न रहेको भेटिएपछि प्राधिकरणले कारबाही गरेको...

  २०७६ असार १५ गते १९:००     राजाराम न्यौपाने

काठमाडौं । निरन्तर घाटामा गएपछि करिब १२ वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको साझा यातायात फेरि विगतकै बाटोमा फर्किने संकेत गरेको बेला प्रदेश नम्बर ३ को प्रदेश सरकार, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र साझा...