बजार

  २०७६ असार ९ गते १५:३१     विकासन्युज

काठमाडौँ । कर्णाली प्रदेश अन्तरगत मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा न. ५ पुलुमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय मुगुम कार्मारोङ शाखाबाट कारोबार शुभारम्भ भएको छ । उक्त शाखा बिस्तारसँगै बैंकको शाखा कार्यालयहरुको...

  २०७६ असार ९ गते १५:०८     विकासन्युज

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पताल विर्तामोडमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ । आईतबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद...

  २०७६ असार ९ गते १४:२७     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रालिसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकहरुले बेड चार्ज, डाइग्नोस्टिक (इन हाउस), सर्जरी, प्रोसीड्यूर र फार्मेसीमा...

  २०७६ असार ९ गते १२:५६     विकासन्युज

पशुपतिनगर । इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग बन्द गर्ने निर्णय गरेका छन् । नगरपालिकाले तोकेबमोजिम हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टि एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द...

  २०७६ असार ९ गते १०:५७     विकासन्युज

काठमाडौं । नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महिनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ । भारतको मोतिहारीदेखि रक्सौल...

  २०७६ असार ८ गते २०:०४     विकासन्युज

काठमाडौं ।नेशनल बैंकिङ इन्टिच्यूट (एनबीआई) र इमिरेट्स इन्टिच्यूट फर बैकिङ एण्ड फाइनान्सियल स्टडी ( ईआईबीएफएस) बीच आज आइतबार तालिम, शिक्षा र अनुसन्धानको क्षेत्रमा रणनीतिक अभ्यास स्थापित गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुबई...

  २०७६ असार ८ गते १९:२८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीबि नेपालले उद्यमी व्यवसायीले निर्यातलाई प्राथमिकता दिए चाहेजति सुन उपलब्ध गराउने बताएका छन् । नेपाल रत्न तथा आभूषण संघको १५औ वाीर्षक साधारण सभाको उद्घाटन गर्दै गर्भनर डा....

  २०७६ असार ८ गते १८:३७     विकासन्युज

काठमाडौ । नेपाल टेलिकमले धनकुटामा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र दु्रत गतिको ईन्टरनेट प्रयोगमा ल्याउन मिल्ने (एफटीटीएच) सेवाको बिस्तार गरेको छ । उक्त सेवाको बिस्तार कम्पनीले गत शुक्रबार गरेको हो । सोही कार्यक्रमको...

  २०७६ असार ८ गते १५:५१     विकासन्युज

काठमाडाैं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रा.लि.ले  नयाँ टाटा टियागो एक्सजेड प्लस नेपाली बजारमा भित्र्याएकाे छ ।  रेभोट्रोन १.२ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागोको भेरियन्टहरू एकदमै आकर्षक र परिवर्तनकारी रहेको...

  २०७६ असार ८ गते १४:१४     विकासन्युज

काठमाडौं । बागमती नदीलाई पुतली सडक वा न्यूरोड ल्याइयो भने के हुन्छ, राज्यले सेना लगााएर जनताको जमिनमा खोला बगाउने अनि मुआब्जा नदिने ? व्यक्तिको जग्गामा बागमती नदी बगाउने प्रकरणका सबै दोषीलााई कारवाही गर्नुपर्छ’, आइतबार...

  २०७६ असार ८ गते १२:४१     विकासन्युज

काठमाडौं । यसअघि विना जाँच नेपाल भित्रिँदै आएको फलफूल र तरकारीको विषादी जाँचमा भन्सारमा कडाइ हुन थालेपछि अहिले रोकिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले विषादी अवशेष परीक्षण गरी दिएको प्रमाणपत्रको आधारमा मात्रै भन्सार...

  २०७६ असार ६ गते १९:३४     विकासन्युज

...

  २०७६ असार ६ गते १९:२१     विकासन्युज

काठमाडाैं । विश्वकै सबैभन्दा अग्रणी अटोमोबाइल कम्पनी टाटामोटर्स र टाटामोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रालिले अन्तर्राष्ट्रिय योग दिवस २०१९को अवसरमा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रमको आयोजना गर्दै दिवस मनाएका छन्। सिप्रदीको...

  २०७६ असार ६ गते १३:२२     विकासन्युज

राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) छलि गर्ने १५ जनालाई ३ अर्बको बिगो सहित मुद्दा दायरा गरेकोे छ । नक्कली विजक प्रयोग गरी राजस्व छलि गर्ने सुनसरी जिल्ला इनरुवा नगरपालिका वडा नं ९,...

  २०७६ असार ६ गते १३:०८     विकासन्युज

वासिङ्टन ।अमेरिकी सांसदहरुले यमनको गृहयुद्धमा अमेरिकी हतियार प्रयोग भएको भन्दै साउदी अरेबियालाई हतियार बिक्री रोक्न मतदान भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने साउदी अ‍ेरेबियालाई अमेरिकी हातहतियार बिक्री गर्ने अडान राख्दै आएको छ...

  २०७६ असार ५ गते २०:१४     विकासन्युज

काठमाडौं । एनसेल प्राईभेटले ‘कल आयो पैसा पायो’ योजनाका विजेता ग्राहकहरुको घोषणा गरेको छ । यस योजना अन्तर्गत पहिलो चार हप्ताका १० जना ग्राहकहरुलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेको छ । वैशाख १६ देखि संचालनमा...

  २०७६ असार ५ गते १९:४८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले युरोपियन राष्ट्रहरु नेपालमा जलविद्युत, पर्यटन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएकी छन् । उनले नेपाल–जर्मन उद्योग वाणिज्य संघको २५औं वार्षिक साधारण सभामा बोल्दै...

  २०७६ असार ५ गते १९:२७     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले इमर्जिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पाउन सफल भएको छ । इन्स्योरेन्स्लाई भारतीय चेम्बर अफ कमर्शले सन् १४ जुन, २०१९मा थाईल्याण्डको बैंककमा आयोजना गरेको पुरस्कार वितरण गरेको छ । कार्यक्रममा...

  २०७६ असार ५ गते १९:२५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १५५ पुगेको छ...

  २०७६ असार ५ गते १८:०८     विकासन्युज

जनकपुर । विगत ५२ बर्ष देखि टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले जनकपुरमा पनि आफ्नो डिलर विस्तार गरेको छ । विगत केहि महिनादेखि सञ्चालनमा आएको श्रेया अटोमोबाईल्स डिलरको बिहीबार मात्र...