बजार

  २०७६ साउन ९ गते १९:००     विकासन्युज

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणहरु प्रस्तुतिकरण सम्बन्धी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले वार्षिक रुपमा प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्डमा फस्र्ट रनर अपको उपाधि जित्न सफल...

  २०७६ साउन ९ गते १८:४९     विकासन्युज

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल (आईक्यान) ले कोका-कोला नेपालको बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडलाई ‘बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८’ को रनर अप अवार्डबाट सम्मानित गरेको छ । २०१८ को वार्षिक रिपोर्ट प्रस्तुतीमा...

  २०७६ साउन ९ गते १८:१७     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंकले आईएमईको आईएमई पे डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने भएको छ । उक्त कम्पनीसंग सम्झौता भएको हो । बैंकको मोवाईल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम...

  २०७६ साउन ९ गते १८:०२     विकासन्युज

काठमाडौँ । कुमारी बैंक लिमिटेडले देशकै सबभन्दा व्यापक रूपमा परिचित ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँग ब्रान्डिङ सहकार्य गरेको छ । उक्त सम्झौता-पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी...

  २०७६ साउन ९ गते १३:३१     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले प्रदान गर्ने गरेको धितो कर्जा सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्था सुरुवात गरेको छ । उक्त व्यवस्थाको लागि कोषले नेपाल क्लियरिङ्ग हाउसको एनसीएचएल आइपीएस् तथा कनेक्ट आईपीएस् इ...

  २०७६ साउन ९ गते १२:५२     विकासन्युज

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले  ५५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँको चेक हस्तान्तरण गरेको छ । धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा यहाँ निर्माण हुन लागेको उक्त रङ्गशाला निर्माणका...

  २०७६ साउन ९ गते १२:४५     विकासन्युज

काठमाडौं । अल्काटेल स्मार्टफोन र फीचर फोनका साथ नेपाली बजारमा प्रवेश भएको छ । विश्वव्यापी नेटवर्क भएको अल्काटेलले १ एस, अल्काटेल थ्रीएक्स, अल्काटेल ३ र अल्काटेल ३ स्मार्टफोनहरु तथा अल्काटेल २०५३ डी, अल्काटेल २००३...

  २०७६ साउन ८ गते १९:०१     विकासन्युज

काठमाडौं । विद्युतीय माध्यमबाट रकम भुक्तानी गर्दा वस्तुको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम बैंक खातामा जम्मा हुने भएको छ । वस्तु तथा सेवाको मूल्य कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा बीजकमा उल्लेखित मूल्य...

  २०७६ साउन ८ गते १८:४५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ लाख रुपैयाँसम्मको कृषि उद्यम तथा व्यवसाय कर्जामा कुनै प्रकारको सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा...

  २०७६ साउन ८ गते १८:३९     विकासन्युज

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्श र साउदी अरेबियाका राजदुत मसियद बिन सुलिमानसँग लगानी, व्यापार, श्रम र आर्थिक अभिवृद्किा विषयमा छलफल भएको छ । चेम्बर अफ कमर्शको सचिवालय जमलमा साउन ८ गते भएको छलफलका...

  २०७६ साउन ८ गते १७:५८     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा उत्पादनमूलक उद्योगलाई सहुलियत पूर्ण कर्जा दिइने भएको छ । आव २०७६/७७ को बजेटले लक्षित गरेको आर्थिक बृद्धि हासिल गर्न सहयोग पुर्याउने प्रावधान मौद्रिक नीति मार्फत बुधबार सार्वजनिक गरिएको हो...

  २०७६ साउन ८ गते १४:२६     विकासन्युज

टोकियो । जापानी कार निर्माता निसानले १० हजारभन्दा बढी कामदार हटाउने निर्णय गरेको छ । निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने निर्णय गरेको थियो । निसानमा विश्वभर एक लाख ३९...

  २०७६ साउन ८ गते १४:१०     भीष्मराज ओझा

काठमाडौं । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ । तर यो कुरा साँचो हो,...

  २०७६ साउन ८ गते ११:३७     विकासन्युज

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करिब रु साढे तीन करोडमा सात बस खरिद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिएका छन्...

  २०७६ साउन ७ गते १९:४४     विकासन्युज

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र आइसिएफसि फाइनान्स लिमिटेडबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र आईएमई मोटर्सको...

  २०७६ साउन ७ गते १९:३२     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र होटल पोखरा ग्राण्डी, पार्दी विरौटा, पोखराबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको...

  २०७६ साउन ७ गते १९:१७     विकासन्युज

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको चेम्बरको प्रतिनिधि मण्डलले मंगलबार अर्थमन्त्री डा.युवराज खतिवडा तथा अर्थमन्त्रालयका उच्च पदस्थ अधिकारीसँग भेट गरेको छ । प्रतिनिधि मण्डलले हालै सार्वजनिक भएको आर्थिक ऐन...

  २०७६ साउन ७ गते १९:०६     विकासन्युज

काठमाडौं । एचसीसीएनको डीनको कार्यभार साउन ७ गतेबाट नेपालका लागि दक्षिण अफ्रिकाका वाणिज्यदूत तथा पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले १ वर्ष अवधिका लागि सम्हाल्ने भएका छन् । श्रेष्ठले दक्षिण अफ्रिकाको वाणिज्यदूतको रुपमा विगत...

  २०७६ साउन ७ गते १९:०३     विकासन्युज

काठमाडौं । लामो समयलेखि बन्दरगाहमा रोकिएको ४० हजार मेट्रिक टन रसायनिक मलको मंगलबारदेखि ढुवानी सेवा सूचारु भएको छ । राजश्वको विषयलाई लिएर बन्द भएको ढुवानी सेवा पाँच दिनपछि सूचारु भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जानकारी...

  २०७६ साउन ७ गते १६:३३     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्यान, बैंक खातामार्फत तलब भुक्तानी, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) लगायतका अहिलेका नियमहरु लागु गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत सम्बोधन गरिने बताएका छन् । नेपाल...