कामना सेवाको कारोबारमा आईएमई पे डिजिटल वालेटको सुबिधा

  २०७६ साउन ९ गते १८:१७     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंकले आईएमईको आईएमई पे डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने भएको छ । उक्त कम्पनीसंग सम्झौता भएको हो ।

बैंकको मोवाईल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बंैकिङ मार्फत आईएमई पे डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ ।

आईएमई पे वालेट मार्फत ग्राहकले चन्द्रागिरी केबलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बंैकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.