बजार

  २०७६ साउन १७ गते ९:३४     विकासन्युज

फिदिम । पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रशारण लाइनको निर्माण पूरा भएसँगै साउन ४ गतेदेखि...

  २०७६ साउन १६ गते १९:२३     विकासन्युज

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ मा कुल बजेटको २.४७ प्रतिशत बजेट विनियोजन गरेकोमा उल्लेख प्रगति हासिल भएको विवरण सार्वजनिक गरिएको छ । उक्त २४अर्ब ८८ करोड ९२ लाख ०५ हजार रुपैयाँले पछिल्लो समय...

  २०७६ साउन १६ गते १७:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरवहादुर थापाले मौद्रिक नीति ल्याउने मिति संविधानमै तोकिनु पर्ने बताएका छन् । उनले बिहीबार राजधानीमा आयोजित मौद्रिक नीतिको असर सम्बन्धि कार्यक्रममा मिति नतोकिदा नीति आउन यताउता...

  २०७६ साउन १६ गते १७:१८     विकासन्युज

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्यविनायक नपा वडा नं १ स्थित सिरुटार माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । उक्त कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक...

  २०७६ साउन १६ गते १३:४९     नबिन पोखरेल

काठमाडौ । सेलकम प्राईभेट लिमिटेडले विभिन्न किसिमका भुक्तानीहरुलाई सहज बनाउने उदेश्यले सेल पे सेवा भित्र्याएको छ । उक्त सेवा नेपाल राष्ट्र बैकबाट अनुमति प्राप्त गरी सञ्चालनमा आएको हो । राजधानीमा आयोजिक एक विशेष समारोहमानेपाल...

  २०७६ साउन १६ गते १२:४२     विकासन्युज

गाईघाट । असारको चौथो सातामा आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रको सडकहरु पहिरो र बाढीको कारण भत्केर यातायात सञ्चालन अवरुद्ध हुँदा अहिले यस क्षेत्रमा उत्पादन भएको करोडौँ मूल्यका आलुहरु...

  २०७६ साउन १६ गते ११:२४      सन्तोष रोकाया

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत आर्थिक वर्ष २०७५/०७६ मा करिब ३१ करोड राजश्व संकलन गरेको छ । उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा सञ्चालित सवारी साधनलाई गरेको कारबाहीबाट ३१...

  २०७६ साउन १६ गते ८:५५     विकासन्युज

भद्रपुर । नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा रु चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात...

  २०७६ साउन १६ गते ८:३९     विकासन्युज

काठमाडौँ । देवः विकास बैक लि.ले बाँके जिल्लाको खजुरा गाउँपालिका, धिया स्थित पशुपति माध्यामिक विद्यालय तथा चमकदरपुर स्थित मदरसा नुरगाजि रजाउलुलुममा अध्ययनरत विभिन्न समुदायका २०० जना विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको छ । स्थानीय...

  २०७६ साउन १५ गते १९:४४     विकासन्युज

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७५/०७६ मा उपभोक्तामाथि ठगी गर्ने १६१ व्यावसायिक फर्ममाथि कारवाही गरेको छ । उपभोक्ता अधिकार उल्लङ्घन गर्ने ती व्यवसायीमाथि कारवाही गरी विभागले रु ४३ लाख...

  २०७६ साउन १५ गते १९:०४     विकासन्युज

काठमाडौँ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विहिबारदेखि हुण्डाई एक्सचेञ्ज योजना ल्याएको छ । यो योजना साउन २३ गते साँझ ६ बजेसम्म जारी रहने कम्पनीले जनाएको छ । यो जोजनामा...

  २०७६ साउन १५ गते १८:१३     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैँक र तातोपानी सुख्खा वन्दरगाहा भन्सार कार्यालय , सिन्धुपाल्चोक बिच सरकारी कारोबार संचालन सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना तथा भन्सार कार्यालयको...

  २०७६ साउन १५ गते १३:४०     विकासन्युज

काठमाडौं । नेपाली साङ्गीतिक क्षेत्रमा परिचित गायक अमृत खाती र गायिक स्मृति गौतमको स्वरमा ‘केराको पात’ नामक तीज गीत सार्वजनिक भएको छ । गायक खाती र चर्चित गायिका गौतमले चर्चित गायक शिरिष देवकोटा र...

  २०७६ साउन १५ गते ११:५६     विकासन्युज

काठमाडौँ । सरकारले गत चैत्रबाट २० वर्षे सवारी साधन विस्थापित गर्ने निर्णयलाई कार्यान्वयनमा ल्यायो । २० वर्षे सवारी साधनहरुलाई खारेज गर्ने निर्णय कार्यान्वयनमा आएपछि ती पुराना सवारी साधनको नम्बर किनबेच फस्टाएको छ । पुराना...

  २०७६ साउन १५ गते ११:३३     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा तीन वडा कार्यालय भवन निर्माण गरिएका छन् । भवन निर्माणका लागि प्रतिभवन रु ८० लाख खर्च गरिएको छ । वडा नं ७, ८ र १२ मा वडा कार्यालयका पक्की...

  २०७६ साउन १५ गते ११:०६     विकासन्युज

धम्बोझी । बाँकेको निर्माणाधीन कारागारको काम सन्तोषजनक नभएको र तोकिएको समयमै काम गर्न नसक्ने देखिएपछि निर्माण कम्पनी पप्पु–रसुवा कन्स्ट्रक्सनबाट पेश्की रकम फिर्ता लिइएको छ । बाँकेकाे  बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अहिले...

  २०७६ साउन १५ गते ९:२०     विकासन्युज

फिदिम । एक दशक अघिबाट निर्माण प्रक्रिया शुरु भएको काबेली कोरिडोर १३२ केभी विद्युत् प्रशारण लाइन आयोजनाको निर्माण कार्य पूरा भएको छ । आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीका अनुसार दुई दिनअघि आयोजनाको तेश्रो तथा अन्तिम...

  २०७६ साउन १५ गते ९:१०     विकासन्युज

काठमाडौँ । चार वर्ष अघि विस्तारको काम शुरु भएको त्रिपुरेश्वर-नागढुङ्गा सडक चार महिनामा सम्पन्न हुने भएको छ । सडक क्षेत्रमा परेका घर भत्काएपछि स्थानीयवासीले विरोध गरेपछि लामो समयसम्म सडक निर्माण अवरुद्ध भएको थियो ।...

  २०७६ साउन १४ गते १५:३८     विकासन्युज

कााठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली विद्युतीय रेलमार्ग प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण प्रक्रियालाई तिव्रता दिइएको छ । रेलमार्ग निर्माण शुरु गर्नुभन्दा पहिले आवश्यक जग्गा निर्धारण गरी ‘साइड क्लियरेन्स’ गर्ने लक्ष्यसाथ...

  २०७६ साउन १४ गते १५:१४     विकासन्युज

लमजुङ ।  लमजुङका अलैँची कृषकले सात लाख अलैँचीका बिरुवा बिक्री गरेका छन् । लमजुङभित्र र बाहिरी जिल्लाका किसानलाई उक्त सङ्ख्याको बिरुवा बिक्री गरिएको नेपाल अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखाले जनाएको छ । सो बिरुवा...