बजार

  २०७६ भदौ २२ गते १५:५०     विकासन्युज

काठमाडौं । हालै सम्पन्न घोराही चेम्बर अफ कमर्सको पहिलो अधिवेसनबाट अध्यक्ष पदमा मञ्जु बज्राचार्य चयन हुनुभएको छन् । उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले गरेका छन् । चेम्बरको विधिवत...

  २०७६ भदौ २२ गते १४:५७     विकासन्युज

काठमाडौं । यस वर्षको दसैं चाडलाई लक्षित गर्दे बज्र एण्ड् बज्राचार्य इन्टरप्राइजेज्ले दसैं “फेस्टिफल अफर ” नामक नयाँ ग्राहक योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत कुनै पनि ग्राहकले यस इन्टरप्राइजेज्का आउटलेटहरु (वानेश्वर,...

  २०७६ भदौ २२ गते १३:४०     विकासन्युज

काठमाडौं । दशैंको अवसर पारेर असोजको पहिलो साता राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । असोज २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने मेलाको तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रा.लिले...

  २०७६ भदौ २२ गते १२:४७      कमल खत्री

बेनी । कालीगण्डकी प्रसारण करिडोरको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको वैकल्पिक मार्गबारे अध्ययन शुरु गरिएको छ । पोखरेबगरमा स्थानीयवासीले टावर निर्माणमा अवरोध पुर्याएपछि सम्भावित टावर निर्माणको स्थानमा...

  २०७६ भदौ २२ गते ११:३५     विकासन्युज

दैलेख । स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि नौमुले गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बत्तीका लागि उपभोक्ताको माग सङ्कलन गर्दा एकै दिनमा १५० उपभोक्ताले बत्ती माग गरेका छन् ।...

  २०७६ भदौ २२ गते ११:२९     विकासन्युज

काठमाडौँ । केटीएमको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द प्रालिले भर्खरै सम्पन्न ‘नाडा अटो शो-२०१९’ माड्यूक फेमिलीको इन्ट्री लेभल मोटरसाइकल ‘१२५ ड्यूक’सार्वजनिक गरेको छ । नेपाली बजारमा ४ लाख ४९ हजार ९०० मूल्य तोकिएसँगै...

  २०७६ भदौ २२ गते ९:५४     रमेश लम्साल

काठमाडौँ । सरकारले दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । स्वदेशमा निजी क्षेत्रलाई पनि साथमा लिएर जाने सरकारको खुला र स्पष्ट लक्ष्य छ । सोहीअनुसार काम पनि भइरहेको छ...

  २०७६ भदौ २२ गते ९:३१     विकासन्युज

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकामा खसी बोका खरीद बिक्री केन्द्र स्थापना गरिएको छ । वडा नं ६ मा रहेको चण्डिभञ्ज्याङ महिला उद्यमी सहकारी संस्था लिमिटेडले किसानहरुको सहजताका लागि मुग्लिन नजिकै कालिखोलामा पहिलोपटक खसीबोका खरीद...

  २०७६ भदौ २२ गते ९:०४     विकासन्युज

सल्यान । कुनै बेला जिल्लाकै विकट र दुर्गम मानिने वाफुखोला अहिले करोडौँको आलु निर्यात गर्ने गाउँ बनेको छ । सल्यान जिल्लाको बागचौर नगरपालिका–१२ वाफुखोलाबाट यस वर्ष रु १५ करोडको आलु निर्यात भएको छ ।...

  २०७६ भदौ २१ गते १३:४२     विकासन्युज

यामाहा टू–व्हिलरको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजले हालसालैमात्र नेपालमा बहुप्रतिक्षित मोडल एमटी–१५ लञ्च गरेको छ । ‘द डार्क वरियर’ को नामबाट परिचित यो बाइक भारतमा भने केहि महिना अघि सार्वजनिक गरिएको थियो ।...

  २०७६ भदौ २० गते १६:४७     विकासन्युज

काठमाडौं । गोदरेज अप्लाएन्सेस्ले चाडपर्वहरुको अवसरमा ग्राहकहरु माझ “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको छ । यो योजना अन्र्तगत गोदरेजले ग्राहकवर्गहरुमा आश्चर्य र खुशीको बहार ल्याएको हो । यस याेजना अन्तर्गत गोदरेजका उत्पादनहरु...

  २०७६ भदौ २० गते ११:०४     विकासन्युज

काठमाडौं। यसपालिको महान् चाडपर्वलाई लक्षित गरि सि.जी.ले “सि.जी. सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग” नामक स्किम ग्राहकहरुको लागि बजारमा ल्याएको छ । यस स्किम अनुसार ग्राहकले सि.जी.ब्रान्डको प्रत्येक होम अप्लायन्स्को खरिदमा थुप्रै आकर्षक उपहारहरु...

  २०७६ भदौ २० गते १०:३०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को हालै सम्पन्न २० औं साधारण सभाबाट निर्वाचित सेजन कार्यसमितिलाई बधाइ तथा स्वागत गरेको छ । बिहीबार परिसंघमा आयोजित कार्यक्रममा सेजनको नवनिर्वाचित कार्यसमितिलाई स्वागत...

  २०७६ भदौ १९ गते १६:१०     विकासन्युज

काठमाडौं । अर्घाखाँची चेम्बर अफ कमर्सको सन्धिखर्कमा सम्पन्न स्थापना दिवस, साधारण सभा एंव प्रथम अधिवेशनमा अशोक कुमार श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष श्रेष्ठ सहित कार्यसमितिका सबै पदाधिकारी निर्विरोध चयन भएका...

  २०७६ भदौ १९ गते १४:४१     विकासन्युज

काठमाडौं ।  केन्द्रीय कार्यालय ज्ञानेश्वरमा रहेको कामना सेवा विकास बैंक लिमिटेड र इष्टर्न एजेन्सीज प्रा. लि. बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत...

  २०७६ भदौ १९ गते १२:५९     विकासन्युज

काठमाडौं । यति एअरलाइन्स र तारा एयरको सहकार्यमा सगरमाथा क्षेत्रबाट ३० टन फोहोर उठ्ने भएको छ । सगरमाथा प्रदुषण नियन्त्रण समिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय क्लब लुक्ला, ‘रिसाइक्लिङ’ गर्ने संस्था ‘ब्लु वेस्ट टु...

  २०७६ भदौ १९ गते १२:१३     विकासन्युज

काठमाडौं । विश्वको टप २ टिभि ब्राण्ड टिसिएलले चाडपर्वलाई लक्षित गरी “बडा अफर थाइल्यान्डको सफर” योजना ल्याएको छ । यस योजनामा टिसिएल ब्राण्डका उत्पादनहरु जस्तै एलइडि टिभि, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र...

  २०७६ भदौ १९ गते ११:३५     विकासन्युज

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त महावाणिज्यदूत र पर्यटन दूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय मार्केटिङमा सघाउने प्रतिवद्घता व्यक्त गरेका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुहरुलाई अन्तराष्ट्रिय बजारमा...

  २०७६ भदौ १९ गते १०:३२     विकासन्युज

दमौली । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले मोडल फार्म स्थापनाका लागि अनुदान दिने भएको छ । केन्द्रले तनहुँ र नवलपुरमा ३० साना पशुपक्षी तथा मत्स्य मोडल फार्म स्थापनाका लागि चालू आर्थिक...

  २०७६ भदौ १९ गते ९:३९     विकासन्युज

राँझा । भारतीय शहर लखनऊसम्म अब नेपालगञ्जबाट नेपाल-भारत मैत्री बस सञ्चालन हुने भएको छ । सरकारबाट अनुमति पाएको नेपालगञ्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौताअनुसार भदौ २२ गतेदेखि नेपालगञ्ज–लखनऊ नेपाल–भारत मैत्री बस...