बजार

  २०७६ भदौ १५ गते १५:५७     विकासन्युज

काठमाडौं । विभिन्न अध्ययनका आधारमा काठमाडौँमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानका रूपमा पाइएको नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु भएको छ । आकाशे पुलको निर्माण आगामी कात्तिकसम्ममा सम्पन्न गर्ने योजना रहेको...

  २०७६ भदौ १५ गते ११:१४     विकासन्युज

काठमाडौं । आर्जनबचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ । शनिबार ललितपुरको याक...

  २०७६ भदौ १५ गते ११:०५     विकासन्युज

काठमाडौँ । शनिबारदेखि यामाहा महा–एक्सेञ्ज मेला शुरु भएको छ । यो एक्सेञ्ज मेलाको उद्घाटन हिमाँसु सान् र यामाहा मिस नेपाल अनुष्का श्रेष्ठले संयुक्त रुपमा गरेकी हुन् । मोरङ अटो वक्र्सले रणनीतिक रुपमा यसलाई फेरि...

  २०७६ भदौ १५ गते १०:४८     विकासन्युज

काठमाडोँ । भारतको कोलकाता बन्दरगाहमा विहीबारदेखि आफ्नै कन्टेनर फ्रेट स्टेशन(सीएफएस) संचालनमा आएको छ । नवनिर्मित सीएफएस शुभारम्भ समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरूको सहभागिता रह्यो । सीएफएस, ट्रान्जिट...

  २०७६ भदौ १४ गते १८:३७     विकासन्युज

काठमाडौं । एमभी दुगड ग्रुपले जी ९० मोडलको ९१ एचपीको नयाँ मोटर ग्रेडर रिप्पर एट्याचमेन्ट र लोडर बजारमा ल्याएको छ । तराईको फाँट, खोला नाला तथा पहाडका अप्ठ्यारा बाटोमा समेत सजिलै चलाउन सकिने जी...

  २०७६ भदौ १३ गते १७:५७     विकासन्युज

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जानरी नाडा अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागी र एक ग्रीज लञ्च गरेको छ । आफ्नो वर्गको अन्य कार्यक्रमहरु मध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस अटो...

  २०७६ भदौ १३ गते १६:४६     विकासन्युज

काठमाडौं । प्रभु मनि ट्रान्सफर पैसा कारोबार गर्नेले सिजी इलेक्टिक सामान खरिदमा आकर्षक छुट पाउने भएको छ । नेपालको अग्रणी रेमिटान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि...

  २०७६ भदौ १३ गते १५:५३     विकासन्युज

काठमाडौँ । पछिल्लो डेढ महिनादेखि निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु एक हजारले घटेको छ...

  २०७६ भदौ १३ गते १४:३७     विकासन्युज

काठमाडौँ । सार्क चेम्बर महिला उद्यमी परिषद, नेपाल(एस्सिडब्लुइसी ) संग आबद्ध एक टोली शुक्रबार नेपाली उत्पादनहरुको प्रबद्र्धन गर्ने उद्देश्य सहितवर्माको याङ्गनतफ प्रस्थान गर्दैछ । वर्मास्थित नेपाली राजदुताबासको निमन्त्रणामा एस्सिडब्लुइसि नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा...

  २०७६ भदौ १३ गते १३:०४     विकासन्युज

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सिर्जनाफाइनान्स लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईं र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान...

  २०७६ भदौ १३ गते १०:४७     विकासन्युज

काठमाडौँ । खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महिनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा...

  २०७६ भदौ १३ गते १०:३८     विकासन्युज

सुरुङ्गा । झापामा सञ्चालित केही उद्योग अनुज्ञापत्र बिना नै सञ्चालनमा रहेका पाइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयसहित राष्ट्रिय उपभोक्ता मञ्च, बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले बिर्तामोडमा सञ्चालित पानी र पाउरोटी उद्योगको अनुगमन गर्दा...

  २०७६ भदौ १३ गते ९:३०     विकासन्युज

काठमाडौँ । दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य ९९ प्रतिशत सकिएको छ । बाँकी १ प्रतिशत काम पूरा गर्न अझै ८ महिना लाग्ने आयोजनाले जनाएको छ ।...

  २०७६ भदौ १२ गते १६:१३     विकासन्युज

काठमाडौ । कुमारी बैक लिमिटेडले ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँग डिजिटल पेमेण्ट सम्बन्धि सहकार्य गरेको छ । आफ्ना ग्राहक तथा सर्वसाधारणहरुलाई थप सुविधा दिने उदेश्यले बैकले देशकै प्रचलित र एप वेस्ट सुविधा...

  २०७६ भदौ १२ गते १६:०८     विकासन्युज

काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको निर्देशनमा भकुण्डेबेसीमा स्थापना भइराखेका आठ इँटा उद्योगको भौतिक संरचनामाथि डोजर लगाउँदा कम्तीमा रु १० करोडभन्दा बढीको सामग्री नोक्सान भएको नेपाल इँटा उद्योग महासङ्घले जनाएको छ । महासङ्घले जारी गरेको...

  २०७६ भदौ १२ गते १४:५५     राजाराम न्यौपाने

काठमाडौ । अब सडकमा गुड्ने बाइक र गाडीहरुले कालो धुवा फ्याक्ने समस्याबाट सवारीसाधन प्रयोगकर्ताले मुक्ति पाउने भएका छन् । इन्जिनको समस्यालाई लक्षित गरेर ‘एचएच ओ कार्वन क्लिनर’ नेपाल भित्रिएको छ । क्याटालाइसिस अटो कम्पनीले...

  २०७६ भदौ १२ गते ११:५१     विकासन्युज

काठमाडौं । १ अर्ब ६६ करोड व्यापार घाटा भएको छिमेकी राष्ट्र भुटानसँग द्विपक्षीय व्यापार संझौताका लागि सह सचिवस्तरीय बैठक शुरु भएको छ । विहीबार काठमाडौँको होटल याक एण्ड यतिमा छलफल शुरु भएको हो ।...

  २०७६ भदौ १२ गते ११:४०     विकासन्युज

चितवन । अन्तःशुल्क निर्धारणसम्बन्धी सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरावलोकनमा जाने भएको छ । प्रशासकीय पुनरावलोकनमा जान जम्मा गर्नुपर्ने २५ प्रतिशत रकम कम्पनीले आन्तरिक राजश्व कार्यालय भरतपुरमा जम्मा गरिसकेको छ ।...

  २०७६ भदौ ११ गते १८:३१     विकासन्युज

काठमाडौँ । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सको गाडीहरू किन्ने योजनामा रहेका ग्राहकहरूका लागि अब ९० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गर्न भएको छ । फाइनान्स सुबिधाका लागि सिप्रदीले...

  २०७६ भदौ ११ गते १८:२१     विकासन्युज

काठमाडौं । ओयो होटल्स एण्ड होम्स, भारत तथा दक्षिण एशियको सबैभन्दा ठुलो होटल श्रृंखला, घर तथा आवासले नेपालमा ओयो लाइट, कन्जुमर एपको लाइट संस्करण अनावरण गरेको छ । यो एप विश्वव्यापी रुपमा पनि उपलब्ध...