सि.जी.को दसैं योजना, हरेक समानको खरिदमा परिवारसँग थाईल्याण्ड घुम्न जाने अवसर

  २०७६ भदौ २० गते ११:०४     विकासन्युज

काठमाडौं। यसपालिको महान् चाडपर्वलाई लक्षित गरि सि.जी.ले “सि.जी. सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग” नामक स्किम ग्राहकहरुको लागि बजारमा ल्याएको छ ।

यस स्किम अनुसार ग्राहकले सि.जी.ब्रान्डको प्रत्येक होम अप्लायन्स्को खरिदमा थुप्रै आकर्षक उपहारहरु प्राप्त गर्न सक्नुको साथै प्रत्येक टि.भी. र रेफ्रिजिरेटरको खरिदमा २९ प्रतिशत सम्मको महा क्यास ब्याक पाउन सक्नेछन्। त्यसै गरि लक्की ड्र मार्फत बम्परमा ५ भाग्यशाली जोडीलाई थाइल्याण्ड घुम्ने सुवर्ण अवसर मिल्नेछ।

सि.जीको सामान खरिद गरी CG <space> Name <space> ModelNo <space> Serial-no <space> Address टाइप गरि ३४३४३ मा एस.एम.एस मार्फत बम्पर उपहारको लागि सहभागिता जनाउन सकिनेछ। यो योजना भाद्र २० गते देखि सिमित अवधिको लागि नेपाल अधिराज्यभर लागू गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.