बजार

  २०७६ पुष १५ गते १७:५२     विकासन्युज

काठमाडौं । कमलपोखरीस्थित सिटी सेन्टरमा ग्राहकहरुले ६० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् । सिटी सेन्टरले नयाँ वर्ष २०२० लाई लक्षित गर्दै सो मलमा रहेका सबैजसो पसलहरुले ग्राहकहरुलाई सो मात्राको दिन लागेको हो ।...

  २०७६ पुष १५ गते १७:१९     विकासन्युज

काठमाडौं । एनसेलले सन् २०२० को पहिलो दिन जनवरी १ मा ग्राहकलाई विषेश दिने भएकाे छ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन...

  २०७६ पुष १५ गते १६:५५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारास्थित नर्सरी चोकमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन पूर्व सासंद तथा संविधान सभा सदस्य डा.भिष्मनाथ अधिकारीले गरेका छन् । उक्त शाखा सञ्चालनमा...

  २०७६ पुष १५ गते १६:०२     विकासन्युज

काठमाडाैं । सन् २०१९ नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा रणनीतिक उपलब्धि प्राप्त भएको वर्षको रूपमा स्थापित भएको छ । लामो समयदेखि सम्पन्न हुन नसकेका रूग्ण आयोजना यसै वर्ष सम्पन्न भए भने ऊर्जा व्यापारका लागि...

  २०७६ पुष १५ गते १५:१६     विकासन्युज

काठमाडौं । केही दिन यता उखु किसानहरु राजधानीमै भेला भएर आन्दोलित हुनुपर्ने अवस्था र उनीहरुको मागप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको ध्यानाकर्षण भएको जनाएको छ । विगत चार वर्षदेखि चिनी मिललाई उखु बिक्री...

  २०७६ पुष १५ गते १३:४२     विकासन्युज

काठमाडाैं । चट्याङ तथा आगलागीको जोखिम हटाउन भवनमा ‘विद्युतीय कोड’ निर्माण शुरु हुने भएको छ । वैशाखमा त्यस्तो कोड ल्याउने गरी तयारी शुरु भएको चट्टयाङविद डा.श्रीराम पौडेलले जानकारी दिए । ‘विद्युतीय कोड’मा चट्याङसम्बन्धी कोड...

  २०७६ पुष १५ गते १३:२१     विकासन्युज

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले सार्वजनिक सम्पत्तिमा क्षति हुने गरी कुनै कार्य गरे त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराइने बताएका छन् । मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सव कार्यक्रममा...

  २०७६ पुष १५ गते १२:००     विकासन्युज

काठमाडौं । सीजी मोटोकर्प तथा सीजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरी नेपाल अटोमोबाइल डिलर एसोसिएसन(नाडा)को उपाध्यक्षमा चुनिएका छन् । उनी नाडाको सवारी कमिटिका सभापतिमा समेत मनोनित भएका छन् । नाडामा कार्यभार सम्हाल्नेमा उनी हालसम्मकै...

  २०७६ पुष १५ गते १०:००     विकासन्युज

ठिनी । हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइँठेभिरमा सुक्खा पहिरो खसेपछि पुस ११ गतेदेखि अवरुद्ध भएको सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो...

  २०७६ पुष १४ गते २०:०९     विकासन्युज

अहिलेको समयमा निजी कारको चाहना कसको पो नहोला र ? राम्रो जागीर र राम्रो घर पछिको मान्छेको चाहना भनेकै आफ्नो एउटा कार हुनु हो । केहि वर्ष अघि सम्म मात्र पनि कारलाई विलासीताको साधन...

  २०७६ पुष १४ गते १९:१०     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले मोरङ्ग जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ रंगेलीमा १२१औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुस १४ गते(सोमबारदेखि) उक्त शाखा संचालनमा ल्याएको हो । बैंकले रंगेली र...

  २०७६ पुष १४ गते १९:०१     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले जितपुर सिमरा उप-महानगरपालिकावडानं.-२, सिमरामा स्थापित सिमरा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सोमबार(पुस १४ गते) नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरेका...

  २०७६ पुष १४ गते १८:४७     विकासन्युज

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि जटिल विषय भएकोले आफै नगरी नहुने, कृषिको समस्या नसुल्झीकन मुलुक विकसित नहुने र विकास गर्न संभव समेत नहुने बताएका छन् ।  मन्त्री भुसालले नेपाल चेम्बर...

  २०७६ पुष १४ गते १८:२४     विकासन्युज

सर्वप्रथम सबैलाई नयाँ वर्ष २०२० को शुभकामना व्यक्त गर्न चहान्छु । यहाँहरुलाई जानकारी नै छ, ‘नेपाल भ्रमण वर्ष–२०२० को शुभारम्भ यही १ जनवरी २०२० मा काठमाडौंको दशरथ रङ्गशालामा भव्यताका साथ हुँदैछ । ठिक त्यही...

  २०७६ पुष १४ गते १८:१९     विकासन्युज

काठमाडौं । नेपालको लागि टिभिएस मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले टिभिएस म्याक्स सेमी ट्रेल नामक नयाँ मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । १२५ सीसीको उक्त मोटरसाइकलको बजार मूल्य दुई लाख ३९ हजार...

  २०७६ पुष १४ गते १७:३७     विकासन्युज

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीको कुनै पनि घरायसी सामान किन्दा ग्राहकले २० प्रतिशतसम्मको छुट पाउने भएका छन् । सिजीले पुस १२ गतेदेखि १८ गतेसम्म सीमित अवधिको लागि मात्र सामान खरिद गर्ने...

  २०७६ पुष १४ गते १५:४३     विकासन्युज

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरेको हुन्डाई भेन्यु डिजिटिल अभियानका पाँच भाग्यशाली विजेताहरुको नाम घोषणा गरेको छ । जसमध्ये लक्की ड्र मार्फत दुई भाग्यशाली विजेता छानिएका छन् । छानिएका दुई भाग्यशाली विजेता मध्ये करिम खानले धुलिखेलको डोमेस्टिक...

  २०७६ पुष १४ गते १४:३५     विकासन्युज

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने सन्दर्भमा मोबाइलएप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबीच सम्झौता भएको छ । एउटै प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिँदै आएको रिचार्जरलाई नेपाल भ्रमण वर्ष...

  २०७६ पुष १४ गते १४:२२     विकासन्युज

काठमाडौं । ग्रील तथा स्टील व्यवसाय संघले ललितपुरमा टिटि खोप र रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ ।  शनिबार आयोजित उक्त कार्यक्रममा जिल्ला भित्र रहेका ग्रील उद्योगी र उद्योगमा कार्यरत श्रमिकहरुलाई निःशुल्क टिटि खोप लगाएको...

  २०७६ पुष १४ गते १४:१०     राजाराम न्यौपाने

काठमाडौं । उद्यमीहरू चन्द्रप्रसाद ढकाल, शेखर गोल्छा र मिनबहादुर गुरूङरुले लगानी विस्ताार गर्न उपयुक्त जिल्ला भन्दै केवलकार, हाेटल, सुपरमार्केट खाेल्ने घाेषणा गरेकाे बागलुङमा जिल्लामा नयाँ एयरपोर्ट पनि बनाउने तयारी थालिएकाे छ । बागलुङको निसीखोला गाउँपालिका २...