बजार

  २०७६ पुष १४ गते १७:३७     विकासन्युज

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीको कुनै पनि घरायसी सामान किन्दा ग्राहकले २० प्रतिशतसम्मको छुट पाउने भएका छन् । सिजीले पुस १२ गतेदेखि १८ गतेसम्म सीमित अवधिको लागि मात्र सामान खरिद गर्ने...

  २०७६ पुष १४ गते १५:४३     विकासन्युज

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरेको हुन्डाई भेन्यु डिजिटिल अभियानका पाँच भाग्यशाली विजेताहरुको नाम घोषणा गरेको छ । जसमध्ये लक्की ड्र मार्फत दुई भाग्यशाली विजेता छानिएका छन् । छानिएका दुई भाग्यशाली विजेता मध्ये करिम खानले धुलिखेलको डोमेस्टिक...

  २०७६ पुष १४ गते १४:३५     विकासन्युज

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने सन्दर्भमा मोबाइलएप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबीच सम्झौता भएको छ । एउटै प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिँदै आएको रिचार्जरलाई नेपाल भ्रमण वर्ष...

  २०७६ पुष १४ गते १४:२२     विकासन्युज

काठमाडौं । ग्रील तथा स्टील व्यवसाय संघले ललितपुरमा टिटि खोप र रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ ।  शनिबार आयोजित उक्त कार्यक्रममा जिल्ला भित्र रहेका ग्रील उद्योगी र उद्योगमा कार्यरत श्रमिकहरुलाई निःशुल्क टिटि खोप लगाएको...

  २०७६ पुष १४ गते १४:१०     राजाराम न्यौपाने

काठमाडौं । उद्यमीहरू चन्द्रप्रसाद ढकाल, शेखर गोल्छा र मिनबहादुर गुरूङरुले लगानी विस्ताार गर्न उपयुक्त जिल्ला भन्दै केवलकार, हाेटल, सुपरमार्केट खाेल्ने घाेषणा गरेकाे बागलुङमा जिल्लामा नयाँ एयरपोर्ट पनि बनाउने तयारी थालिएकाे छ । बागलुङको निसीखोला गाउँपालिका २...

  २०७६ पुष १४ गते १२:१२     विकासन्युज

क्यानबेरा । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्ट्रेलियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास...

  २०७६ पुष १४ गते १०:३६     विकासन्युज

काठमाडौं । लगानी वोर्डले ३ जलविद्युत आयोजनाको लागि ८५ अर्ब २८ लाख रुपैयाँ लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा वोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको वोर्डको ४२औं बैठकले लगानी स्वीकृत गरेको हो...

  २०७६ पुष १४ गते ९:५९     विकासन्युज

काठमाडौं । हरिसिद्धि इँट्टा तथा टायल कारखानाले आफ्नो उत्पादन क्षमता बढाउने लक्ष्यसहित पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ । उक्त कारखानाले पुनःनिर्माणलाई मध्येनजर गर्दै डबल डि एयरिङ प्रविधि प्रयोग गरेर वार्षिक ३ करोड उच्च गुणस्तरको इँट्टा...

  २०७६ पुष १३ गते १९:४०     सन्ताेष राेकाया,नविन पाेखरेल

काठमाडाैं । सबैलाई थाहा छ कि ठमेल पर्यटकीय नगरी हाे । नेपाल भ्रमणमा अाउने विदेशी पर्यटक मध्ये  ९० प्रतिशत ठमेलमा पुग्छन् । पर्यटकलाई सेवा दिन खुलेकाे सुविका सम्पन्न हाेटल, रेष्टुरेन्ट तथा बार मात्र हाेइन,...

  २०७६ पुष १३ गते १६:०५     विकासन्युज

काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौंले पौष १२ गते शनिबार आयोजना गरेको जिबिजि बिजफेस्ट एन्ड बिजस्टार्ट २०१९ मा २१० स्टार्टअपहरुले प्रदर्शनी गरेका छन् । साथै, स्टार्टअपमा रुची भएका दश हजार...

  २०७६ पुष १३ गते १५:२५     विकासन्युज

काठमाडौं । नेपालको बिईगं ह्युमन क्लोथिङको रिब्रान्डीङ गरिएको छ । नेपालका लागि बिईगं ह्युमन क्लोथिङको आधिकारिक बिक्रेता वस्त्र ईन्क प्रालिले गत शुक्रबार दरबारमार्गको स्टोरमा सस्थापक सलमान खानको जन्मदिन मनाएर ’रिब्रान्डीङ’ गरेको हो । सलमान...

  २०७६ पुष १३ गते १४:५०     विकासन्युज

काठमाडौं – शनिबार सम्पन्न बाइक रेसिङ प्रतियोगिता नेपाल रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार कार्की र रोशन रानामगर भएका छन् । कार्की २ सय सीसी र रानामगर १ सय ५० सीसी सेगमेन्टका विजेता बनेका हुन्...

  २०७६ पुष १३ गते १३:५९     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको छ । ग्याँस उद्योगीहरुले ९० दिन भित्र पीडीओ नलिए निगमले उद्योगहरुको अनुमति...

  २०७६ पुष १३ गते १२:४०     विकासन्युज

काठमाडौं । एलजीले नेपाल अधिराज्यभरी ‘रोड शो’ शुरु गरेको छ । यस रोड शोमा एलजीका इनोभेटिभ प्रोडकहरूले डिस्प्लेका साथै डेमो पनि गरिरहेको छ । ‘रोड शो’ को मूल्य आकर्षण वासिङ्ग मेसिन, टि.भी. र ए.सि. रहेको...

  २०७६ पुष १३ गते १०:३४     विकासन्युज

काठमाडाैं । भारतीय कार उत्पादक कम्पनी टाटाले भरखरै मात्र नेक्शन एसयुभिको इलेक्ट्रिक भर्जनलाई शोकेस गरेको छ । बहुप्रतिक्षित ‘नेक्शन ईभी’ लाई कम्पनीले सन् २०२० को सुरु तिर लञ्च गर्ने तयारी गरेको छ । यस...

  २०७६ पुष १३ गते ९:५२     विकासन्युज

बेझाड । केराखेतीबाट मनग्य आम्दानी हुने भएपछि पाल्पाका कृषक व्यावसायिक रूपमा केराखेतीमा आकर्षित हुन थालेका छन् । बजारमा केराको माग बढ्न थालेपछि बाँझो रहेका जग्गा सदुपयोग हुने भन्दै यहाँका कृषकले व्यावसायिक तवरबाट केराखेती शुरु...

  २०७६ पुष १२ गते १७:४२     विकासन्युज

काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राको प्यासेन्जर सवारी साधनको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले भारतीय बजारमा सार्वजनिक गरेको छ । छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–तीन...

  २०७६ पुष १२ गते १६:४५     विकासन्युज

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको निरीक्षण गरी हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएका छन् । विमानस्थलमा जहाज अवतरणलाई थप सहज बनाउन राख्न लागिएको ‘ग्लाइड पाथ’का लागि...

  २०७६ पुष १२ गते १६:३४     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक घट्दो क्रममा रह्यो । साताभर कूल १ सय ७५ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार ८५ लाख ९५ हजार ५३१...

  २०७६ पुष १२ गते १२:१२     विकासन्युज

काठमाडौं । त्यो समयको कल्पना गर्नुहोस् जब तपाईं एउटा बटनको सहारामा आफ्नो मोटरसाइकललाई हावामा उडाउँदै गन्तव्य सम्म पुग्नुहुन्छ । सडक जाममा परिएको वेला त यस्तो कल्पना झन् कसलाई पो नआउला र ! तर वास्तविक...