बजार

  २०७७ जेठ ५ गते ९:५१     विकासन्युज

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीय बासिन्दाले चार वर्षअघि निर्माण गरेको ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतिको तयारी थालिएको छ । स्थानीय बासिन्दाको श्रम तथा चन्दा सङ्कलनबाट अढाई वर्ष लगाएर निर्माण गरिएको दुर्छिमस्थित छापडाँडाको दलस्वर...

  २०७७ जेठ ५ गते ८:५८     विकासन्युज

काठमाडौं । पेट्रोलियम व्यवसायीले इन्धनको मूल्य नघटाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र लेखेको पाइएको छ । २ जेठमा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची घटेर आउने अनुमानका आधारमा एक दिनअघि बागमती पेट्रोलियम डिलर्स...

  २०७७ जेठ ४ गते १७:३८     विकासन्युज

काठमाडौं । भारत सरकारले लकडाउन लम्ब्याए जेठ १८ गतेसम्म बनाएको छ । भारतले चौथो चरणमा लकडाउनको अवधि थप्दै जेठ १८ अर्थात मे ३१ सम्म लम्ब्याएको हो । लकडाउन सम्बन्धी निर्देशिका केही बेरमा सार्वजनिक गरिने...

  २०७७ जेठ ४ गते १५:१५     विकासन्युज

काठमाडाैं । सरकारले लकडाउनकाे समयमा सवारी पास लिने चाहनेहरुका लागि नयाँ व्यवस्था गरेकाे छ । अब सवारी पास चाहनेहरुले अनिवार्य रुपमा कर चुक्ता प्रमाण पत्र बुझाउनु पर्ने भएको छ। काठमाडौं जिल्ला प्रशासनसँगै सरकारको निर्णयका...

  २०७७ जेठ ४ गते १२:३९     विकासन्युज

तनहुँ । व्यास नगरपालिका कार्यालयले नगरपालिकाका १४ मध्ये ११ वडामा फलफूल तथा तरकारी संकलन केन्द्र निर्माणलाई तीव्रता दिएको छ ।  स्थानीय तहमा कृषकले उत्पादन गरेका फलफूल तथा तरकारी बिक्रीवितरणमा सहज बनाउन र उनीहरुलाई आत्मनिर्भर...

  २०७७ जेठ ४ गते १२:१२     राजाराम न्याैपाने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले आज (आइतबार) बाट पुन: नयाँ पास जारी गरेर ४४ प्रकारका उद्योग सञ्चालन शुरु हुने बताएका छन् । उनले  पहिलेका सबै पास रद्ध भए पनि वाणिज्य तर्फको...

  २०७७ जेठ ४ गते १२:१०     विकासन्युज

काठमाडौं । जगदुल्ला जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अन्तिम चरणमा पुगेको छ । सरकारको नीति तथा कार्यक्रममा समेत समावेश गरेको यो आयोजना डिपिआरको काम अन्तिम चरणमा पुगेको हो । देशका राष्ट्रिय प्रसारणलाइन...

  २०७७ जेठ ४ गते ८:५२     विकासन्युज

काठमाडौं । कोरोना भाइरस भित्रिन नदिन गरिएको बन्दाबन्दीले गर्दा पश्चिम नेपालको प्रमुख नाकाका रूपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन कार्य प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७६/७७ को वैशाख मसान्तसम्म बन्दाबन्दीकै कारण...

  २०७७ जेठ ४ गते ७:२१     विकासन्युज

काठमाडौं । लकडाउनका कारण केही समय प्रभावित भएको सिंहदरबार प्रबलीकरणको कार्यले पुनः गति लिएको छ । सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीन वटा मोहडामा प्रबलीकरणको मुख्य काम सम्पन्न भइ यतिबेला...

  २०७७ जेठ ४ गते ६:५५     विकासन्युज

काठमाडौं । सरकारले ६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी जुटाउन विकास साझेदारहरुसँग छलफल सुरु गरेको छ । अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत प्राधिकरणले शुक्रबार भिडियो कन्फरेन्समार्फत...

  २०७७ जेठ ३ गते १७:५५     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको पछिल्ला दुई महिना बाँकी रहँदा यहाँका स्थानीय तहलाई विकास निर्माणको काममा भ्याइनभ्याइ छ । लकडाउनको पालना गर्दै सामाजिक दूरी कायम गरेर पूर्वाधार विकास र मानव विकासका कार्यक्रम शुरु गरेका...

  २०७७ जेठ २ गते १९:४१     विकासन्युज

काठमाडौं । नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटर नयाँ नक्सा जारी गर्छौं भन्दै गर्दा सबै सांसदले ताली बजाए । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सबैभन्दा धेरै समय सीमाको कुरा...

  २०७७ जेठ २ गते १८:२१     विकासन्युज

काठमाडौं । कोरोेना भाइरसको संक्रमणको संख्या वृद्धि भए पछि लकडाउन कडाई हुने भएको छ । काठमाडौं जिल्ला प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको छ ।...

  २०७७ जेठ २ गते १७:५९     विकासन्युज

काठमाडौं । सरकारले एकल विन्दु सेवा केन्दलाई अधिकार प्रदान गर्ने भएको छ । २०७७ /७८ सालको निति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आगामी आर्थिक वर्षमा एकल विन्दु सेवा केन्द्रलाई अधिकार प्रदान...

  २०७७ जेठ २ गते १७:५१     विकासन्युज

काठमाडौं । सरकारले निर्यातमूलक उद्योगहरुलाई सहुलियत र प्रवद्धन तथा संरक्षण गर्ने भएको छ । २०७७/७८ सालको निति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आगामी आर्थिक वर्षमा निर्यात मूलक उद्योगहरुलाई सहुलियत, प्रवद्धन तथा...

  २०७७ जेठ २ गते १७:४१     विकासन्युज

काठमााडौं । प्रत्यक प्रदेशमा नमुना बन कृषि स्थापना गरिने भएको छ । २०७७ /७८ सालको निति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आगामी आर्थिक वर्षमा नमुना कृषि कृषि स्थापना गरिने बताएकी हुन्...

  २०७७ जेठ २ गते १७:२९     विकासन्युज

काठमाडौँ । नेपालमा नै औषधीसगँ सम्बन्धित प्राधिकरण स्थापना गरिने भएको छ । २०७६/७७ सालको निति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आगामी आर्थिक वर्षमा प्राधिकरण स्थापना गरिने बताएकी हुन । औषधी, औजार,...

  २०७७ जेठ १ गते १७:४१     विकासन्युज

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासङ्घले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण २०७७ कात्तिक मसान्तसम्म निर्माण अघि बढाउन नसकिने जनाएको छ । महासङ्घ स्थायी समितिको बिहीबारको आकस्मिक बैठकपछि महासचिव रोशन दाहालले कोरोना महामारीसँगसँगै...

  २०७७ जेठ १ गते १७:१९     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि सरकारले शुक्रबारदेखि लकडाउन कडा बनाउने भएको छ । गृह मन्त्रालयले बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँगको छलफलपछि लकडाउन कडा बनाउने भएको...

  २०७७ जेठ १ गते १५:३४     राजाराम न्यौपाने

काठमाडौं । कोरोना भाइरसको कारण भएको लकडाउनले धेरै उद्योगधन्दाहरु बन्द छन् । सरकारले अति आवश्यक वस्तुको उत्पादन बाहेकका उद्योगहरु ४५ दिनसम्म बन्द गर्यो । त्यो समावधिमा बालाजु, पाटन, भक्तपुर, राजविराज, धरान, हेटौंडा, बुटवल, पोखरा,...