प्रत्यक प्रदेशमा नमुना कृषि वन स्थापना गरिने

  २०७७ जेठ २ गते १७:४१     विकासन्युज

काठमााडौं । प्रत्यक प्रदेशमा नमुना बन कृषि स्थापना गरिने भएको छ । २०७७ /७८ सालको निति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले आगामी आर्थिक वर्षमा नमुना कृषि कृषि स्थापना गरिने बताएकी हुन् ।

एक प्रदेश एक कृषि बनले विरोजगारहरुलाई रोजगारीमा जोडने छ । कोरोना पनि नेपालमा रोजागारी सिर्जना पनि एउटा ठूलो समस्याको रुपमा देखिने अवस्था आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.