बजार

  २०७८ असोज १५ गते १९:५५     विकासन्युज

काठमाडौं । प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर नेपाल उद्योग परिसंघले पहिलो ‘आद्योगिक अवस्थिति प्रतिवेदन’ सार्वजनिक गरेको छ । परिसंघले त्रैमासिक रुपमा सार्वजनिक गर्ने प्रतिवेदनको पहिलो अंक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व...

  २०७८ असोज १५ गते १८:११     विकासन्युज

काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैंतिहारलक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ड्राइभ इन फेस्टिभ ह्विथ स्कोडा कुशाक नाम दिइएको यो योजना अन्तर्गत ग्राहकले न्युनतम २९ हजार...

  २०७८ असोज १५ गते १४:०४     विकासन्युज

गलेश्वर । प्रायः नेपाली युवा रोजगारीका लागि विदेश जान मरिहत्ते गर्छन् । उनीहरुको पहिलो रोजाइ वैदेशिक रोजगारी नै हुने गर्दछ । म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका युवा सुरेश ढुङ्गानाले आफ्नै पौरखले गाई, भैँसीको गोठ र...

  २०७८ असोज १५ गते १३:०१     विकासन्युज

काठमाडौं । शनिबार काठमाडौंको प्रेसिडेन्सियल बिजनेश स्कुलमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन फेस्ट हुने भएको छ । स्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त फेष्ट आयाेजना गरेकाे आइसिटीले जनाएकाे छ...

  २०७८ असोज १५ गते १२:१९     विकासन्युज

काठमाडाैं । स्मार्टफोन उत्पादक कम्पनी भिभोले दशैंको उपलक्ष्यमा ‘भीभो लक्की ड्र’ अभियान सुरु गरेकाे छ । यसमा अक्टोबर असाेज १५ गतेदेखि कात्तिक २९ गतेसम्म भिभो स्मार्टफोन खरीद गर्ने ग्राहकले सहभागि हुन पाउनेछन् । यसका लागि...

  २०७८ असोज १५ गते १०:३५     विकासन्युज

लहान । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको...

  २०७८ असोज १४ गते १५:४२     विकासन्युज

काठमाडौं । नेपालमा टिभियसकाे एनटाेर्क स्कुटर किन्नेकाे संख्या ५० हजार पुगेकाे छ ।टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सकाे अनुसार नेपालमा टिभिएसकाे एनटाेर्क स्कुटर किन्नेकाे संख्या ५० हजार पुगेकाे हाे । कम्पनीले यही उपलक्ष्यमा सबै एनटर्किएनको...

  २०७८ असोज १४ गते १५:१९     विकासन्युज

जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डको सदरमुकाम खलङ्गामा एक हप्तादेखि सडक अवरुद्ध भएको छ । वर्षेनी भत्कने रेडक्रस नजिकैको यो सडक वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण नहुँदा लाखौँ रकम खर्चने मात्र काम भएको...

  २०७८ असोज १४ गते १२:५७     विकासन्युज

काठमाडौं । स्मार्टडोकोले दशैंको अवसरमा ‘स्मार्ट दशैं अफर’ ल्याएको छ । यस अफर अन्तर्गत स्मार्टडाेकाेका ग्राहकले हिमालयन बैंक, बैंक अफ काठमाडाैं र माछापुच्छ्रे बैंकका डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा छुट पाउनेछन् । अफर अनुसार...

  २०७८ असोज १४ गते १०:४८     विकासन्युज

काठमाडौं । कोरोना महामारीपछि नेपालमा खाने तेलको मूल्य झन्डै दोब्बर भएको छ । करिब एक वर्षको अवधिमा तेलको मूल्य दोब्बरले बढ्दा उपभोक्ता अधिकारकर्मीदेखि उपभोक्ताको ध्यान तेलमा पर्ने गरेको छ । विदेशबाट आयात गर्नुपर्ने कच्चा...

  २०७८ असोज १३ गते २०:१९     विकासन्युज

काठमाडौं । एमजीमोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्राइभेट लिमिटेडले हेक्टर २०२१ शाइन भेरियन्टको बुकिङ शुरू गरेको छ । भारतीय बजारमा लन्च भएपछि सनसनी मच्चाएको  यस गाडी नेपालमा पनि भित्रन आटेको हो । हेक्टर १.५...

  २०७८ असोज १३ गते १८:०४     विकासन्युज

काठमाडाैं । महामरीकाे समयमा सहयाेग गर्ने सबैलाई सम्मान गर्दै काेकाकाेलाले धन्यवाद लेखिएकाे नयाँ बाेतल बजारमा ल्याएकाे छ । कोकाकोलाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको दशैंलाई लक्षित गरी धन्यवाद लेखिएको कोकाकोला बजारमा ल्याइएको जानकारी दिएको...

  २०७८ असोज १३ गते १७:३१     विकासन्युज

काठमाडौं । आपसी सहकार्य विस्तारका लागि नेपाल उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले...

  २०७८ असोज १३ गते १६:२९     विकासन्युज

काठमाडौं । नेपालमा नै उत्पादन गरिएका अर्गानिक कृषि तथा उपभोग्य बस्तुको मेला सिटी सेन्टरमा सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल महिला चेम्बरले दशैं तथा तिहारलाई लक्ष्ति गर्दै सो व्यापार मेला आयोजना...

  २०७८ असोज १३ गते १५:५०     विकासन्युज

काठमाडौं । यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन (अस्थाई)...

  २०७८ असोज १३ गते १३:५६     विकासन्युज

काठमाडौं । वृज सिमेन्टले नेपाल पत्रकार महासंघ चितवन शाखालाई भवन निर्माणमा लाग्ने सिमेन्ट सहयोग गर्ने भएको छ । पुष्पतारा केडिया सेवा फाउण्डेशन तथा वृज सिमेन्टले संयुक्त रुपमा महासंघलाई सो सहयोग गर्न लागेको हो ।...

  २०७८ असोज १३ गते १३:५१     विकासन्युज

काठमाडौं । मंगलबार एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगड र कम्पनीका भाइस चेयरम्यान अर्थात दुगडका छोरा विवेक दुगडसँगै देखिए । अमेरिकाको डियर एन्ड कम्पनीको सहायक कम्पनी जोन डियरले ५० एचपी फोर ह्विलड्राइभ भएको नयाँ...

  २०७८ असोज १२ गते १९:२९     विकासन्युज

काठमाडौं । दसैं तथा तिहारको अवसरमा जावाले नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत यस बाइकले आफ्ना नयाँ ग्राहकलाई प्रफेसनल राइडिङ्ग ज्याकेट ९तथा कस्टम जावा हेलल्मेट प्रदान गर्नेछ । जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट...

  २०७८ असोज १२ गते १८:१०     विकासन्युज

काठमाडौं । यामाहाको एमटी १५ बिएससिक्सको लामो प्रतिक्षा पछी नेपालमा आइपुगेकाे छ । एमटी १५ बिएसफोरले प्राप्त गरेको अपार सफलता पश्चात् यामाहाले नयाँ एमटी १५ बिएससिक्सलाई बजारमा ल्याएकाे हाे । यस बाइकमा सम्पूर्ण सुधारिएको एफआइ...

  २०७८ असोज १२ गते १७:१४     विकासन्युज

काठमाडाैं । निम्बसले किरा लाग्नबाट बचाउने प्रविधियुक्त नो–किरा बाेराकाे उत्पादन सुरु गरेकाे छ । कम्पनीले भेस्टगार्डकाे जीरोफ्लाई प्रविधियुक्त नो–किरा वोराको उत्पादन सुरु गरेको हाे । अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई एक परिवर्तनकारी प्रविधि...