बजार

  २०७८ असोज १० गते ११:२४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ/संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई जित वा हारका रुपमा लिन नहुने बताएका छन् । सप्तरी उद्योग वाणिज्य...

  २०७८ असोज १० गते ११:११     विकासन्युज

काठमाडौं । अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको कारण देखाएर नेपालमा खाने तेलको मूल्य बढाएका उद्योगी व्यवसायीले अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घटेको बेलामा भने नेपालमा मूल्य नघटाएको पाइएको छ । अन्तराष्ट्रिय बजारमा कच्चा...

  २०७८ असोज ९ गते १७:१५     विकासन्युज

काठमाडाैं । नेपालको अग्रणी अनलाइन बजार, दराजले आफ्नो वार्षिक उत्सव अभियान दराज दशैं धमाका सुरु भएको घोषणा गरेको छ । अभियान असोज १० देखि सुरु हुने जनाइएको छ । यो अफरमा ग्राहकहरुले १० लाख भन्दा...

  २०७८ असोज ९ गते ११:५७     विकासन्युज

धनुषा । ठेक्का सम्झौता अवधिमा काम सम्पन्न नगर्ने परिपाटी बढिरहेका बेला धनुषाको महेन्द्रनगरस्थित औरही खोलामा रसुवा कन्स्ट्रक्सनले  सात महिना अगाडि नै तीन वटा पुल निर्माण गरेर देखाएको छ । ढल्केवर जनकपुर जटही सडक खण्डमा...

  २०७८ असोज ८ गते १८:४३     विकासन्युज

काठमाडाैं । नेपालको लागि यामाहा मोटरसाइकलकाे आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले यो वर्षको दशैं तिहार लक्षित गरेर पुरानो बाइक एक्सेञ्ज गरी नयाँ यामाहा बाइक वा स्कूटी घरमा भित्राउने महामेला आयोजना गरेकाे छ । आजबाट सुरु...

  २०७८ असोज ८ गते १६:५०     विकासन्युज

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच विश्व बैंकको लगानी रहेका विविध आयोजनाका विषयमा...

  २०७८ असोज ८ गते १४:४३     विकासन्युज

काठमाडौं । चालु आर्थिक पहिलो दुई महिनामा निर्यातमा उच्च मात्रामा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७८/०७९) को पहिलो दुई महिनाको तथ्यांक अनुसार ११५ प्रतिशतले निर्यातमा वृद्धि भएको हो...

  २०७८ असोज ८ गते १३:११     विकासन्युज

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य ६०० ले घटेकोे छ । छापावाल सुन बिहीबार रु ८९ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको...

  २०७८ असोज ८ गते १२:४२     विकासन्युज

काठमाडौं । रोलिङ मिल एसोसिएसनका उपाध्यक्ष तथा साखः स्टीलका संचालक किरणप्रकाश साखःले नेपालमा उत्पादित विलेटबाट सबै प्रकार फलामे डण्डी बनाउन नसकिने बताएका छन् । नेपालमा इन्डक्सन फर्नेन्स प्रविधिबाट विलेट बनाउने गरिएको र यो प्रविधिबाट...

  २०७८ असोज ८ गते १०:१६     विकासन्युज

पर्वत । यहाँ सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो । युनाइटेड...

  २०७८ असोज ८ गते १०:०८     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभर ५ सय चार्जिङ स्टेसन बनाउने भएको छ । प्राधिकरणले विभिन्न निजी र सार्वजनिक संस्थाहरुसंग मिलेर ५ सय स्टेशन बनाउने जनाएको हो । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै...

  २०७८ असोज ७ गते १५:३४     विकासन्युज

काठमाडौं । भारतीय कम्पनी औडीले भारतमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले बुधबार भारतीय बजारमा इ–ट्रोन जिटी र आरएस जिटी गाडी सार्वजनिक गरेको हो । भारतीय सञ्चार माध्यमका अनुसार सो गाडी अहिलेसम्मकै...

  २०७८ असोज ७ गते १३:०९     विकासन्युज

काठमाडौं । दिगो विकास लक्ष्य हासिल गर्न वार्षिकरुपमा औसत २० खर्ब २५ अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । चालु आर्थिक वर्षको बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रहेको छ । दिगो...

  २०७८ असोज ७ गते १२:३३     विकासन्युज

काठमाडाैं । जोरपाटी सुन्दरीजल खण्डको सडक सात किलोमिटर कालोपत्र गर्नुपर्ने कार्य सुरु भएको ५ वर्ष भयो । तर हालसम्म उक्त सडकको कालोपत्रे गर्ने काम पाँच प्रतिशत पनि पुरा भएको छैन । काठमाडौं सडक विस्तार...

  २०७८ असोज ७ गते ११:५२     विकासन्युज

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य पाँच सयले घटेको छ । बुधबार ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...

  २०७८ असोज ७ गते १०:२१     विकासन्युज

काठमाडौं । राइड शेयरिङ सेवा दिँदै आएको साहार एपले चाडपर्वलाई ध्यानमा राख्दै अफर सार्वजनिक गरेको छ । कम्पनीले राइडर र सेवाग्राही दुवैलाई लक्षित गरी धमाकेदार दशैँ अफर सार्वजनिक गरिएको जनाएको छ । सो अफर...

  २०७८ असोज ७ गते १०:१९     विकासन्युज

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो चामलमा पाँच रुपैयाँ छुट दिने निर्णय गरे पनि चामलको अभाव भएको छ । कम्पनीको गोदाममा चामल नै नहुँदा दैनिक चामल लिनका लागि आएका सर्वसाधारण रित्तो...

  २०७८ असोज ७ गते १०:०१     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा तत्कालै फोहर व्यवस्थापनको काम सुरु नगर्ने भएको छ । सहरी विकस तथा भवन निर्माण विभागले महानगरलाई दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको...

  २०७८ असोज ७ गते ९:४२     विकासन्युज

काठमाडौं । नेपालमै फलामे डण्डीको उत्पादन गर्न भन्दै बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमा गरिएका व्यवस्थाले प्रधानमन्त्री र अर्थमन्त्रीबीच खटपट सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट मार्फत प्रतिस्थापन विधेयकमा स्पन्ज आइरनको...

  २०७८ असोज ६ गते १८:१७     विकासन्युज

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दशैँ तिहारलाई लक्षित गरी ‘दशैँ तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । यस याेजना अन्तर्गत कुनै पनि अशोक लेलैण्डको...