बजार

  २०७९ माघ २४ गते १३:३०     विकासन्युज

काठमाडौं । यस वर्ष विगतको तुलनामा गुलाफका फूलहरुको मूल्य बढेको छ । विभिन्न वस्तुहरुको मूल्य बढेसँगै गुलाफका फूलहरुको मूल्य पनि वृद्धि भएको हो । जसका कारण यस वर्षको प्रेम दिवस महँगिने भएको हो ।...

  २०७९ माघ २४ गते १३:२९     विकासन्युज

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले ट्रियो इलेक्ट्रिक अटो ‘ट्रियो र यारी’ तीन नयाँ स्थानबाट बिक्री सुरु गरेको छ । कम्पनीले दमक, भैरहवा र नेपालगंजबाट ट्रियो इलेक्ट्रिक अटो र यारीको बिक्री सुरु गरेको हो । कम्पनीले यसै अवसरमा...

  २०७९ माघ २४ गते १२:१९     विकासन्युज

काठमाडौं । युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ । युरोपेली युनियनको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको उच्चस्तरीय टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत...

  २०७९ माघ २४ गते ११:४०     विकासन्युज

काठमाडौं । एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक बजारमा आएको छ । नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकतालाई मध्येनजर गरेर एशियन पेन्ट्स नेपालले आफ्नो ग्राहकहरुको लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको हाे । यो एक...

  २०७९ माघ २४ गते १०:२७     विकासन्युज

काठमाडौं । ‘भ्यालेन्टाइन डे’को अवसरमा यामाहाले अत्यन्त रोमाञ्चक र रोम्यान्टिक योजना ल्याएको छ । अद्भूत सरप्राइज रहेको ‘की टू द गोल्डेन हार्ट’ योजनामा १ लाखसम्मको क्यासब्याकको अफर पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।...

  २०७९ माघ २४ गते ९:३०     विकासन्युज

झापा। चिया निर्यातबाट बर्सेनि तीन करोड ८० लाख रुपैयाँ विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदैआएको छ...

  २०७९ माघ २३ गते १९:२५     विकासन्युज

काठमाडौं । चाबहिलको चुचेपाटीमा याडिया ब्रान्डको ई-स्कुटर नयाँ शोरुमको खुलेको छ ।काठमाडौं महानगरपालिकाका वडा अध्यक्ष भुवन तामाङले उक्त शोरुमको उद्घाटन  गरेका छन् । विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको ब्रान्ड याडियाले नेपालमा विभिन्न मोडेलहरुको प्रिमियम इ-स्कुटरहरु बिक्री...

  २०७९ माघ २३ गते १६:५१     विकासन्युज

जाजरकोट । ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन । विसं २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौँले भेरी नदीमा...

  २०७९ माघ २३ गते १६:१३     विकासन्युज

काठमाडौं । २०७९ पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.८२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको मुद्रास्फीति बढेर ९.८२ प्रतिशत...

  २०७९ माघ २३ गते १५:३०     विकासन्युज

काठमाडौं । काठमाडौंको चक्रपथभित्र विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डको कार्यालयले दोस्रोपटक आयशपत्र माग गरेको छ । चक्रपथ विद्युतीय बस र्यापिड ट्रान्जिट इबीआरटी आयोजनाको विकास, सञ्चालन र व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गर्न...

  २०७९ माघ २३ गते १५:०१     विकासन्युज

इटहरी । इटहरी उपमहानगरपालिका २ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु हुन् । सेलरोटी बनाउन जान्ने उनीहरुलाई घरमा वा छिमेकमा केही परे सेलरोटी...

  २०७९ माघ २३ गते १४:२५     विकासन्युज

तनहुँ । घरपरिवारसँगै काम गरेर आम्दानी लिनुपर्छ भन्ने उद्देश्यले काठमाडौंको पढाइ सकिनासाथ तनहुँको भानु नगरपालिका–१२ घलेछापका ३२ वर्षीय कुशलचन्द्र अधिकारी गाउँ फर्किए । अधिकारीले जागिर गर्नु तथा अन्य व्यवसाय गर्नुभन्दा कृषि व्यवसायबाट राम्रो आम्दानी...

  २०७९ माघ २३ गते १२:४९     विकासन्युज

काठमाडौं । वृज सिमेन्टले प्रायोजन गरेका तेह्रौं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ‘दिगो विकास र समृद्व नेपालको लागि प्रविधि’ भन्ने नाराका साथ नेपाल इन्जिनियरिङ्ग क्याम्पस पुल्चोकको प्राङ्गणमा माघ २०...

  २०७९ माघ २३ गते १२:३१     विकासन्युज

औषधि उद्योगमा स्थापित व्यवसायीका रुपमा पहिचान बनाएका उमेशलाल श्रेष्ठसँग नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्ने तीक्ष्ण इच्छा छ । औषधि उत्पादक संघको संस्थापक अध्यक्ष समेत रहेका उनी निजी क्षेत्रका उद्योगी व्यवसायीको नेता बन्ने अभिप्रायका साथ...

  २०७९ माघ २३ गते ११:२४     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी...

  २०७९ माघ २३ गते ९:३८     विकासन्युज

झापा । नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा । राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र कारखाना प्रशस्त देख्न पाइन्छ । हजारौँ मजदुर र...

  २०७९ माघ २३ गते ७:२४     विकासन्युज

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले विभिन्न कम्पनीका सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । लघुवित्तले देशभरिका विभिन्न स्थानमा रहेका १६ वटा मोटरसाईकल बिक्री गर्ने भएको हो । लघुवित्तले बिक्रीमा राखिएको मोटरसाईकलको...

  २०७९ माघ २२ गते १८:२६     विकासन्युज

काठमाडौं । छोटो समयमा लामो दुरीको यात्रा सहज तरीकाले गर्न सकिने सवारी साधन मध्येको एक हो ‘मोटरसाइकल’ । पछिल्लो समय सडकमा दुई पाँग्रे सवारी साधनको चाप बढ्दो छ । ग्राहकलाई लक्षित गर्दै विभिन्न कम्पनीले...

  २०७९ माघ २२ गते १८:२१     विकासन्युज

काठमाडौं । सुन्दर यातायातले सञ्चालन गर्दै आएको विद्युतीय चार्जिङ स्टेशन र विद्युतीय गाडी सोमबारदेखि चनलाउने जनाएको छ । सुन्दरले आईतबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकार र विद्युत प्राधिकरणको असहयोगका कारण चार्जिङ स्टेसन र...

  २०७९ माघ २२ गते १६:५५     विकासन्युज

काठमाडौं । नेपाली बजारमा म्याक्सस ब्राण्डका तीन वटा सवारीसाधन सार्वजनिक भएको छ। म्याक्सस ब्राण्डको लागि नेपालको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले म्याक्सस टी ६०, टी ७० पिकअप ट्रक र भी ८० कार्गो भ्यान सार्वजनिक गरेको...