बजार

  २०७९ माघ ११ गते १९:३१     विकासन्युज

काठमाडौं । सरकारले रणनीतिक महत्व र रुपान्तरणकारी भनेका राष्ट्रिय गौरवका आयोजनामा बजेट खर्च निकै न्यून देखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षासम्म अधिकांश गौरवका आयोजनाले लक्षित उपलब्धि हासिल गर्न सकेका छैनन्...

  २०७९ माघ ११ गते १४:३८     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ । नियमितरूपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिकरूपमा हुने...

  २०७९ माघ ११ गते १३:५८     विकासन्युज

काठमाडौं । डिजी पे र द नेपाल टपबीच नौलो र विशेष सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा द नेपाल टपका बजार व्यवस्थापक रितेश पोखेरेल र डिजी पेका अध्यक्ष दिवाकरबहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । डिजी...

  २०७९ माघ ११ गते १३:४१     विकासन्युज

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ सदरमुकाम खण्ड ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्र हुन सकेको छैन । दुई वर्षमा कालोपत्र गर्नेगरी सम्झौता भएकामा सात वर्षमा पाँच पटकसम्म म्याद...

  २०७९ माघ ११ गते १३:३५     विकासन्युज

काठमाडौं । विद्युतीय सामग्रीको शोरुम बिग डिजिटलले नयाँ अफर सार्वजनिक गरेको छ । डिजिटलले यहि जनवरी १५ देखि तीन महिनासम्मको लागि नयाँ अफर ल्याएको हो । एनआईसी एसिया बैंकका ग्राहकलाई डिजिटलले शुन्य व्याजदरमा किस्ताबन्दीमा...

  २०७९ माघ ११ गते १३:०४     विकासन्युज

वीरगञ्ज । स्वास्थ्य संस्थाको भवन निर्माण गर्ने सम्झौता गरे पनि लामो समयसम्म अलपत्र पार्ने पाँचवटा निर्माण कम्पनीमाथि सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय पर्साले कारबाही गरेको छ । रौतहट, बारा र पर्सा जिल्लामा...

  २०७९ माघ ११ गते ९:२१     विकासन्युज

तुलसीपुर ।  पहिलो चरणको काम पूरा भएको तीन वर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण निर्माणमा ढिलाइ भएको हो । ३४ करोडको लागतमा...

  २०७९ माघ १० गते १६:००     विकासन्युज

काठमाडौं । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले जनकपुरमा पनि वितरण सोरुमको सुभारम्भ गरेको छ । सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा,एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स...

  २०७९ माघ १० गते १५:३३     विकासन्युज

बेनी । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–गलेश्वर सडक कालोपत्रको काम सुरु भएको छ । कोरिडोरको बेनी–जोमसोम–कोरला सडक योजनाभित्र पर्ने म्याग्दीको सदरमुकाम बेनीदेखि प्रवित्र धार्मिकस्थल गलेश्वरसम्मको सडक कालोपत्रसहित स्तरोन्नतिका लागि ठेक्का लिएको जय...

  २०७९ माघ १० गते ११:२७     विकासन्युज

काठमाडौं ।  सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।  नेपाली बजारमा आज सुनको मूल्य उच्च विन्दुमा पुगेको छ भने चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले  बढेर प्रति...

  २०७९ माघ १० गते १०:५८     विकासन्युज

झापा । विर्तामोड नगरपालिका-६ को बुट्टाबारी चोकबाठ भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ । विश्व बैंकको ५१ करोड २९ लाख ६१ हजार रुपैयाँको सहयोगमा ६ दशमलव दुई सय ५८...

  २०७९ माघ १० गते ९:२२     विकासन्युज

सिन्धुपाल्चोक ।  सुनकोसी गाउँपालिका–३ र ४ स्थित सियाले खोलामा झोलुङ्गे पुल बन्ने भएको छ । पुल नहुँदा वर्षातका समयमा दुवै वडाका स्थानीयवासीलाई आवतजावत र खेतीपाती गर्न जान समस्या हुँदैआएको थियो । सुनकोसी गाउँपालिका र...

  २०७९ माघ ९ गते २०:१४     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको ब्याजदरले ब्यवसाय गर्न समस्या भइरहेको गुनासो गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला (एमएसएमई) सम्मेलनमा बोल्ने अधिकांश उद्योगी...

  २०७९ माघ ९ गते १९:२३     विकासन्युज

काठमाडौं ।  पहिलो पटक काठमाडौंदेखि चित्लाङसम्म अपाचे ओनरस् ग्रुप (एओजी) नाइट राइड समपन्न भएको छ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गत शनिबार र आइतबार उक्त राइड आयोजन गरेको थियो ।...

  २०७९ माघ ९ गते १९:१४     विकासन्युज

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले न्यु स्टाइल, न्यु स्टेटमेन्ट नाराका साथ नेपाली बजारमा नयाँ हुन्डाई भेन्यू सार्वजनिक गरेको छ । नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मीले हुण्डाई भेन्यूको नयाँ र परिष्कृत मोडलको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता...

  २०७९ माघ ९ गते १७:५७     विकासन्युज

काठमाडाैं । नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ सहायक जित चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपालको कफी उत्पादन सम्बन्धि गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै...

  २०७९ माघ ९ गते १७:३०     विकासन्युज

काठमाडौं । काठमाडौंको भृकृटीमण्डपमा नेपाल उड इन्टरनेशनल एक्स्पो हुने भएको छ ।मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले नेपाल उड इनटरनेशनल एक्सपो माघ १३ गतेदेखि १५ गतेसम्म आयोजना गर्ने भएको हो । प्रदर्शनीमा...

  २०७९ माघ ९ गते १६:५९     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले १२ सय मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत आयोजनाको पूर्वाधार निर्माणका लागि साढे ९६ अर्ब रुपैयाँ बढी संकलन गरेको छ । आर्थिक वर्ष २०७२/०७३ सालदेखि गत आर्थिक वर्ष २०७८/०७९ सम्म निगमले...

  २०७९ माघ ९ गते १५:४२     विकासन्युज

काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले होण्डा साईन र होण्डा ग्राजियामा आकर्षक उपहार योजनाहरु ल्याएको छ । यस योजना अन्तर्गतका ग्राहकले अर्डर गरेको होण्डा साईनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउनेछन्...

  २०७९ माघ ९ गते १५:१४     विकासन्युज

काठमाडौं । एमएस ग्रुपका प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल पुर्ख्यौंली व्यवसाय ‘व्यापार’ छोडेर उद्योगमा रुपान्तरित र स्थापित उद्यमी हुन् । अन्तर्राष्ट्रिय चेन होटल नेपालमा भित्र्याएसँगै उनी होटल व्यवसायमा पनि राम्रोसँग जमेका छन् । बैङ्क, बीमा...