बजार

  २०७९ माघ १५ गते १५:०१     विकासन्युज

बाँके । बाँकेको खजुरा गाउँपालिकामा रहेको एक हजार ८०० मिटर नेपालगञ्ज गुलरिया सडक ठेक्का लिएको पाँच वर्षसम्म पनि पूरा हुनसकेको छैन । विसं २०७४ वैशाखमा गजुरमुखी निर्माण सेवा इलामले रू २१ करोड ४९ लाखमा...

  २०७९ माघ १५ गते १२:५४     विकासन्युज

गण्डकी । जोखिमको पर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन् । राम्चेढुङ्गादेखि पदमार्ग निर्माणका लागि कामदार वनमै बास बसे । बडिगाड गाउँपालिकाको फोर्सादेखि आएका मजदुरले महिनौँसम्म अप्ठ्यारोमा बसेर पनि काम गरेका हुन्...

  २०७९ माघ १५ गते १२:५२     विकासन्युज

काठमाडौं । भिभोले वाई सिरिजमा नयाँ मोडल वाई ०२ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरुलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्ने कम्पनीले बताएको छ । वाई ०२ मा दिनभरिका...

  २०७९ माघ १५ गते ११:०७     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँले वृद्धि भई प्रति तोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको...

  २०७९ माघ १४ गते १५:०८     विकासन्युज

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता गरिएको छ । सो राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको ठेक्का सम्झौता...

  २०७९ माघ १३ गते १७:२९     विकासन्युज

काठमाडौं । के.एल. दुगड समुह अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज सम्मानित भएको छ ।कम्पनीलाई विराटनगर भन्सार कार्यालयले राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको भन्दै सम्मान गरेको हो । अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार कार्यालयले कम्पनीलाई स–सम्मान...

  २०७९ माघ १३ गते १६:२८     विकासन्युज

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा चादनी दोधारा नगरपालिका निशान्त बुढा दाहालले नगद एक लाख रुपैयाँ जितेका छन् । निशान्त बुढाले केदार ट्रेडिङको डिलर अन्तर्गत रहेको दोधारा कंचनपुरका सह—बितरक न्यु एकता ट्रेडर्सका डिलरमा...

  २०७९ माघ १३ गते १६:०१     विकासन्युज

काठमाडौं । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीको नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटामा खुलेको हो । कम्पनीको अनुसार धनगढी शाखामा कम्पनीको ‘थ्रि एस’ सेवा अन्तर्गतस् सेल्स, सर्भिस...

  २०७९ माघ १३ गते १५:२७     विकासन्युज

काठमाडौं । फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान काठमाडौंमा आएको छ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले फोटोनको इलेक्ट्रिक भ्यान नेपालमा ल्याएको हाे । कम्पनीका अनुसार १४ र १७ सिट क्षमताका भ्यानहरु कम खर्चका...

  २०७९ माघ १३ गते ११:११     विकासन्युज

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका –१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने र  नाला बनाउने काम सकिन लागेको छ । विसं २०४२ मा विमानस्थल...

  २०७९ माघ १३ गते १०:४९     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुन तोलामा ११ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार...

  २०७९ माघ १२ गते १७:०४     विकासन्युज

काठमाडौं । दुई पाँग्रे सवारी साधन चलाउनका लागि अत्यावश्यक चिज हो हेलमेट । दुईपाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि हेलमेटको प्रयोग गर्छन् । ‘भैँसी किन्दा पाडो उपहार’ भने जस्तै धेरै कम्पनीले मोटरसाइकल खरिद गर्दा...

  २०७९ माघ १२ गते १६:१४     विकासन्युज

पाटन । काठमाडौंलाई हेटौँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको कान्ति लोकपथ निर्माण सुरु भएको ६६ वर्ष बित्यो । तर हालसम्म पनि यसले मूर्तरुप लिन सकेको छैन । आयोजनामा हालसम्म कति खर्च भयो...

  २०७९ माघ १२ गते १५:२१     विकासन्युज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर उपकरण जडान सुरु भएको छ । आयोजनाका...

  २०७९ माघ १२ गते १४:५०     विकासन्युज

काभ्रेपलाञ्चोक । तीन नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष बितिसकेको छ । सम्झौताको तीन वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि अझै काम...

  २०७९ माघ १२ गते १२:४६     विकासन्युज

तनहुँ । घरेलु तथा साना उद्योग कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ६२ फर्म खारेजी गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सञ्चालित उक्त फर्म खारेज भएका हुन् । सञ्चालनमा नरहेका र...

  २०७९ माघ १२ गते ११:५८     विकासन्युज

बागलुङ । बागलुङको काठेखोलामा औद्योगिकग्राम निर्माण भइरहेको छ । केन्द्र सरकारको लगानीमा ‘एक पालिका एक औद्योगिक ग्राम’ अन्तर्गत वडा नं ७ रेश सुराजामा निर्माण सुरु गरिएको हो । कृषि उपज वस्तुको बजारीकरण, व्यापार व्यवसाय...

  २०७९ माघ १२ गते ११:०७     विकासन्युज

काठमाडौं ।  सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।  नेपाली बजारमा आज सुनको मूल्य उच्च विन्दुमा पुगेको छ । बुधबारको तुलनामा आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६...

  २०७९ माघ १२ गते १०:४३     विकासन्युज

अमलेखगञ्ज । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो । बुधबार...

  २०७९ माघ ११ गते १९:३१     विकासन्युज

काठमाडौं । सरकारले रणनीतिक महत्व र रुपान्तरणकारी भनेका राष्ट्रिय गौरवका आयोजनामा बजेट खर्च निकै न्यून देखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षासम्म अधिकांश गौरवका आयोजनाले लक्षित उपलब्धि हासिल गर्न सकेका छैनन्...