धनगढीमा खुल्यो कन्स्ट्रक्सन सोलुसन्सको नयाँ शाखा

<p>काठमाडौं । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीको नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटामा खुलेको हो । कम्पनीको अनुसार धनगढी शाखामा कम्पनीको &#8216;थ्रि एस&#8217; सेवा अन्तर्गतस् सेल्स, सर्भिस र स्पेयर पाटपूर्जा सम्बन्धी सम्पूर्ण सेवाहरू प्राप्त गर्न सकिनेछ । शाखा विस्तारसँगै चट्टान तथा अरू हेभि पद्धार्थ फुटाउनका लागि प्रयोग हुने  हुन्डाइको [&hellip;]</p>

काठमाडौं । हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले धनगढीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीको नयाँ शाखा धनगढी वडा नं १३, मोहनपुर, गेटामा खुलेको हो ।

कम्पनीको अनुसार धनगढी शाखामा कम्पनीको ‘थ्रि एस’ सेवा अन्तर्गतस् सेल्स, सर्भिस र स्पेयर पाटपूर्जा सम्बन्धी सम्पूर्ण सेवाहरू प्राप्त गर्न सकिनेछ ।

शाखा विस्तारसँगै चट्टान तथा अरू हेभि पद्धार्थ फुटाउनका लागि प्रयोग हुने  हुन्डाइको एक्स्काभेटरहरू,  जिसुङ र रामरु ब्रान्डका हाइड्रोलिक रक ब्रेकरहरू र एम्. बि. बकेट क्रसरु धनगढीबाट सहजरूपमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै, हेभि इक्विप्मन्टको मर्मत तथा पार्टपूर्जा पनि धनगढी शाखाबाटै सहज रूपमा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

Share News