पूर्वाधार

  २०७७ चैत २५ गते ९:४५     विकासन्युज

काठमाडौं । भारतीय नाकाबन्दी र कोरोना महामारीका कारण लामो समयदेखि निर्माण प्रभावित भएका दुई ठूला अन्तराष्ट्रिय विमानस्थल सम्पन्न नै नभई उद्घाटनको तयारी भएको छ । भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरामा निर्माणधिन क्षेत्रीय...

  २०७७ चैत २४ गते १३:१८     विकासन्युज

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निजी क्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा निर्माण भएको आयोजनाबाट उत्पादित...

  २०७७ चैत २४ गते १०:३२     विकासन्युज

म्याग्दी । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रका लागि तयार भएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट वडा नं १ बेगखोला जोड्ने सडक कालोपत्र हुन लागेको...

  २०७७ चैत २३ गते १०:११     विकासन्युज

कञ्चनपुर । बेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको कार्यले गति लिन थालेको छ । औद्योगिक क्षेत्रभित्र पर्ने रुख बिरुवाको नम्बरिङ, छपान, मूल्याङ्कन, इआइएको भेरिफाइ गर्नेसम्बन्धी कार्य अगाडि बढ्ने भएको हो । नगर प्रमुख अशोक...

  २०७७ चैत २१ गते १५:३२     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उनले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गरेका...

  २०७७ चैत २१ गते ११:५४     विकासन्युज

भाेजपुर । प्रदेश नं १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको १४ करोड पाँच लाख लागतमा...

  २०७७ चैत २० गते १६:०७     विकासन्युज

काठमाडाैं । सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौताबमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारवाही थालेको छ । कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायका अनुसार पटकपटक लिखित र मौखिकरुपमा ताकेता गर्दासमेत सम्पर्कमा नआएपछि ती...

  २०७७ चैत १९ गते १८:३२     विकासन्युज

काठमाडौं । मनकामना दर्शन प्रालिले सञ्चालित केबलकारको स्तरोन्नती गर्ने भएको छ । गत मंसिरमा सञ्चालनको २३ औं वर्षमा प्रवेश गरेको मनकामना केबुलकारले नयाँ प्रविधियुक्त बनाउन विभिन्न तीन चरणमा स्तरोन्नति गर्न लागेको हो । लामो...

  २०७७ चैत १९ गते १८:३०     सन्ताेष राेकाया

काठमाडौं । काठमाडौं उपत्यकामा निर्माण हुने भनिएका चार नयाँ शहरको वातावरणीय प्रभाव मुल्याकंन (ईआइए) बनाउनु पर्ने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले शहरी विकास मन्त्रालयमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पेश गरेकाे लामो समयपछि...

  २०७७ चैत १७ गते ११:४३     विकासन्युज

खोटाङ । वडाध्यक्ष र सदस्यबीचको विवादका कारण खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा करोडौँको खानेपानी योजना रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बाकाचोलस्थित बिस्कामखोला मुहान भएको माथिल्लो खानेपानी योजनामा वडाध्यक्ष सन्तवीर तामाङले समन्वय नगरी बिस्कामखोलाको...

  २०७७ चैत १७ गते ९:३३     विकासन्युज

गलकोट । पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने...

  २०७७ चैत १६ गते १३:४७     विकासन्युज

गलकोट । जिल्लाको ढोरपाटन नगरपालिकामा २०७७ भदौ १७ गते राति आएको बाढीले क्षति गरेको राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक पुनःनिर्माणका लागि ६० करोड बजेट स्वीकृत भएको छ । नेपालकै एक मात्र शिकार...

  २०७७ चैत १६ गते १२:४४     विकासन्युज

पर्वत । कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ । थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो । गत भदौमा सकिनुपर्ने काम अहिलेसम्म नसकिएपछि...

  २०७७ चैत १६ गते १०:३२      इ. दीपक भट्टराई

कुनै पनि परियोजना संचालन गर्दा आर्थिक रुपमा सम्भाव्य देखिनु पर्छ । सरकारले गरेको लगानीको प्रतिफल पनि प्राप्त हुनुपर्छ । कुनै पनि परियोजना बन्ने यसरी नै हो । यातायातको सन्दर्भमा कुरा गर्ने हो भने योजना...

  २०७७ चैत १३ गते १३:१७     विकासन्युज

दमाैली । तनहुँको प्रसिद्ध छिम्केश्वरी माई मन्दिर जाने बाटो कालोपत्रेको तयारी गरिएको छ । गत वर्षबाट निर्माण सुरु भएको छिम्केश्वरी सडकमा आगामी वैशाखदेखि कालोपत्रेको तयारी गरिएको हो । हाल उक्त सडकमा नाला निर्माण तीव्र...

  २०७७ चैत १२ गते ९:२९     विकासन्युज

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो । पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने...

  २०७७ चैत ११ गते १६:४२     विकासन्युज

काठमाडाैं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले आयोजनाको पूर्वतयारी सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउन यस अघि दिइएको निर्देशनलाई कडाईका साथ कार्यान्वयन गर्न नेपाल सरकार सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बुधबार...

  २०७७ चैत १० गते १०:०२     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिका सदस्यहरुले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई दु्रतमार्गमा भएको ढिलाइको विरोध गरेका छन् । सोमबार समितिले फास्टट्रयाक निर्माणको हालसम्मको प्रगति र निर्माणको क्रममा देखिएका समस्याको विषयमा गरेको...

  २०७७ चैत १० गते ९:१६     विकासन्युज

काठमाडाैं । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा काठमाडौँ–तराई द्रुतमार्ग (फास्टट्र्याक)को भौतिक प्रगति वार्षिक लक्ष्यको १८ दशमलव ९५ प्रतिशत सम्पन्न भएको छ । यही अवधिमा वित्तीय प्रगति १९ दशमलव १२ रहेको छ । विसं २०८०...

  २०७७ चैत ९ गते १७:१४     विकासन्युज

काठमाडौं । तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना (हेडवर्क) निर्माण कार्यका लागि खरिद सम्झौता भएको छ । पहिलो प्याकेजका निर्माण कार्यका लागि न्यूनतम मूल्याङ्कित...