पूर्वाधार

  २०७७ चैत ४ गते १३:४७     विकासन्युज

वाग्मती । किसानको खेतमा सिँचाइ सुविधा पु¥याउनका लागि स्थापना भएको २७ वर्षपछि वाग्मती सिँचाइ आयोजनाको कामलाई बृहत् आयोजनाका रुपमा विकसित गर्ने प्रक्रिया सुरु भएको छ । साथै, रौतहट र सर्लाहीमा खेती सिँचाइको कार्य गर्दै...

  २०७७ चैत ४ गते ९:२८     विकासन्युज

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा एक अर्बको खानेपानी आयोजना स्वीकृत भएको छ । नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वटा वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी...

  २०७७ चैत ४ गते ९:१४     खेमराज गौतम

गलकोट । बागलुङ नगरपालिकाले चार वर्षयता ठूला भौतिक पूर्वाधारमा महत्वाकांक्षी योजना ल्याउँदै आएको छ । नगरपालिकाले आफ्नै बजेट, साझेदारी, समपूरक तथा अनुदानमा आएको बजेटले ठूला पूर्वाधारमा करोडौँ लगानी गरिसकेको छ । रपालिकाले चार वर्षमा...

  २०७७ चैत ३ गते ९:३०     विकासन्युज

पाँचथर । पुष्पलाल (मध्यपहाडी) राजमार्गको पूर्वी खण्ड कालोपत्रको चरणमा पुगेको छ । कूल ३८३ किलोमिटर लम्बाइको पूर्वी खण्डको सबै भाग ट्र्याक खोलिएको १० वर्षपछि कालोपत्रको चरणमा पुगेको हो । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय...

  २०७७ चैत २ गते १५:५४     विकासन्युज

भीमेश्वर । दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग(१२ किमी) निर्माण सुरु हुने भएको छ । लामाबगरबाट नौ किलोमिटर टाढा पर्ने लप्चीसम्म चाहिँ सुरुङमार्ग निर्माण हुने छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री...

  २०७७ चैत २ गते १३:२६     विकासन्युज

काठमाडौं । खुल्लामञ्चमा भएका अस्थायी संरचना हटाउने क्रमलाई महानगरले तीव्र बनाएको छ । पहिलो चरणमा केही संरचना र बारबेर हटाइसकेको महानगरले दोस्रो चरणमा डोजर लगाएर संरचना हटाउन थालेको हो । दरबार हाइस्कुलको निर्माण सम्पन्न...

  २०७७ चैत २ गते ९:२७     विकासन्युज

काठमाडाैं । काष्ठमण्डप पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ । आगामी वैशाख महिनामा नै सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको छ । निर्माणअन्तर्गत अहिले काठ, माटो र झिङ्गटीबाट छानो छाउने काम भइरहेको छ ।...

  २०७७ चैत १ गते १४:५८     विकासन्युज

काठमाडौं । तराई-मधेस द्रुतमार्ग फास्ट ट्रयाक अन्तर्गत फेज टु अर्थात् दोश्रो चरणको ठेक्का प्रक्रियामा संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । नेपाली सेनाले निर्माणको जिम्मा पाएको उक्त ठेक्कामा आर्थिक अनियमितता...

  २०७७ चैत १ गते १०:०९     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्ट ४३ ग्रेड ओ.पि.सी. सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र कम्पनी बन्न सफल भएको छ । शिवम् सिमेन्टले भर्खरै ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो । हालै गुणस्तर तथा नापतौल...

  २०७७ चैत १ गते ९:३३     विकासन्युज

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण गरिएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले यसै हप्तादेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोलाले निर्माण भएका संरचना तथा जडान...

  २०७७ फागुन २९ गते १६:०९     विकासन्युज

वाग्मती । वाग्मती प्रदेश राजधानी हेटौँडामा प्रदेश सरकारको लगानीमा दुग्ध पाउडर उत्पादन गर्ने प्लान्ट र सोको भवन निर्माण सुरु गरिएको छ । प्रदेश सरकारको ४१ करोड २२ लाख ७१ हजार अनुदान रकमबाट हेटौँडा उपमहानगरपालिका–१०...

  २०७७ फागुन २८ गते १२:२१     विकासन्युज

काठमाडौं । अपर तामाकोशी जलविद्युत आयोजनाले १५० मेगावाट विद्युत उत्पादनको परीक्षण सफल भएको छ । ६ वटा टर्वाइन रहेकाे आयोजनामा हालसम्म सो परिमाणको विद्युत उत्पादनको परीक्षण सफल भएको हो । आयोजनाले फागुन पहिलो साता...

  २०७७ फागुन २८ गते ११:४६     शर्मिला पाठक

काठमाडौं । कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ । आगामी एक महिनाभित्र सबै सक्नेगरी पुनःनिर्माणको काम भइरहेको काठमाडौं महानगरपालिकाले जानकारी...

  २०७७ फागुन २७ गते १५:३५     विकासन्युज

काठमाडौं । नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माण अघि बढेको छ । अहिलेसम्म सुरुङको नौ प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ । गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि चालु आवमा निर्माणले गति लिइरहेको नागढुङ्गा सुरुङमार्ग...

  २०७७ फागुन २७ गते १३:५९     विकासन्युज

विराटनगर । विराटनगर चक्रपथ निर्माण योजना सुरु भएको दुई दशक नाघ्यो तर यसले कहिले पूर्णता पाउला भन्ने ठेगान अझै छैन । यसरी हेर्दा आयोजना नै चक्रव्यूहमा फसेको देखिएको छ । यति लामो समयसम्म पनि...

  २०७७ फागुन २७ गते १३:३५     विकासन्युज

विराटनगर । लालझाडी गाउँपालिका–१ सुख्खडघाटमा पाँच करोडको लागतमा आकर्षक उद्यान निर्माण सुरुवात गरिएको छ । यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार समेत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र गाउँपालिकाको...

  २०७७ फागुन २७ गते १०:१४     विकासन्युज

सर्लाही । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको...

  २०७७ फागुन २६ गते १०:११     विकासन्युज

काठमाडाैं । विस्तारको क्रममा रहेको इमाडोल–लामाटार सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । झण्डै सात किलोमिटर लम्बाइको यो सडकको ५६० मिटर सडक मात्रै कालोपत्र गर्न बाँकी रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले...

  २०७७ फागुन २५ गते १९:१३     विकासन्युज

नेपालगन्ज । नेपाल आयल निगमले बाँकेको नेपालगन्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो...

  २०७७ फागुन २४ गते १६:०६     विकासन्युज

काठमाडाैं । तीनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण गरिने भने पनि प्रक्रिया अझै अघि बढेको छैन । निर्माण सुरु भएको लामो समयसम्म पनि निर्माण कम्पनी पप्पु कन्सट्रक्सन प्रालीले काम अघि नबढाएपछि गत वर्ष सडक...