पूर्वाधार

  २०७७ फागुन २५ गते १९:१३     विकासन्युज

नेपालगन्ज । नेपाल आयल निगमले बाँकेको नेपालगन्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगन्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो...

  २०७७ फागुन २४ गते १६:०६     विकासन्युज

काठमाडाैं । तीनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण गरिने भने पनि प्रक्रिया अझै अघि बढेको छैन । निर्माण सुरु भएको लामो समयसम्म पनि निर्माण कम्पनी पप्पु कन्सट्रक्सन प्रालीले काम अघि नबढाएपछि गत वर्ष सडक...

  २०७७ फागुन २४ गते १५:१३     विकासन्युज

काठमाडाैं । राष्ट्रिय राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा झण्डै पाँच किमी सडक अझै केही वर्ष कालोपत्र नहुने भएको छ । वर्षेनी वर्षाका कारण सडक अवरुद्ध हुने गरेकाले तत्कालका लागि कालोपत्र नगरिने कान्ति राजमार्ग योजना...

  २०७७ फागुन २४ गते ९:१८     विकासन्युज

म्याग्दी । म्याग्दी जिल्लाको प्रवेशद्वारमा पर्ने जलजला गाउँपालिका–३ वारीबेनीको सडक कालोपत्र भएको छ । सडक डिभिजन कार्यालय, बागलुङले मालढुङ्गा–बेनी सडकअन्तर्गत वारीबेनी खण्डको सडक मर्मत कार्य अन्तिम चरणमा पु¥याएको छ । यसअघि गरिएको कालोपत्र उप्किएपछि...

  २०७७ फागुन २३ गते १५:००     विकासन्युज

काठमाडौं । अब १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि सरकारले उपलब्ध गराएको पुनरकर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गर्दै १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि पुनरकर्जा पाउने व्यवस्था गरेको...

  २०७७ फागुन २३ गते १०:२७     विकासन्युज

काठमाडाैं । मेलम्चीको पानी सुन्दरीजल आइपुग्दा पानी पथान्तरणका लागि बनाइएको ‘हेडवक्र्स’ को निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युतीकरणको र केही सामग्रीको जडान मात्रै बाँकी भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । हेडवक्र्स निर्माण...

  २०७७ फागुन २३ गते १०:०२     विकासन्युज

रसुवा । चिलिमे विद्युत् केन्द्रमा उपकरण परिवर्तन गर्ने काम शुरू भएकाले उत्पादन बन्द भएको छ । बाइस मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन गर्न जडान भएका उपकरण पुरानो भएकाले नयाँ उपकरण परिवर्तन गर्नका...

  २०७७ फागुन २३ गते ९:५०     सन्ताेष राेकाया

काठमाडौं । काठमाडौं उपत्यकामा नयाँ तीन शहरभित्र पर्ने स्थानीयले सरकालाई जग्गा दिनु पर्ने भएको छ । लामो समयदेखि काठमाडौं उपत्यकाका विभिन्न ४ ठाउँमा निर्माण हुने भनिएका ४ शहरमध्ये विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनिसकेका तीन...

  २०७७ फागुन २० गते १०:०५     विकासन्युज

काठमाडाैं । लामो समयदेखि अवरुद्ध रहेको ककनीदेखि पिपलटारसम्मको सडक निर्माण उच्च अदालतको अन्तिम आदेशका कारण अघि बढ्न सकेको छैन । विसं २०७०/७१ मा निर्माण शुरु भएको सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका स्थानीयवासीले कठिन यात्रा...

  २०७७ फागुन १७ गते १५:५४     विकासन्युज

झापा । अर्जुनधारा नगरपालिकाले तीन वर्षको अवधिमा साना ठूला गरी १०५ वटा पुल र कल्भर्ट निर्माण गरेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि स–साना खोलाका कारण वल्लो पल्लोगाउँ पुग्नै घण्टौँ हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्दै...

  २०७७ फागुन १७ गते १३:१४     विकासन्युज

काठमाडौं । वाटरएड नेपाल र कोका कोला फाउन्डेसनको सहयोगमा एकिकृत शहरी विकास केन्द्रले आकाशे पानी संकलन तथा भूमिगत जल पुनभरण परियोजना नेपाली सेनाको राजदल गणलाई हस्तान्तरण गरेको छ । यो परियोजना लगनखेल तथा यसका...

  २०७७ फागुन १७ गते ११:३२     विकासन्युज

मनाङ । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर...

  २०७७ फागुन १६ गते १६:१३     विकासन्युज

झापा । झापाको दमकलाई अन्य पालिकासँग जोडिने गरी चार पक्की पुलको एकैसाथ उद्घाटन गरिएको छ । ती सबै पुलको यस क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरे । उनले आज...

  २०७७ फागुन १६ गते १४:०५     सन्ताेष राेकाया

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले लामो समयदेखि विवादका रुपमा रहेको डेडिकेटेड र ट्रंक लाइन सम्बन्धि विद्युत महसुल अब किस्ताबन्दीमा पनि तिर्न सकिने निर्णय गरेको छ । गत माघ ११ गते बसेको प्राधिकरण सञ्चालक समतिले उपभोक्ताहरुले...

  २०७७ फागुन १४ गते १२:४५     विकासन्युज

काठमाडौं । तारकेश्वर नगरपालिका-१० को नयाँ भवन बन्ने भएको छ । आगामी एक वर्षभित्र वडा कार्यालयको भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाको रु ७० लाख र सङ्घीय सांसद कोषको २० लाख...

  २०७७ फागुन १३ गते १५:२२     विकासन्युज

बेनी । योजना स–साना हुन्छन् अनि विकास बजेट सक्नेगरी हुने गर्दछ । आर्थिक वर्षको अन्तमा बजेट सकिन्छ त्यसपछि लगत्तै आएको बाढीले बगाउँछ । सङ्घीयता कार्यान्वयनको सुरुवाती वर्षमा देशभरका अधिकांश स्थानीय तहमा देखिएका साझा समस्या...

  २०७७ फागुन १३ गते १३:०७     विकासन्युज

नवलपुर । सडकमार्गबाट देशका मेचीकाली जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक विस्तारले गति लिन थालेको छ । देशकै गौरवकै आयोजनाका रुपमा रहेको सो खण्डको विस्तारले यही फागुनदेखि तीव्रता पाएको हो । सडक विस्तारअन्तर्गत खण्ड १...

  २०७७ फागुन १३ गते १२:५४     विकासन्युज

लमजुङ । दोर्दी गाउँपालिका–५ पाचोक गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन पुगेको छ । टुकी तथा सोलारको भरमा जीवनयापन गर्दै आएका सो वडामा सिम्ररुङ, फुम्चे र कैचे गाउँमा नेपाल विद्युत् प्राधिकरणले आज पहिलो पटक...

  २०७७ फागुन १३ गते १०:४८     विकासन्युज

जाजरकोट । जगदुल्ला जलविद्युत् कम्पनीको आयोजना निर्माणका लागि सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम सुरु गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका...

  २०७७ फागुन १३ गते ९:३६     विकासन्युज

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा जोडिएको म्याग्दीमा हालसम्म बेनी बजार, बेनी–गलेश्वर र रत्नेचौर–बेनीबाहेक अन्य सडक कालोपत्रे भएको थिएन ।...