पूर्वाधार

  २०७८ वैशाख १८ गते १३:१३     विकासन्युज

काठमाडौं । युवालाई नियमित खेलकूदका अभ्यासमा सहज पार्ने ध्येयले धुञ्चेमा आकर्षक रसुवा रङ्गशाला निर्माण भएको छ । प्रदेश तथा स्थानीय सरकारको संयुक्त एक करोड रुपैयाँ लगानीमा सो खेल मैदान तयार भएको हो । खेलमैदान...

  २०७८ वैशाख १७ गते १३:१२     विकासन्युज

ओखलढुङ्गा । ओखलढुङ्गाको उच्चस्तरीय चक्रपथ (रिङरोड) आयोजना नेपाल सरकारको राष्ट्रिय गौरवको योजनामा समावेश भएको छ । जिल्लाका सबै गाउँलाई एउटै व्यवस्थित सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको सडक आयोजना राष्ट्रिय गौरवको योजना बनेको हो...

  २०७८ वैशाख १६ गते १९:४१     रमेश लम्साल

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशीको मुख्य सुरुङमा आजदेखि पानी भर्न थालिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको मुख्य सुरुङमा पानी भरेर परीक्षण थालिएको हो । सञ्चार तथा सूचना...

  २०७८ वैशाख १६ गते १६:२७     विकासन्युज

काठमाडौं । १३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण तथा सञ्चालनको लागि विदेशी लगानीकर्ता भित्रिएका छन् । बुटवल पावर कम्पनीको पूर्ण स्वामित्वमा रहेका मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीले उक्त हाइड्रो सञ्चालनका लागि सेयर स्वामित्व...

  २०७८ वैशाख १६ गते १४:४१     सञ्चिता घिमिरे

काठमाडाै । सडक विभागले कोटेश्वर–कलङ्की खण्डमा तीन चोकमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजना बनाए पनि बजेट अभावका कारण चालु आवमा प्रक्रिया अघि नबढ्ने भएको छ । ललितपुरको ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘फ्लाइओभर’ निर्माण गर्ने...

  २०७८ वैशाख १५ गते १४:०३     विकासन्युज

लमजुङ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन २५ मेगागाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना आगामी जेठको अन्तिमसम्म निर्माण सम्पन्न हुने भएको छ । दोर्दी खोलामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको अधिकांश...

  २०७८ वैशाख १४ गते १९:२४     विकासन्युज

काठमाडौं । ‘अर्बन स्पेस’ले युरेपियन स्ट्यान्डर्ड अटोमेशन टाउन हाउजिङ्गलाई पहिलो पटक नेपालमा भित्राएको छ । विश्वस्तरीय शहरी-बसोबास ‘अर्बन स्पेस’को उद्घाटन आज (बैशाख १४ गते ) ललितपुरको सातदोबाटोमा भयो । उक्त स्पेसको उद्घाटन पूर्व मिस...

  २०७८ वैशाख १३ गते १४:२०     विकासन्युज

सिन्धुली । विगत लामो समयदेखि विवादमा रहेको मदन भण्डारी राजमार्गको खट्टारदेखि शान्ति नगरचोकसम्म सडक विस्तार गर्न नयाँ सहमति जुटेको छ । सडक स्तरोन्नति गर्न विवाद रहँदै आएको थियो । सर्वपक्षीय बैठक बसी विस्तार गर्ने...

  २०७८ वैशाख १२ गते १५:५९     विकासन्युज

काठमाडाैं । कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण...

  २०७८ वैशाख १० गते १६:४९     विकासन्युज

काठमाडौं । भूकम्पले क्षति भएको सरचना पुर्नर्निमाण गर्नमा साढे ३ खर्ब रुपैयाँ खर्च भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ६ वर्षको अवधिमा ३ खर्ब ५७ अर्ब रुपैँया खर्च भएको हो । प्राधिकरणले भूकम्पपछि...

  २०७८ वैशाख १० गते १३:२५     झलनाथ खनाल

भजनी । कैलालीको टीकापुर नगरपालिका-१ को जमरा पुलदेखि बसपार्कसम्मको छ लेन सडक बन्दाबन्दी र विद्युत् पोल नसार्दा निर्माण कम्पनीले सडक निर्माण आधासमेत गर्न सकेको छैन । टीकापुर-१ जमरा पुलदेखि बसपार्कसम्म स्मार्ट सिटीअन्तर्गत निर्माण हुन लागेको...

  २०७८ वैशाख १० गते १०:२५     विकासन्युज

मकवानपुर । मकवानपुरको भीमफेदी-कुलेखानी सडकखण्डमा पर्ने सिस्नेरी-दक्षिणकाली-काठमाडौं जोड्ने सडक आज(बैशाख १० गते) बिहानैदेखि काठमाडौं-हेटौंडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले हेटौंडाले जनाएको छ । भीमफेदी-कुलेखानी हुँदै काठमाडौं जाने यातायत अवरुद्ध हुँदा...

  २०७८ वैशाख ९ गते १०:११     विकासन्युज

खोटाङ । रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट डुबानमा पर्ने जग्गाको स्रेस्ता उतार्ने काम सुरु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनामा पर्ने उक्त जलविद्युत् आयोजनाबाट डुबानमा पर्ने जग्गाधनीलाई मुआब्जा...

  २०७८ वैशाख ८ गते १७:१९     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले ४१ बुँदे काठमाडौं घोषणा पत्र सार्वजनिक गरेको छ । बुधबार काठमाडाैंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले ४१ बँदे घोषणा पत्र सार्वजनिक गरेको हो । मुलुकभरका १५ हजारभन्दा बढी...

  २०७८ वैशाख ७ गते ९:४३     दिलकुमार लिम्बू

ताप्लेजुङ । ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिला अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै...

  २०७८ वैशाख ६ गते १९:१४     विकासन्युज

काठमाडौँ । अर्थतन्त्रको उत्पादनशील क्षमता, लागत किफायती उत्पादन, वस्तु तथा सेवाको आपूर्तिका लागि मजबुत पूर्वाधारको न्यूनताले अपेक्षित उत्पादन र रोजगारी सिर्जना हुन नसकिरहेको सन्दर्भमा जानकारहरूले पूर्वाधारमा लगानी भित्र्याउन सबै उपाय खुला राख्नुपर्ने बताएका छन्...

  २०७८ वैशाख ६ गते १८:४१     विकासन्युज

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले एनआरएनए डेभलपमेन्ट फण्ड स्थापना गरेको छ । आज अर्थ मन्त्रालयमा एक कार्यक्रममको आयोजना गर्दै सो फण्डको स्थापना गरिएको बताइएको हो । १० अर्ब रुपैयाँको लगानी स्थापना भएको...

  २०७८ वैशाख ६ गते १०:१०     विकासन्युज

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती समेटिएको ‘काभ्रे भ्याली’ स्मार्ट सिटीका लागि एक अर्ब बजेट विनियोजन भएको छ । सरकारले हालै बजेट सुनिश्चिततासहित काभ्रे उपत्यका स्मार्ट सिटीका लागि थप बजेट...

  २०७८ वैशाख ५ गते १७:३०     विकासन्युज

काठमाडाैं । प्रतिनिधिसभाको अर्थ समितिले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अवस्था र आगामी आवको बजेट तयारी सम्बन्धमा विभिन्न मन्त्रालयसँग छलफल गरेको छ । समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयसँग सो विषयमा छलफल...

  २०७८ वैशाख ५ गते १५:२१     विकासन्युज

काठमाडौं । आगामी शनिबार अर्थात बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को भुकम्पले पूर्ण रुपमा क्षति पुगेको धरहराको उद्घाटन गर्नेभएका छन् । २०७५ पौष १२ गते प्रधानमन्त्री ओलीले निर्माणको औपचारिक उद्घाटन गर्दै...