पूर्वाधार

  २०७८ मंसिर १२ गते १५:०१     विकासन्युज

काठमाडौं । निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनहरुको समग्र निर्माण ६० प्रतिशत सकिएको छ । रसुवा तथा नुवाकोटमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाहका लागि यसकाे निर्माण भइरहेकाे छ ।...

  २०७८ मंसिर १२ गते ९:४५     विकासन्युज

रसुवा । निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आगामी छ/सात महिनाभित्र आयोजनाबाट १४ दशमलव आठ मेगावाट विद्युत् उत्पादन हुने छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको स्थलगत...

  २०७८ मंसिर ११ गते ११:४२     विकासन्युज

म्याग्दी । प्रवासीको म्याग्देलीको अगुवाइमा मालिका गाउँपालिकामा दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ ।धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा २५ मेगावाट क्षमताको सो आयोजना निर्माण सुरु गरेको हो । हङकङ, दक्षिण कोरीया,...

  २०७८ मंसिर १० गते १६:५९     विकासन्युज

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै बाल्ट्रा होम एप्लायन्सले सर्वसाधरणको लागि ल्याएको बाल्ट्र बडा योजना अन्तर्गतको विजेता घोषणा गरेको छ । कम्पनीले उक्त योजनको पहिलो, दोस्रो र तेस्रो हप्ताको विजेता घोषणा गरेको हो ।  गोलापंथाबाट...

  २०७८ मंसिर १० गते १०:०३     विकासन्युज

काठमाडौं । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ । विसं २०३८ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५/७६ देखि नाफा कमाउन थालेको...

  २०७८ मंसिर ९ गते १४:२८     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई जग्गा खरिद गर्नका लागि १ करोड रुपैयाँसम्म सापटी दिने भएको छ । यसअघि घर खरिद गर्नका लागि ५० लाख रुपैयाँ सापटी दिँदै आएपनि अब भने जग्गा खरिद गर्नको...

  २०७८ मंसिर ७ गते १७:५५     विकासन्युज

काठमाडौं । सिटी होटलले सर्वसाधारणमा साधारण सेयर जारी गर्ने भएको छ । संस्थाले जारी पुँजीको १० प्रतिशतका दरले अंकित मूल्य एक सय रुपैयाँ दरको साधारण सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयर निष्काशन...

  २०७८ मंसिर ६ गते १७:५१     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ३ स्थानमा आकासे पुल निर्माण गर्ने भएको छ । महानगरपालिकाले यात्रुको बढी चाप हुने स्थान ७ र १७ नं. वडामा पुल निर्माण गर्ने लागेको हो । वडा नं. ७...

  २०७८ मंसिर ६ गते ९:४९     विकासन्युज

गलकोट । सम्भाव्यता अध्ययन गरेको दुई वर्षपछि बागलुङमा निर्माण हुने भनिएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन थालिएको छ । आयोजनाको निर्माणको चर्चा २०६१ सालदेखि भए पनि बल्ल आएर डिपिआर थालिएको...

  २०७८ मंसिर ५ गते १३:१०     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले आफ्नो रणनीतिक योजना सार्वजनिक गरेको छ । सुगम क्षेत्रलाई उच्च प्राथमिकता राख्दै उडान गर्दै आएको बुद्धले दुर्गम क्षेत्रमा नयाँ जहाज थप गरी उडान भर्ने तयारी थालेको...

  २०७८ मंसिर ४ गते १४:०६     विकासन्युज

कर्णाली । निर्माणपूर्वका कार्य सम्पन्न गर्न ढिलाइका कारण भेरी पम्पिङ आयोजना प्रभावित भएको छ । दसैँअघि टेण्डर आह्वान गर्ने भनिए पनि जग्गा प्राप्ति, वातावरणीय तथा सामाजिक प्रभावबारे अध्ययन बाँकी नै रहेकाले आयोजना निर्माणमा ढिलाइ भएको...

  २०७८ मंसिर ३ गते १६:५५     विकासन्युज

काठमाडौं । बागमती प्रदेशमा भन्दा कर्णाली प्रदेशमा घरजग्गाको मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार सबैभन्दा बढी कर्णालीमा घरजग्गाको मूल्यवृद्धि भएको पाइएको छ । मालपोत कारोबारको आधारमा...

  २०७८ मंसिर ३ गते १३:३७     विकासन्युज

बलेवा । राष्ट्रिय गौरवको आयोजना (पुष्पलाल) मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे खण्ड समयमै कालोपत्र गर्न पटक–पटक बैठक भए । जिल्ला प्रशासन कार्यालयले आयोजना र निर्माण कम्पनीलाई प्रतिबद्ध बनाउँदै आएको छ । हरेक वर्षायाम सकिएर हिउँद लाग्दा...

  २०७८ मंसिर ३ गते १०:१९     विकासन्युज

काठमाडौं । सुर्खेत विमानस्थल केही समयका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग (रनवे) मर्मत सम्भारका लागि केही समय विमानस्थल बन्द गर्न लागिएको हो । धावनमार्ग मर्मत गर्नुपर्ने भएपछि आगामी साताबाट सुर्खेत विमानस्थलमा...

  २०७८ मंसिर २ गते ९:५३     विकासन्युज

काठमाडौं । भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताएकी छिन् । कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती...

  २०७८ मंसिर १ गते १८:५१     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माण सहजीकरण कानूनमा ठूला योजनालाई सरल र रुकावटबिना सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । बुधबार मन्त्रालयमा भएको विकास निर्माण सहजीकरण कानून सम्बन्धी छलफलमा यस्तो बताएका हुन् ।...

  २०७८ मंसिर १ गते १७:५३     विकासन्युज

काठमाडौं । निर्माण सुरु भएको सातवर्ष वितिसक्दा पनि काठमाडौंको पर्यटकीय क्षेत्र नगरकोटको सडक अझै अलपत्र छ । उकालो सडकमा जतासुकै छरिएको निर्माण सामग्रीले गर्दा एकातिर पर्यटक र स्थानीयवासी सबैलाई आवतजावत गर्न समस्या भइरहेको छ...

  २०७८ मंसिर १ गते १३:३०     विकासन्युज

महोत्तरी । जयनगर–जनकपुर–बर्दिबास र पूर्व–पश्चिम रेल्वे विस्तारमा अधिग्रहण गरिएका जग्गाको मुआब्जा रकम पुनरावलोकन नहुने भएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई पत्राचार गरी गत भदौ–२ गते प्रकाशित मुआब्जा निर्धारणसम्बन्धी निर्णय न्यायोचित रहेको...

  २०७८ मंसिर १ गते १३:२४     विकासन्युज

काठमाडाैं । पिस इनर्जी कम्पनीले २८.१ मेगावाटको माथिल्लो काबेली जलविद्युत आयोजनाको निर्माण गर्ने भएको छ । कम्पनीले प्रदेश नम्बर १ को ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका र सिदिङ्वा गाउँपालिका भएर बग्ने खोलामा २८.१ मेगावाटको माथिल्लो काबेली जलविद्युत...

  २०७८ मंसिर १ गते १२:३३     विकासन्युज

काठमाडाैं । सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको जनाउँदै सरकारले विभिन्न चार कम्पनीलाई कालोसूचीमा राखेको छ । खरिद कार्यालयको मङ्गलबार बसेको बैठकले आजदेखि लागू हुने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय,...