पूर्वाधार

  २०७८ पुष २० गते १३:५७     विकासन्युज

काभ्रेपलाञ्चोक । सुनकोशी–तेस्रो (६३६ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको निर्माणका लागि एक खर्ब ६० अर्ब लाग्ने अनुमान गरिएको छ । विद्युत् विकास विभागले सो आयोजनाको सम्भाव्यता अध्ययन गर्दा उक्त लागत लाग्ने अनुमान गरेको हो ।...

  २०७८ पुष २० गते १३:४६     विकासन्युज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा करिब एक सय मिटर दूरीको सडकको बनाउन दुई वर्ष लागेको छ । धवलागिरिको वडा नं १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको...

  २०७८ पुष २० गते ११:०१     विकासन्युज

काठमाडौं । पुँजीगत बजेट समयमै खर्च नहुने र विकासले गति नलिनुमा कर्मचारीको मात्रै दोष भएको आरोप राजनीतिक दलका नेताहरु र मन्त्रीहरुले लगाउन थालेका छन् । आयोजना छनोटदेखि बजेट विनियोजनसम्ममा राजनीतिक दबाब दिएर नीति निर्माण...

  २०७८ पुष १९ गते १५:५६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्ताहरूलाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन् । आइतबार बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको अन्तरक्रियामा उनले सो आग्रह गरेका हुन् । आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी...

  २०७८ पुष १९ गते १२:५२     विकासन्युज

काठमाडौं । महाकाली करिडोर अन्तर्गत दार्चुला–तिङ्कर सडकमा ७५० मिटर ट्र्याक खुलेको छ । सरकारले सेनालाई ७५ किमी ट्र्याक खोल्न जिम्मेवारी दिएकोमा गत मङ्सिर मसान्तसम्ममा चार मिटर चौडाइको सो सडक खुलाइएको हो । महाकाली नदी...

  २०७८ पुष १५ गते १३:२३     विकासन्युज

चितवन । स्थानीयवासीको अवरोधका कारण पूर्वी चितवनमा निर्माण गरिएको विद्युत् सबस्टेशनको लाइन विस्तार हुनसकेको छैन । विगत एक महिना अघिदेखि लाइन विस्तारको तयारी गरिएको भए पनि स्थानीयवासीको अवरोधका कारण काम गर्न नसकिएको हो ।...

  २०७८ पुष १४ गते १६:४३     विकासन्युज

काठमाडौं । नयाँ मोदी (पर्वत)-लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । नयाँ मोदी-लेखनाथ प्रसारण लाइन आयोजना अन्र्तगत नयाँ मोदी-लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारवाट सञ्चालनमा आएको हो । लाहाचोकमा...

  २०७८ पुष १३ गते १३:२५     विकासन्युज

काठमाडाैं । सरकारले सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा सोमबार भएको दुर्घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति आज गठन गरेको हो...

  २०७८ पुष १२ गते १६:२७     विकासन्युज

काठमाडौं । विश्व सरसफाई अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाई अभियान शुरु गरेका छन् । पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाई अभियान शुरु गरेका हुन् । रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र...

  २०७८ पुष १२ गते १२:१२     विकासन्युज

बैतडी । बैतडी विमानस्थल स्तरोन्नतिका लागि एक करोड ५० लाख ४४ हजार २४७ विनियोजन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उडड्यन प्राधिकरणको बैठकले बहुवर्षीय आयोजनाअन्तर्गत बैतडीसहित...

  २०७८ पुष ११ गते १४:००     विकासन्युज

काठमाडाैं । शिवम् सिमेन्टले प्रदेश२ काे एकहजार बढी निर्माणकर्मीहरुसँग अन्तरकृया कार्यक्रम सम्पन्न गरेकाे छ । कम्पनीले सो अन्तरकृया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श दिएकाे थियाे । यसका साथै कम्पनीले उनीहरुलाई ५ लाख बराबरको दुर्घटना बीमा गरी...

  २०७८ पुष ११ गते १२:२१     विकासन्युज

नवलपुर । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरुआत गरिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ । आयोजना प्रमुख रमेशकुमार...

  २०७८ पुष ११ गते ११:३८     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा झारेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका...

  २०७८ पुष ११ गते १०:३१     विकासन्युज

काठमाडौं । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका—४ मरुवामा करिब दुई वर्षदेखि भएको अवरोध हटेर टावर खडा...

  २०७८ पुष ९ गते १६:२४     विकासन्युज

काठमाडौं । संसदीय समितिले ललितपुरको भैंसेपाटीमा निर्माणाधिन मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माणमा देखिएको अवरोध हटाउन सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिने भएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको...

  २०७८ पुष ९ गते १६:०४     विकासन्युज

काठमाडौं । अपर तामाकोशी पीडित संघर्ष समिति र राष्ट्रिय सीमान्तिकरण विरुद्ध अभियान नेपाल (समान) नेपालले काठमाडौंको शंखरापुर नगरपालिकामा सरकारले निर्माण गर्न लागेको अपर तामाकोशी जलविद्युत प्रसारण लाइन् तथा सवस्टेसन निर्माणको काम तत्काल स्थानान्तरण गर्न...

  २०७८ पुष ९ गते १५:२०     विकासन्युज

जाजरकोट । आठबीसकोट नगरपालिकाले सडकको अस्थायी ट्रयाक खोल्नका लागि हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ । नगरपालिकाले सिस्ने हिमालको काखमा सडक निर्माण गर्नको लागि डोजर ढुवानी गरेको हो । अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी...

  २०७८ पुष ९ गते १२:५८     राजिव न्यौपाने

काठमाडौं । वीरगञ्ज महानगरले सुरु गरेको उज्यालो बीरगञ्ज अभियानको ५० प्रतिशत काम सकिएको छ । महानगर प्रमुख विजयकुमार सरावगीले विद्युत नपुगेका सबै स्थानमा विद्युत पुर्याउनको लागि ‘उज्यालो वीरगञ्ज अभियान’ सुरु गरेका थिए । सो...

  २०७८ पुष ८ गते १९:२२     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं महानगरपालिकालाई रानीपोखरीको भित्री खण्ड हस्तान्तरण गरेको छ । भूकम्पका कारण पूर्ण रूपमा भत्किएको रानी पोखरीको भित्री खण्डको पुनः निर्माणको काम सम्पन्न भइसकेपछि प्राधिकरणले महानगरलाई हस्तान्तरण गरेकाे हो ।...

  २०७८ पुष ८ गते १३:०२     विकासन्युज

जाजरकाेट । अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेकेदारले तोकिएको समयमा विद्युत् लाइन विस्तार र पोल गाड्ने काम नगर्दा ठूला योजनादेखि विद्युत्बाट सञ्चालन हुने...