पूर्वाधार

  २०७८ पुष ७ गते १४:१९     विकासन्युज

गलेश्वर । पटकपटक कालिगण्डकी नदी र दोवा खोलाको कटानले सडक साँघुरिएपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भिरकोटमा सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने उक्त सडकखण्डमा कालिगण्डकी नदीको धार नै परिवर्तन भएपछि...

  २०७८ पुष ७ गते १३:४२     विकासन्युज

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले म्याग्दीमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदारले काम सुरु गरेको छ । सम्झौता भएको दुई वर्षपछि भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)ले काम...

  २०७८ पुष ६ गते १८:३८     विकासन्युज

काठमाडौं । व्यापारिक मार्गका रुपमा रहेका जटहीदेखि जनकपुर हुँदै ढल्केबरसम्मको सडकको निर्माण अन्तिम चरणमा पुगेको छ । सो सडकमा अहिले झण्डै डेढ किलोमिटर मात्रै निर्माण बाँकी रहेकामा अबको केही महिनामा सम्पन्न गर्ने गरी निर्माण...

  २०७८ पुष ५ गते १३:२८     विकासन्युज

वीरगञ्ज । वीरगञ्जस्थित सुख्खा बन्दरगाह विस्तारका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा लामो समयसम्म वितरण हुन नसक्दा अधिकांश जग्गाधनी मर्कामा परेका छन् । सुख्खा बन्दरगाह विस्तारका लागि वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाको ६२ बिघा जग्गा अधिग्रहण गरिएकामा...

  २०७८ पुष ५ गते १२:५७     विकासन्युज

काठमाडौं । एनएमबि बैंक सुपर कावेली खोला-ए जलविद्युत आयोजना र सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाहरुको मुख्य लगानीकर्ता बनेको छ । बैंकले क्रमशः १३.५ मेगावाट र १२ मेगावाट क्षमता रहेको दुई आयोजनाको मुख्य लगानीकर्ता...

  २०७८ पुष ५ गते १२:०३     राजिव न्यौपाने

जनकपुर-जयनगर रुटमा चलाउन तामझाका साथ नेपाल आइपुगेका रेल लामो समयदेखि इनरुवामा त्रिपाल ओढाएर पार्किङमा बसेका छन् । दुई सेट रेल भारतीय कम्पनीबाट खरिद गरी लिइएको भएपनि अहिलेसम्म सञ्चालन हुन सकेको छैन । धनुषाको कुर्थादेखि...

  २०७८ पुष ४ गते १७:५०     विकासन्युज

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुङ्गो लाग्न सकेको छैन । अस्थायी रूपमा पानी काठमाडौं ल्याउनका लागि अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुङ्गो लगाइसकेको छैन । चिनियाँ निर्माण...

  २०७८ पुष ४ गते ११:३३     विकासन्युज

पर्वत । जिल्लाको मोदी खोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । निर्माण सुरु भएको नौ वर्षमा आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको हो । कुश्मा नगरपालिका–८ मा पावर...

  २०७८ पुष ३ गते १६:१०     विकासन्युज

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका गाडि गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालाहरुलाई सचेत गराएका छन् । शनिवार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले...

  २०७८ पुष ३ गते १६:०३     विकासन्युज

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले शनिबार विहान काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरेकी छन् । दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीहरुको...

  २०७८ पुष ३ गते १४:२९     विकासन्युज

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरेकी छिन् । मन्त्री भुसालले विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई पुनः आग्रह गरिन् । शनिबार काठमाडौंको क्षेत्रपाटीस्थित...

  २०७८ पुष ३ गते १३:५४     विकासन्युज

काठमाडाैं । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण भएको छ । एकसय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माणको अन्तिम चरणमा पुगेको छ भने...

  २०७८ मंसिर २९ गते १८:५९     विकासन्युज

काठमाडाैं । भारत सरकारले निर्माण गर्ने जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत बिजुलपुरा–बर्दिवास खण्डमा जग्गाको मुआब्जा निर्धारण सकिएको छ । भारत सरकारले धनुषा जिल्लाको कुर्थाबाट महोत्तरीको बिजुलपुरासम्म रेलमार्ग निर्माण गरिरहँदा त्योभन्दा अगाडिको खण्डमा पनि निर्माणस्थल खाली गरिएको हो...

  २०७८ मंसिर २७ गते १४:५५     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको नयाँ भवनको शिलान्यास भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको ललितपुरको कुपण्डोलस्थित जग्गामा नयाँ निर्माण हुन लागेको भवनको मंसिर २७ गते शिलान्यास गरेका हुन् ।...

  २०७८ मंसिर २७ गते १४:२६     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका–७मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसन सञ्चालनमा आएको छ । पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिएको छ ।...

  २०७८ मंसिर २६ गते १३:२०     विकासन्युज

दमौली । तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने भएको छ । पर्यटकीय नगरी बन्दिपुरमा केबुलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केबुलकार निर्माण गर्न लागेको हो...

  २०७८ मंसिर २६ गते १०:०२     विकासन्युज

म्यादी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको छवटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं...

  २०७८ मंसिर २३ गते १३:१६     विकासन्युज

काठमाडाैं । सरकारले छ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुनेगरी छ निर्माण कम्पनीलाई तीन वर्षदेखि एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको कार्यालयद्वारा आज...

  २०७८ मंसिर २२ गते १५:५८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पेट्रोल पम्पलाई विद्युतीय गाडीको चार्जिङ स्टेशनका रुपमा रुपान्तरण गर्नु पर्ने बताएका छन् । बुधबार नाडा अटो मोबाईल्स एशोसिएसन अफ नेपालको ४५औं वार्षिक साधारण सभामा आफ्नो धारणा राख्दै उनले पेट्रोलियम...

  २०७८ मंसिर २१ गते १३:०९     विकासन्युज

बलेवा । बागलुङको बलेवामा प्याराग्लाइडिङका लागि निर्माण भएका पूर्वाधार प्रयोगविहीन भएका छन् । व्यावसायिक उडानका लागि गण्डकी प्रदेश सरकारले तयार पारेका संरचना प्रयोगमा आउन सकेका छैन । बलेवा प्याराग्लाइडिङस्थल निर्माण उपभोक्ता समितिका सचिव भरत पौडेलले...