पूर्वाधार

  २०७६ मंसिर २९ गते १८:३१     विकासन्युज

काठमाडौं । विगत वर्षमा जस्तै पुँजीगत खर्च सुस्त हुने समस्या यो वर्ष पनि दोहोरिएको छ । सरकारले चालु आर्थिक वर्षको ५ महिना मंसिरसम्म ३६ अर्ब ५३ करोड रुपैयाँ अर्थात ८.९४ प्रतिशतमात्र खर्च गरेको छ...

  २०७६ मंसिर २९ गते १५:५३     विकासन्युज

घोराही । शुक्रबारदेखि परेको पानीले दाङमा पौने आठ करोड मूल्य बराबरको इँटा नोक्सान भएको छ । जिल्लामा रहेका ३२ इँटा उद्योगमा पोल्नका लागि तयार पारिएका सवा दुई करोड काँचो इँटा पानीले भिज्दा रु सात...

  २०७६ मंसिर २८ गते १६:२३     विकासन्युज

काठमाडौं । तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई मधेश द्रुतमार्ग निर्माणमा असाधारण प्रगति भएको छ । तराईलाई काठमाडौं जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा निर्माण भइरहेको आयोजनाको सुरुङ र पुलबाहेकको...

  २०७६ मंसिर २७ गते १५:२६     विकासन्युज

काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै अन्तर्राष्ट्रिय पर्यटन तथा यातायात कार्यशाला काठमाडौंमा सुरु भएको छ । बेल्ट एण्ड रोड इन्टरनेश्नल ट्रान्सपोर्ट एलाइन्स (ब्रिटा) र नासा फाउन्डेसनको सयुंक्त आयोजना शुक्रबारदेखि कार्यशाला सुरु...

  २०७६ मंसिर २७ गते १३:४५     विकासन्युज

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा इन्टरलक ब्रिक (भूकम्प प्रतिरोधात्मक इँटा) उद्योग सञ्चालन गरिएको छ । दिक्तेलका गोविन्द बजिमयको एकल लगानीमा साढे पाँच महिनाअघि उक्त इँटा उद्योग सञ्चालन गरिएको हो । जिल्लाको प्रमुख...

  २०७६ मंसिर २७ गते १०:४३     विकासन्युज

भरतपुर । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा...

  २०७६ मंसिर २६ गते १८:०४     विकासन्युज

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले पहिलो चौमासमा १३ अर्ब ३१ करोड रुपैयाँ खर्च गरेको छ । प्राधिकरणले गरेको याे अवधिमा खर्च लक्ष्यभन्दा २ प्रतिशतले बढी हो । प्राधिकरणले चालु आवको यो समयसम्म १३ अर्ब ११...

  २०७६ मंसिर २६ गते १३:५७     विकासन्युज

मदत्तनगर । तीन वर्षमा १५ किलोमिटर मूल नहर निर्माण गर्ने गरी सम्झौता गरिएको नहर खन्ने काम अझै शुरु हुन सकेको छैन । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयले ठेक्का सम्झौता भएको २२ महिना बितिसक्दा...

  २०७६ मंसिर २६ गते ११:२७     विकासन्युज

काठमाडौं । पछिल्लो समय कर्जाको माग घट्दै गएको छ । वाणिज्य बैंकहरूले मंसिर महिनामा ७ अर्बमात्रै कर्जा प्रवाह गरेका छन् । गत आवको यो महिनामा ‘क’ वर्गका वाणिज्य बैंकहरूले ३१ अर्ब कर्जा प्रवाह गरेका...

  २०७६ मंसिर २५ गते १५:२४     विकासन्युज

काठमाडौं । काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएको जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको...

  २०७६ मंसिर २४ गते १९:३३     विकासन्युज

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले  ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने भएकाे छ ।  मंगलबार एक कार्यक्रमकाे आयोजना गर्दै कम्पनीले उक्त जलविद्युत आयोजना निर्माण गर्ने बताएकाे हाे । सुदूरपश्चिमकाे दार्चुलामा पर्ने...

  २०७६ मंसिर २४ गते १७:४७     विकासन्युज

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा बुढीगण्डकी जलविद्युत् परियोजनामा देखिएका समस्या समाधान गर्न सरोकार भएका सबै पक्ष एकमत भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पहलमा आज मन्त्रालयमा भएको छलफलमा आयोजना शीघ्र...

  २०७६ मंसिर २४ गते १४:०२     राजाराम न्यौपाने

काठमाडौं ।  चीन सरकारको सहयोगमा बनेको कलंकी– कोटेश्वर सडक खण्डमा यात्रुका लागि मानव एम्बुसमा परिणत हुँदै गहिरहेको छ । न कलंकी– कोटेश्वर सडक खण्डमा पर्याप्त मात्रामा जेब्राक्रसिङ छ न दायाँ–बायाँको यात्रुले यात्र गर्ने फूटपाथ छ ।...

  २०७६ मंसिर २४ गते ९:०९     नबिन पाेखरेल

काठमाडौं । अब नेपाल दूर–सञ्चार प्राधिकरण (एनटीए)ले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको टावर जडान गर्न सबै सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिने भएको छ । । एनटीएले गत शुक्रबार सबै सेवा प्रदायक कम्पनीहरूलाई नयाँ प्रविधिमा आधारित अन्तर्राष्ट्रिय...

  २०७६ मंसिर २३ गते १९:२०     सञ्चिता घिमिरे

काठमाडाैं । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) पाँच वर्षभित्र सम्पूर्ण काम सक्ने गरी समष्टिगत गुरुयोजना बनाएको छ । आयोजनाको हालसम्मको कार्य प्रगतिबारे जानकारी दिन उद्देश्यले सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा...

  २०७६ मंसिर २३ गते १६:५६     सन्ताेष राेकाया

काठमाडाैं ।  सेवाग्राहीहरुको समस्यालाई मध्येनजर गर्दै यातायात व्यवस्था विभागले गत साउनमा मास प्रिन्टर स्वदेश भित्र्यायो । देशमा समयमै स्मार्ट लाइसेन्स नपाइरहेका सेवाग्राहीहरु मास प्रिन्टर आएसँगै खुसी पनि भए । तर प्रिन्टर भित्रिएको करिब चार...

  २०७६ मंसिर २३ गते १३:४८     विकासन्युज

काठमाडौं । बैंकहरूले सम्पत्ति शुद्धीकरण निवारणमा जान आलटाल गरेपछि राष्ट्र बैंकले समयनै तोकेर ‘गो-एएमएल’ मा जान निर्देशन दिएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकलाई आगामी १ माघ गतेबाट अनिवार्य रूपमा ‘गो-एएमएल’ मा जान निर्देशन...

  २०७६ मंसिर २३ गते १०:२८     विकासन्युज

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले यसै आर्थिक वर्षमा नेपालमा संचालित सबै प्रकारका उद्योग प्रतिष्ठानको सर्वेक्षण गर्ने भएको छ । यस अघि गरिएका सर्वेक्षण औद्योगिक उत्पादनको मात्रै भएकोले यस पटक क्षेत्रगत रुपमा रहेका उद्योग प्रतिष्ठानको...

  २०७६ मंसिर २२ गते १८:३७     विकासन्युज

काठमाडौं । सरकारले मदिरामा लगाएको अन्तः शुल्क घटाएपछि अब सिमेन्ट र स्टिल उद्योगमा लाग्दै आएको अन्तशुल्क समेत घटाउने भएको छ । पछिल्लो समय सिमेन्टका साथै स्टिल उद्योग समेत अप्ठ्यारोमा पर्न लागेपछि सरकारले यी उत्पादनको...

  २०७६ मंसिर २२ गते १४:४१     राजाराम न्यौपाने

काठमाडौं । न पेट्रोल हाल्नुपर्ने चिन्ता न महङ्गो मूल्य । बजारमा यस्तो सवारी साधन आएको छ, जुन १० रुपैयाँ मूल्य बराबरको बिजुलीले चार्ज गरेर ७० किलोमिटर गुडाउन सकिन्छ । सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर...