पूर्वाधार

  २०७६ मंसिर १७ गते १०:४०     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको सोमबारको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती...

  २०७६ मंसिर १६ गते १८:५९     विकासन्युज

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेकाे बुढीगण्डकी जलविद्युत् आयोजनाको  प्रभावित क्षेत्रको मुआब्जा निर्धारण गरिएकाे छ । लामो समयदेखि निर्धारण हुन नसकेको आयोजनाको  प्रभावित क्षेत्रको मुआब्जा गोरखाले आइतबार र धादिङले साेमबार  निर्धारण गरेकाे हाे । जिल्ला प्रशासन कार्यालय गोरखा र धादिङले...

  २०७६ मंसिर १६ गते १६:२२     रमेश लम्साल

काठमाडौं । सिद्धबाबा नाम सुन्ने वित्तिकै बुटवल, पाल्पा, स्याङ्जा र गुल्मीका जनताले लामो स्वास फेर्छन् । वर्षा शुरु भएपछि त्यस सडकखण्ड भएर यात्रा नै गर्नु नपरोस् भन्ने ती जिल्लाका बासिन्दाको मनमा राम्रैगरी पर्छ ।...

  २०७६ मंसिर १६ गते १४:२८     राजाराम न्यौपाने

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट इन्डष्ट्रिजले ५० प्रतिशत उत्पादन वृद्धि गर्ने भएकाे छ । उद्योगले २ करोड लगानी थपेर  क्षमता बढाउन लागेकाे हाे । उत्त सिमेन्ट उद्योगलाई आधुनिकीकरण र प्रविधियुक्त गराइ क्षमतामा वृद्धि...

  २०७६ मंसिर १५ गते १६:३८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले स्वागत कार्यक्रममा बोलाएका नवनियुक्त उद्योग मन्त्रीले उद्योगीहरुसँग  बक्यौता रकम उठाउने बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई आइतबार उद्योगीहरुको समस्य सुनाउन बोलाएका थिए । तर, उद्योग...

  २०७६ मंसिर १४ गते १५:२८     विकासन्युज

काठमाडौं । कुनै अप्रत्याशित एवं अकल्पनीय घटना नभए आगामी छ महिनाभित्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने लक्ष्यका साथ अहोरात्र काम भइरहेको छ । एशियाली विकास बैंक (एडिबी)को ऋण तथा अनुदान, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक...

  २०७६ मंसिर १४ गते १२:५०     विकासन्युज

काठमाडौं । काभ्रे जिल्लाको महाभारत गाउँपालिका–२ कुपिन्टारस्थित प्रदेश सरकारको सहयोगमा एक करोड ८२ लाख रुपैयाँको सिँचाइ आयोजना निर्माण शुरु भएको छ । करीब ३०० हेक्टर खेतीयोग्य जमीनमा सिञ्चित गर्ने उद्धेश्यले चमेरो ओढार सिँचाइ आयोजना...

  २०७६ मंसिर १४ गते १२:२२     विकासन्युज

काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुनैलाग्दा पर्यटकलाई लक्षित गरेर होटल तथा घरवास खुल्ने क्रम बढेको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बेला पर्यटन विभागमा चालू आर्थिक वर्षमा...

  २०७६ मंसिर १३ गते ११:४५     नबिन पाेखरेल

काठमाडौं । नेपाल दूर संचार प्राधिकरण (एनटीए) ले नेपाल टेलिकमलाई काठमाडौंका मुख्य १५ स्थानमा रहेका अस्तव्यस्त तारहरु हटाउन निर्देशन दिएको छ । अस्तव्यस्त तारले सहरको आकर्षण विगारेको भन्दै एनटीएले नेपाल टेलिकम(एनटीसी)लाई यहि मंसिर २...

  २०७६ मंसिर १३ गते ११:२९     विकासन्युज

बनेपा । कृषिजन्य उत्पादन वृद्धिका लागि जिल्लाको विकट मानिएको महाभारत गाउँपालिका–२ कुपिन्टारमा चमेरो ओढार सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको छ । प्रदेश सरकारको रु एक करोड ८२ लाखको सहयोगमा निर्माण शुरु भएको सो...

  २०७६ मंसिर १२ गते १४:१८     राजाराम न्यौपाने

काठमाडौँ । सुन्दर यातायातले २१ वटा बस थप्ने भएको छ । हाल चार वटा मात्रै बस सञ्चालन गर्दै आएकाे सुन्दर यातायातले साढे २५ कराेड लगानी थपेर २५ वटा बस पुर्याउन  लागेकाे हाे । नेपालमा...

  २०७६ मंसिर १२ गते १३:३४     विकासन्युज

ह्यूस्टन । अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको जनाएको छ । केन्द्रका अनुसार गत साता औसतमा प्रतिदिन ६१ लाख ९० हजार ब्यारेल तेल आयात भएको...

  २०७६ मंसिर १२ गते १३:२३     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा निर्माण भएका करिडोर कालोपत्र नहुँदा आवागमनमा समस्या हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअनुसार विसं २०७५ चैतदेखि खोला किनारमा करिडोर निर्माण भए...

  २०७६ मंसिर १२ गते १३:०८     विकासन्युज

काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिका–३ र ६ को सङ्गमस्थल टुँडी मैदानमा ताल एवं पार्क निर्माण थालिएको छ । हाल टुँडीस्थित पोखरी रहेको स्थानमा एक करोड ७१ लाखको लगानीमा निर्माण हुन लागेको हो । तालसहितको...

  २०७६ मंसिर १२ गते १२:२१     लक्ष्मीप्रसाद सापकोटा

काठमाडौं । उत्तरी पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा निर्माण भएको जिल्लाकै ठूलो ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको परीक्षण शुरु भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परीक्षणका लागि पानी वितरण शुरु गरेको उपभोक्ता समितिले जनाएको छ...

  २०७६ मंसिर १२ गते १०:२५      सिबी अधिकारी

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थामा छ । अहिले यो विमानस्थलको ८४ दशमलव २५ प्रतिशत निर्माणको काम सकिएको छ । टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका...

  २०७६ मंसिर ११ गते २१:३१     विकासन्युज

काठमाडौं । नेपाललाई भारतीय जलमार्गमा राष्ट्रिय ध्वजावाहक पानी जहाज सञ्चालन गर्ने बाटो खुला भएको छ । नेपाल र भारतीयबीच पारवहन सन्धि संसोधन गर्न बसेको प्राविधिक समितिको बैठकले भारतको आन्तरिक जलमार्गमा नेपाली पानीजहाज सञ्चालन गर्ने...

  २०७६ मंसिर ११ गते १४:४४     विकासन्युज

रसुवा । नेपालको उत्तरी नाका रसुवागढीको टिमुरेमा सुख्खा बन्दरगाहको निर्माण शुरु भएको छ । वैदेशिक व्यापारलाई सहजीकरण गर्ने उद्देश्यले बन्दरगाहको निर्माण शुरु भएको हो । निर्माण थालेको साढे दुई वर्षमा बन्दरगाह निर्माण सम्पन्न गर्ने...

  २०७६ मंसिर ११ गते १३:१२     विकासन्युज

डाेटी ।  मालपोत कार्यालय डोटीमा अनलाइन सेवाबाट लालपुर्जा अर्थात् जग्गाधनी प्रमाणपत्र दिन शुरु गरेको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१...

  २०७६ मंसिर १० गते १८:०७     विकासन्युज

काठमाडौं । नेपालको विकास निर्माणमा सघाउँदै आएको विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको लागि १६ अर्ब ३७ करोड १३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले...