पूर्वाधार

  २०७७ असार १० गते ९:०४     विकासन्युज

काठमाडाैं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ कालढुङ्गामा डम्फु जीवन्त सङ्ग्रहालय निर्माण हुने भएको छ । तामाङ जातिको रीतिरिवाज र पहिचान झल्किने गरी निर्माण हुने सङ्ग्रहालयमा सांस्कृतिक बाजा डम्फुलाई पहिचानका रूपमा स्थापित गर्दै जीवन्त बनाइने बताइएको...

  २०७७ असार ९ गते ७:५७     विकासन्युज

चिप्लेढुङ्गा । बन्दाबन्दीले समस्यामा परेको भन्दै पश्चिमाञ्चल होटल सङ्घ (हान) पोखराले विद्युतकाे डिमान्ड शुल्क मिनाहा गरिदिन सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ को महामारीसँगै जारी बन्दाबन्दीका कारण बन्द होटल क्षेत्र धरासायी हुने अवस्थामा पुगेको...

  २०७७ असार ८ गते २१:०८     विकासन्युज

खलङ्गा । जिल्लाका दुई स्थानीय तहमा जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । यहाँको कनकासुन्दरी गाउँपालिका– २ घोडामौलामा १० मेगावाट र हिमा गाउँपालिकाको हिमा नदीबाट १० मेगावाट जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन...

  २०७७ असार ८ गते १०:३५     विकासन्युज

काठमाडाैं । काठमाडौं महानगरपालिका सङ्घीय सरकारको राजधानी भएको स्थल हो । महानगरपालिकामा यस्ता पनि ठाउँ छन् जहाँ आधारभूत सुविधासमेत पुग्न सकेको छैन । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा पर्ने महानगरपालिका–६ स्थित सिमल्टार नामक बस्ती...

  २०७७ असार ८ गते ८:२३     विकासन्युज

खोटाङ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिका–३ बास्पानी हुँदै बाक्सिला बजार जोड्ने सडकखण्डमा पर्ने तापखोलामा पक्की पुल शिलान्यास गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको व्यापारिक केन्द्र बाक्सिला बजार जोड्ने सबैभन्दा...

  २०७७ असार ७ गते १९:३२     विकासन्युज

काठमाडौं । कोभिड–१९ र सरकारले जारी राखेको बन्दाबन्दीका कारण वैदेशिक लगानीका अधिकांश सडक योजना ठप्प बनेका छन् । वैदेशिक लगानी र निर्माणको जिम्मेवारी विदेशी कम्पनीलाई नै दिइएको योजनामा कम्पनीका अधिकांश कर्मचारी आआफ्नो देश फर्किएकाले...

  २०७७ असार ७ गते ८:०४     विकासन्युज

जाजरकाेट । शुक्रबारदेखिको अविरल वर्षाका कारण जाजरकोटबाट बाहिर जाने र भित्रिने सबै यातायातका साधन अवरुद्ध भएका छन् । शनिबार दिउँसो मात्र सदरमुकाम रहेको भेरी नगरपालिका–३ ठाटीस्थित रेडक्रसमा सडक भत्किँदा यातायात सेवा अवरुद्ध भएको छ...

  २०७७ असार ६ गते १९:०६     विकासन्युज

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले निर्माण व्यवसाय ऐन र सार्वजनिक खरिद ऐन सँगसँगै संशोधनका लागि पहल गर्ने बताए । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको शनिवारको भेटमा मन्त्री नेम्बाङले दुई...

  २०७७ असार ६ गते १२:२७     विकासन्युज

काठमाडाैं । लगानी बोर्डले १ खर्ब ८५ अर्ब ४३ करोड रूपैयाँ बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औं बैठकले पाँचवटा जलविद्युत् परियोजना र दुईवटा...

  २०७७ असार ५ गते १७:४४     विकासन्युज

सुनसरी । झण्डै दश वर्षअघि काम शुरु गरेर अलपत्र अवस्थामा रहेको सुनसरीको चतरादेखि सुनकोशी किनार हुँदै उदयपुरको पहाडी क्षेत्रलगायत सातवटा स्थानीय तह हुँदै कटारीको घुर्मी जोड्ने सुनकोशी करिडोर सडक उदयपुरको स्थानीय तहहरुले नै निर्माण...

  २०७७ असार ३ गते ११:३३     विकासन्युज

काठमाडौं । भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएका छन् । उक्त भवनकाे शिलान्यास बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका हुन् । भाटभटेनी सुपरमार्केट्सका प्रबन्ध निर्देशकसमेत रहेका गुरुङ र...

  २०७७ असार २ गते १२:२९     सन्ताेष राेकाया

काठमाडौं । निजी क्षेत्रले संचालन गर्ने विकास आयोजनामा पनि अख्तियार लाग्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन गरी निजी क्षेत्रबाट संचालित विकास आयोजनाहरुमा पनि अख्तियारले अनुसन्धान गर्न पाउने बाटो खुल्ला गर्न...

  २०७७ असार २ गते ९:५५     विकासन्युज

काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएका थिए । नारायणगढ–मुग्लिन...

  २०७७ असार १ गते १३:०५     विकासन्युज

काठमाडाैं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरु भएको छ । बन्दाबन्दीले रोकिएको काम वैशाख पहिलो सातापछि सुरक्षाका विधि अपनाएर शुरु भएको थियो । जेठ पहिलो साता नगरपालिका–४ र ७ मा गरी दुई जना सङ्क्रमित भएपछि...

  २०७७ असार १ गते ९:१३     विकासन्युज

सर्लाही । जिल्लाको लालबन्दी नगरपालिकाबाट छिमेकी जिल्ला सिन्धुलीको मरिण गाउँपालिका जोड्ने सडक निर्माणका लागि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरिने भएको छ । लालबन्दी नगरपालिका र मरिण गाउँपालिकाबीच शनिबार भएको छलफलमा नगरपालिकाको वडा नं...

  २०७७ जेठ ३२ गते ९:२३     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको सुनवोरा नदीमा १ करोड रूपैयाँको लागतमा तटबन्ध निर्माण शुरु गरिएको छ । नगरपालिकको वडा नं २, ३ र ४ मा गरी नदीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माणकार्य शुरु...

  २०७७ जेठ ३० गते १५:५७     सन्ताेष राेकाया

काठमाडौं । कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा पनि निर्माण सम्बन्धि काम गर्न सकिने गरी सरकारले स्वास्थ्य सुरक्षा सहितको मापदण्ड तयार गर्यो । निर्माण हुने र निर्माणाधीन आयोजनाहरुमा कुनै प्रभाव तथा असर पर्न नदिनको लागि...

  २०७७ जेठ २९ गते १४:३४     विकासन्युज

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतकाे मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाले ४ अर्ब ३७ करोड रूपैयाँ फिर्ता हुने भएको छ । बन्दाबन्दी जारी रहँदा निर्माणको काम कम भएकाले सो आयोजनाको सो रकम फिर्ता हुन लागेको...

  २०७७ जेठ २९ गते १३:२०     विकासन्युज

काठमाडाैं । नेपालको सडक पूर्वाधार विकास गर्नका लागि विश्व बैंकको ४५ करोड अमेरिकी डलर (५४ अर्ब रुपैयाँ ) ऋण दिने भएकाे छ। बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त ऋण साहयताबाट नेपालको रणनीतिक सडक पूर्वाधारको विकास...

  २०७७ जेठ २८ गते ८:२०     विकासन्युज

भैरहवा । शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मावलम्बीका लागि मुख्य मार्गका रुपमा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड निर्माणले तीव्रता पाएको छ । तीन खण्डमा विभाजन गरेर निर्माण शुरु गरिएको सो सडक हालसम्म ६५.६६ प्रतिशत पूरा...