पूर्वाधार

  २०७७ असार ६ गते १९:०६     विकासन्युज

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले निर्माण व्यवसाय ऐन र सार्वजनिक खरिद ऐन सँगसँगै संशोधनका लागि पहल गर्ने बताए । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको शनिवारको भेटमा मन्त्री नेम्बाङले दुई...

  २०७७ असार ६ गते १२:२७     विकासन्युज

काठमाडाैं । लगानी बोर्डले १ खर्ब ८५ अर्ब ४३ करोड रूपैयाँ बराबरका सातवटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औं बैठकले पाँचवटा जलविद्युत् परियोजना र दुईवटा...

  २०७७ असार ५ गते १७:४४     विकासन्युज

सुनसरी । झण्डै दश वर्षअघि काम शुरु गरेर अलपत्र अवस्थामा रहेको सुनसरीको चतरादेखि सुनकोशी किनार हुँदै उदयपुरको पहाडी क्षेत्रलगायत सातवटा स्थानीय तह हुँदै कटारीको घुर्मी जोड्ने सुनकोशी करिडोर सडक उदयपुरको स्थानीय तहहरुले नै निर्माण...

  २०७७ असार ३ गते ११:३३     विकासन्युज

काठमाडौं । भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएका छन् । उक्त भवनकाे शिलान्यास बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका हुन् । भाटभटेनी सुपरमार्केट्सका प्रबन्ध निर्देशकसमेत रहेका गुरुङ र...

  २०७७ असार २ गते १२:२९     सन्ताेष राेकाया

काठमाडौं । निजी क्षेत्रले संचालन गर्ने विकास आयोजनामा पनि अख्तियार लाग्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन गरी निजी क्षेत्रबाट संचालित विकास आयोजनाहरुमा पनि अख्तियारले अनुसन्धान गर्न पाउने बाटो खुल्ला गर्न...

  २०७७ असार २ गते ९:५५     विकासन्युज

काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएका थिए । नारायणगढ–मुग्लिन...

  २०७७ असार १ गते १३:०५     विकासन्युज

काठमाडाैं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार शुरु भएको छ । बन्दाबन्दीले रोकिएको काम वैशाख पहिलो सातापछि सुरक्षाका विधि अपनाएर शुरु भएको थियो । जेठ पहिलो साता नगरपालिका–४ र ७ मा गरी दुई जना सङ्क्रमित भएपछि...

  २०७७ असार १ गते ९:१३     विकासन्युज

सर्लाही । जिल्लाको लालबन्दी नगरपालिकाबाट छिमेकी जिल्ला सिन्धुलीको मरिण गाउँपालिका जोड्ने सडक निर्माणका लागि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरिने भएको छ । लालबन्दी नगरपालिका र मरिण गाउँपालिकाबीच शनिबार भएको छलफलमा नगरपालिकाको वडा नं...

  २०७७ जेठ ३२ गते ९:२३     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको सुनवोरा नदीमा १ करोड रूपैयाँको लागतमा तटबन्ध निर्माण शुरु गरिएको छ । नगरपालिकको वडा नं २, ३ र ४ मा गरी नदीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माणकार्य शुरु...

  २०७७ जेठ ३० गते १५:५७     सन्ताेष राेकाया

काठमाडौं । कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा पनि निर्माण सम्बन्धि काम गर्न सकिने गरी सरकारले स्वास्थ्य सुरक्षा सहितको मापदण्ड तयार गर्यो । निर्माण हुने र निर्माणाधीन आयोजनाहरुमा कुनै प्रभाव तथा असर पर्न नदिनको लागि...

  २०७७ जेठ २९ गते १४:३४     विकासन्युज

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतकाे मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाले ४ अर्ब ३७ करोड रूपैयाँ फिर्ता हुने भएको छ । बन्दाबन्दी जारी रहँदा निर्माणको काम कम भएकाले सो आयोजनाको सो रकम फिर्ता हुन लागेको...

  २०७७ जेठ २९ गते १३:२०     विकासन्युज

काठमाडाैं । नेपालको सडक पूर्वाधार विकास गर्नका लागि विश्व बैंकको ४५ करोड अमेरिकी डलर (५४ अर्ब रुपैयाँ ) ऋण दिने भएकाे छ। बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त ऋण साहयताबाट नेपालको रणनीतिक सडक पूर्वाधारको विकास...

  २०७७ जेठ २८ गते ८:२०     विकासन्युज

भैरहवा । शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मावलम्बीका लागि मुख्य मार्गका रुपमा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड निर्माणले तीव्रता पाएको छ । तीन खण्डमा विभाजन गरेर निर्माण शुरु गरिएको सो सडक हालसम्म ६५.६६ प्रतिशत पूरा...

  २०७७ जेठ २८ गते ७:२५     विकासन्युज

काठमाडाैं । काेभिड–१९ को त्रासबीच राष्ट्रिय गौरवका आयोजनालाई गति दिने सरकारको नीतिअनुसार पूर्वाधार निर्माणमा सक्रिय व्यवसायीलाई अज्ञात समूहबाट पटक–पटक हतोत्साहित गर्ने गरी भइरहेका घटनाका दोषीलाई कारवाही गर्न नेपाल निर्माण व्यवसायी महासङ्घले माग गरेको छ...

  २०७७ जेठ २६ गते १५:०६     सन्ताेष राेकाया

काठमाडौं । काठमाडौं उपत्यकामा बन्ने भनिएका चार शहरमध्ये तीन शहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृत भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गतको काठमाडौँ उपत्यका भौतिक विकास समितिको आइतबार बसेको बैठकले तीन शहरहरुको डीपीआर...

  २०७७ जेठ २६ गते १४:२४     विकासन्युज

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बषन्त कुमार नेम्वाङले काठमाडाैं उपत्यकाकाे जाम व्यवस्थित बनाउने एउटा मात्र उपाय फ्लाईओभर भएकाे बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शिर्षकमा...

  २०७७ जेठ २६ गते ८:१२     विकासन्युज

मेलम्ची । इन्द्रावती गाउँपालिकामा शान्ति पार्क निर्माण भइरहेको छ । भूकम्पमा परेर मृत्यु भएकाको स्मृतिमा शान्ति पार्कको निर्माण गरिएको हो । गाउँपालिकाको नवलपुरमा १ करोड ५० लाखमा पार्क निर्माणको काम भइरहेको अध्यक्ष वंशलाल तामाङले...

  २०७७ जेठ २५ गते १८:२२     सन्ताेष राेकाया

काठमाडौं । अब जलविद्युत कम्पनीहरु पनि एक आपसमा मर्ज तथा गाभ्ने तथा गाभिन सक्ने भएका छन् । विद्युत नियमन आयोगले जलविद्युत कम्पनी मर्ज सम्बन्धि निर्देशिका तयार पारेसँगै जलविद्युत कम्पनीहरुङ्काे पनि मर्ज हुन सक्ने बाटाे...

  २०७७ जेठ २४ गते ७:३१     विकासन्युज

काठमाडाैं । नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ८४ प्रतिशत काम सम्पन्न भएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । लकडाउनले डेढ महिना रोकिएको काम पुनः तीव्र पारिएको हो...

  २०७७ जेठ २२ गते १७:५८     विकासन्युज

काठमाडाैं । निर्माण व्यवसायी महासंघले सरकारले सार्वजनिक गरेको आगामी वर्षको बजेटमा असन्तुष्टि जनाएको छ ।समग्र रुपमा बजेट राम्रै भएपनि निर्माण व्यवसायीको पुर्नउत्थान, व्यवसायीहरुको इजाजतपत्रको नविकरणको शुल्क मिनाह, बैंक ग्यारेन्टी र बीमाको म्याद थप लगायतमा...