स्वास्थ्य

  २०७७ वैशाख ९ गते १८:०८     विकासन्युज

काठमाडाैं । सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित युवक निकाे भएर घर फर्किएका छन् । उनी सेती प्रादेशिक अस्पतालबाट अहिले डिस्चार्ज भएका हुन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवकको लगातार दुई पटक सम्म कोरोना परीक्षण...

  २०७७ वैशाख ९ गते १७:३७     विकासन्युज

काठमाडौं । नेपालमा हालसम्म कोभिड–१९ काे रियालटाईम पिसिआरबाट कुल ८ हजार ६३ वटा परीक्षण भएको छ । यस्तै र्यापिड डायग्नोस्टिक किटबाट २७ हजार ९ सय ५६ वटा परीक्षण भएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य...

  २०७७ वैशाख ९ गते १७:१७     विकासन्युज

काठमाडौ. । कोरोना भाईरसको कारण लाग्ने कोभिड–१९ को उपचार जडिबुटीबाट नहुने आयुर्वेद तथा वैकिल्पक चिकित्सा विभागले बताएको छ । कोभिड–१९ सम्बन्धि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले कुनै पनि जडिबुटीले...

  २०७७ वैशाख ९ गते १६:२६     विकासन्युज

काठमाडौं । नेपालमा फेरि एकजनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड–१९ का एकजना थप संक्रमित थपिएकाे बताएका हुन् । संक्रमित उदयपुरकाे ३३ वर्षका...

  २०७७ वैशाख ९ गते १३:५३     विकासन्युज

काठमाडाैं । भारत र तेस्रो मुलुकबाट चैतको पहिलो सातादेखि जुम्ला जिल्लामा भित्रिएका नागरिकको पहिलो चरणको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यहाँको एक नगरपालिका र सात गाउँपालिकामा ३३९ जनाको पिसिआरबाट परीक्षण...

  २०७७ वैशाख ८ गते १५:५९     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रबन्ध निर्देशक टेड्रोस अधनोम घब्रेससले धेरै देशहरुले लकडाउनको चपेटाबाट बाहिर निश्कन चाहेको बताएका छन् । डब्लुएचओले तोकेका विभिन्न ६ ओटा सुचकहरु पुरा गरेर मात्रै लकडाउनको चपेटाबाट बाहिर निश्कन...

  २०७७ वैशाख ८ गते १५:११     विकासन्युज

काठमाडाैं । सुदूरपश्चिमकाे कैलालीमा कोरोनाभाइरस संक्रमितको उपचार गर्न दुईवटा अस्पताल निर्माण गर्न लागिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा कैलाली र कञ्चनपुर जिल्लामा कोरोनाभाइरस संक्रमितको उपचार गर्न अस्पतालको निर्माण कार्य थालिएको हो । यी...

  २०७७ वैशाख ८ गते १३:००     विकासन्युज

काठमाडाैं । लकडाउनका अवस्थामा गत चैत २२ गते राति लुकिछिपी भारतबाट महोत्तरी जिल्लाको एकडारा गाउँपालिका ५ बहेडा गाउँमा प्रवेश गरेका १५ भारतीय मुसलमान किशोरको कोरोना परीक्षण नेगेटिभ आएको छ । करीब १५ दिनसम्म साथीका...

  २०७७ वैशाख ८ गते १२:१३     विकासन्युज

काठमाडौं । सन् २००२ को सार्स रोग र त्यसैगरी २०१३ मा पश्चिमी अफ्रिकामा फैलिएको इबोलाको समय पनि यस्तै नै भयो, जुन हाल कोभिड–१९ को महामारीमा भइरहेको छ । यस्तो परिस्थिति कुनैपनि महामारीमा हुन सक्छ...

  २०७७ वैशाख ८ गते १०:१९     विकासन्युज

काठमाडाैं । लकडाउनका कारण बन्द रहेका शैक्षिक संस्थाहरु आगामी जेठ १५ देखि खुल्ने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एक सञ्चारमाध्यमकाे कुराकानीमा जेठ १५ देखि शैक्षिक संस्था खाेनल्ने तयारी भइरहेकाे बताएका हुन्...

  २०७७ वैशाख ८ गते ७:४३     विकासन्युज

काठमाडौं । नेपाली समय अनुसार आज विहान ७ः१५ बजेसम्ममा संसारभरमा कोरोना भाइरस संक्रमितको संख्या २४ लाख ६ हजार ९ सय ५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ६५ हजार ५८ जनाको मृत्यु...

  २०७७ वैशाख ७ गते १८:४५     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणविरुद्ध अहिलेसम्म मुख्यमुख्य सडकहरुमा मात्रै डिस्इन्फेक्सन (महामारी न्युनीकरणविरुद्ध औषधि छर्ने) काम भएकोमा अब यस्तो औषधि छर्ने काम भएको गल्लीगल्ली अनि घरघरको कम्पाउण्डमा पनि हुन थालेका छन् । आइतबार काठमाडौंको...

  २०७७ वैशाख ७ गते १८:११     विकासन्युज

काठमाडौं । कोरोनाभारइस सङ्क्रमणको विश्वव्यापी महामारी रोकथाम तथा नियन्त्रण गर्न विभिन्न देशले लकडाउनजस्ता उपाय अवलम्बन गरेका छन्। त्यसले विश्वभरि अर्थतन्त्रमा प्रत्यक्ष तथा परोक्ष नकारात्मक प्रभाव पारेको छ। आफू कार्यरत देशको अर्थतन्त्र प्रभावित भएकाले वैदेशिक श्रममा रहेका...

  २०७७ वैशाख ७ गते १७:५७     विकासन्युज

काठमाडौं । कोरोनाको अन्तिम परीक्षण अब तीन ठाउँबाट हुने भएकाे छ । यसअघि कोरोना पुष्टि भएका केसको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै अन्तिम परीक्षण हुँदै आएकोमा अब भने तीन ठाउँबाट हुने भएकाे छ । पश्चिममा भेरी अस्पताल...

  २०७७ वैशाख ७ गते १७:१९     विकासन्युज

काठमाडौं । कैलालीको सेती प्रादेशीक अस्पतालमा कोरोनाको उपचार गराइरहेका एक जना युवा आज डिस्चार्ज भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका २१ वर्षीय युवकले १६ दिन अस्पताल बसाई सकेर आज डिस्चार्ज भएका हुन्...

  २०७७ वैशाख ७ गते १६:३१     विकासन्युज

काठमाडौं काठमाडौं बाहिर पनि कोरोनाको सफल उपचार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं बाहिर पनि कोरोनाको सफल उपचार भएको बताएका हुन् । काेरेाना...

  २०७७ वैशाख ७ गते १५:३२     विकासन्युज

काठमाडौं ।दक्षिण कोरियामा विगत २४ घण्टामा केवल आठ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएको विवरण प्राप्त भएको छ। दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो। सङ्क्रमणको दर उल्लेख्य रूपमा घटेपछि सरकारले...

  २०७७ वैशाख ७ गते १५:२५     विकासन्युज

काठमाडौं । कैलालीकाे सेती अस्पतालमा उपचाररत काेराेनाका एकजना बिरामी निकाे भएर घर फर्किने भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक कोरोनालाई जितेर घर फर्किने भएका हुन्। चैत २२ गते परीक्षण गर्दा...

  २०७७ वैशाख ७ गते १४:४५     विकासन्युज

काठमाडौं । निर्माण व्यवसायी संघ कैलालीले धनगढी उपमहानगरपालिकालाई १ लाख १५ हजार रूपैयाँ र आठ हजार थान मास्क सहयोग गरेको छ। संघले उपमहानगरपालिकालाई सो रकम आज हस्तान्तरण गरेको हो । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम...

  २०७७ वैशाख ७ गते १४:३६     विकासन्युज

काठमाडौं ।  सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा.शेरबहादुर पुनका बिषयमा अनर्गल प्रचार नगर्न आग्रह गरेको छ । आइतबार एक सुचना जारी गर्दै पुनका सम्बन्धमा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सत्य तथ्य बङ्ग्याइँ मन्त्री भानुभक्त ढकालको...