स्वास्थ्य

  २०७७ वैशाख ५ गते १०:०४     विकासन्युज

बाजुरा । कोरोना सङ्क्रमणविरुद्ध खटिरहेका कर्मचारीले कुल ५० लाखकाे बिमा सुविधा पाउने भएका छन् । बाजुराको हिमाली गाउँपालिकाले रु १० लाख बराबरको बीमा सुविधा दिने निर्णय गरेसँगै कोरोना सङ्क्रमणविरुद्ध खटिरहेका त्यहाँका कर्मचारीले कुल ५० लाखकाे...

  २०७७ वैशाख ५ गते ९:५७     विकासन्युज

बागलुङ। कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिलाको तेस्रो जाँचको रिपोर्ट नेगेटिभ आएको छ । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी उनमा गत चैत...

  २०७७ वैशाख ४ गते १८:२८     प्रकाश वाग्ले

काठमाडाैं । काेराेना भाइरस विरूद्धकाे खाेप विश्वका सवा ७ अर्ब मानिसकाे महाप्रतिक्षाकाे विषय बनेकाे छ । तर विज्ञहरूले याे खाेपकाे प्रतिक्षा समय लामाे हुने बताएका छन् । २०१९ डिसेम्बरमा चीनको उहानबाट सुरु भएको कोरोना...

  २०७७ वैशाख ४ गते १८:२५     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी परीक्षण गर्दा नतिजा नेगेटिभ आएको भन्ने बित्तिकै कोरोना संक्रमण छैन भन्न नमिल्ने बताएकाे छ । आरडीटीबाट नेगेटिभ आउनुको मतलब उक्त व्यक्ति भर्खरै कोरोना भाईरसबाट संक्रमित व्यक्तिको सम्पर्कमा आएको...

  २०७७ वैशाख ४ गते १२:१६     डाेमी शेर्पा

काठमाडौं । कोरोना संकटपछि नेपालको स्वास्थ्य सेवाको अवधारणा परिवर्तन हुने देखिएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले देशभर लागू गरेको लकडाउनको समयमा सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गर्न सरकारी अस्पतालको सेवा नै प्रभावकारी देखिएपछि...

  २०७७ वैशाख ४ गते १०:३६     विकासन्युज

काठमाडाैं । डा. रवीन्द्र पाण्डेले  जनस्वास्थ्यविज्ञ हुन् । उनी अहिले विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे राेकथाम तथा न्युनिकरणका लागि विभिन्न सुझाव सल्लाह पनि दिदै आएका छन् । उनले काेराेनाकाे असर रहँदासम्म निम्नलिखित कूराहरू नगर्न सुझाव...

  २०७७ वैशाख ३ गते १७:११     विकासन्युज

काठमाडौं । कोरोना संक्रमितहरुको पहिचान नखुलाईदिन सरकारले आग्रह गरिएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमितको पहिचान गोप्य राखिदिन आग्रह गरेका हुन् ।...

  २०७७ वैशाख ३ गते १६:४५     विकासन्युज

काठमाडौं । सनसिटी अपार्टमेन्टका तेस्रो व्यक्ति (बुहारी)को काेराेनाभाईरस (काेभिड-१९) काे नमुना परीक्षण फेरी पनि नेगेटिभ आएको छ । कोरोनाभाईरस (काेभिड-१९)को पिसिआर मेसिनबाट गरिएको उनको दोस्रो परीक्षण पनि नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता...

  २०७७ वैशाख ३ गते ११:०७     विकासन्युज

काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१०)बाट संक्रमित हुनेको संख्या २० लाख पुगेको छ । बुधबार बिहान संक्रमितको संख्या २० लाख पुगेको हो । कोरोनाका कारण मृत्यु हुनेकाे संख्या हालसम्म १ लाख २६ हजार...

  २०७७ वैशाख ३ गते १०:५८     विकासन्युज

काठमाडाैं । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ११ हजार ४ सय ८७ पुगेकाे छ । वल्ड मिटर्सका अनुसार भारतमा हालसम्म ३ सय ९३ जनाकाे मृत्यु भइसकेकाे छ । महाराष्ट्रमा सबैभन्दा बढी २६ सय ८७ जना...

  २०७७ वैशाख २ गते २०:२१     डा. रुणा झा

काठमाडौं । हाल नेपालामा दुई विधिबाट कोरोनाभाईरस (काेभिड-१९) को परीक्षण भईरहेको छ । एक हो पिसिआर र दोस्रो रहेको छ आरडिटी अर्थात र्यापिड डायगोनेस्टिक किट विधि। हालसम्म यी दुई विधिबाट १२ हजार ९ सय...

  २०७७ वैशाख २ गते १८:५५     विकासन्युज

पाेखरा । गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक ५ सय १० रुपैयाँ उपलब्ध गराउने भएको छ। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय...

  २०७७ वैशाख २ गते १६:४२     सन्ताेष राेकाया

काठमाडौं । सुदूरपश्चिमकाे सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितहरुको अपचारमा संलग्न वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले मार्च २२ मा फेसबुकमा एउटा स्टाटस राख्दै भने,‘अरुलाई घरमा बस्नुभन्दा बस्दैनन्, आफू घरमा बस्छु भन्दा पाइँदैन ।’ त्यस्तै, सोही...

  २०७७ वैशाख २ गते १२:४९     विकासन्युज

काठमाडौं । पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टको दुईजनाको काेराेना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको छ । रियल टाईम पिसिआर मेसिनबाट कोभिड १९ परीक्षण गर्दा दुईजनाको नतिजा पोजेटिभ आएको हो । अर्को एक जनाको भने पीसीआरबाट परीक्षण...

  २०७७ वैशाख १ गते १८:२१     विकासन्युज

काठमाडौं । कोरोना भाईरस मुखबाट शरिरमा प्रवेश गर्छ भनेर हामीलाई बारम्बार भनिदैँ आएको छ । यो भन्ने बित्तिकै यसले स्वतः खानाको बारेमा प्रश उठाउँछ । के खानाले हामीलाई श्वासप्रश्वासमा समस्या ल्याउँछ त ? संयुक्त...

  २०७७ वैशाख १ गते १८:१२     विकासन्युज

काठमाडौं । यदि तपाई कोरोनाको त्रासलाई कम गर्नको लागि तपाई गाँजा प्रयोग गरिरहनुभएको छ भने विज्ञहरुले तपाईले दाेहाेराएर सोच्नुपर्छ भन्ने सुझाव दिएका छन् । किनभने यसले फोक्सोलाई असर गर्छ, कोरोना भाईरसको कारण लाग्ने कोभिड–१९ विशेष...

  २०७७ वैशाख १ गते १६:२४     विकासन्युज

काठमाडौं । नेपालमा थप दुईजना कोरोना संक्रमण पुष्टि भएको छ । कैलाली लम्की चुहा नगरपालिका घर भएकी उक्त ६५ वर्षिय महिला र रौतहट जिल्लामा क्वारेन्टाईनमा राखिएको १९ वर्षिय पुरुषको आईतबार टेकु अस्पतालमा नमुना परीक्षण...

  २०७७ वैशाख १ गते १२:३५     विकासन्युज

काठमाडौं । कर्णालीमा कोभिड–१९ सङ्क्रमण परीक्षण गर्न र्यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) किटसहित स्वास्थ्यकर्मी गाउँ–गाउँमा खटिएका छन् । विदेशबाट फर्किएकाहरुमा कोरोनाको सङ्क्रमण भए/नभएको तत्काल पत्ता लगाउन किटसहित स्वास्थ्यकर्मी सम्बन्धित जिल्लामा पुगिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको...

  २०७६ चैत ३० गते १७:०२     विकासन्युज

काठमाडाैं ।विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभि १९) को संक्रमण बढिरहेको छ । त्यसबाट नेपाल पनि अछुतो रहन सकेको छैन । हालसम्म नेपालमा १२ जनामा कोरोना संक्रमण देखिसकेको छ । नेपालमा कोरोना भाइरसको जोखिम कम...

  २०७६ चैत ३० गते १६:२०     विकासन्युज

काठमाडौं । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन नागरिकमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । आइसोलेशनमा राखिएका २१ जनामध्ये तीन जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।...