स्वास्थ्य

  २०७७ कार्तिक २१ गते १७:०६     विकासन्युज

काठमाडौं । सरकारले कोरोना उपचारको नाउँमा नागरिकबाट असुलेको शुल्क एकएक हिसाब गरेर फिर्ता गर्नुपर्ने अधिवक्ताहरुले बताएका छन् । सरकारले कोरोना संक्रमणको उपचारमा शुल्क लिने निर्णय गरेसँगै अदालतमा मुद्दा दायर गरेका अधिवक्ता लोकेन्द्र ओलीले अदालतले...

  २०७७ कार्तिक २१ गते १४:५९     विकासन्युज

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टीजिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य...

  २०७७ कार्तिक २१ गते १४:४२     विकासन्युज

गलकोट । धौलागिरि अस्पताल बागलुङमा पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्ने नेपाल सरकारको निर्णय चार महिनापछि कार्यान्वयनमा आउन थालेको छ । नेपाल सरकारले गत असार १२ गते धौलागिरी अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को पिसीआर नमूना...

  २०७७ कार्तिक २१ गते ११:३९     विकासन्युज

काठमाडौं । कोरोना सङ्क्रमित व्यक्तिले नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना नगरेका कारण आवश्यक कारवाही गर्न सुनसरी प्रहरीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीबार सूचना जारी गर्दै निर्देशन दिएकोसहायक प्रमुख...

  २०७७ कार्तिक २० गते १७:३०     विकासन्युज

काठमाडाैं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाएका छन् । राजधानीमा आज (कार्तिक २० गते) पत्रकार...

  २०७७ कार्तिक २० गते १७:१०     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ५१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप तीन हजार ५१ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो...

  २०७७ कार्तिक २० गते १५:४३     विकासन्युज

काठमाडाैं । भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहेका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा ती...

  २०७७ कार्तिक २० गते १४:४८     विकासन्युज

काठमाडौं । तपाईँ सोच्दै हुनुहुन्छ होला कतै मलाई कोभिड–१९ को सङ्क्रमण भइहाल्छ कि ! कोरोना भए कसरी उपचार गर्ने ! फेरि टोल समाजले भेदभावपूर्ण व्यवहार गर्छ । आफन्त र इष्टमित्रको पनि व्यवहार फरक हुन्छ...

  २०७७ कार्तिक २० गते १४:०२     विकासन्युज

त्रिशुली । त्रिशूली अस्पतालमा कान्तिबाल अस्पतालको सेवा उपलब्ध गराइने भएको छ । यसका लागि दुई अस्पताल बीचमा सम्झौता समेत भएको छ । सङ्घीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभुत...

  २०७७ कार्तिक २० गते १२:१३     विकासन्युज

बाँके । कोरोना सङ्क्रमण भई बाँकेका दुई ठूला अस्पतालमा उपचारारत ३० बिरामी सिकिस्त अवस्थामा पुगेका छन् । भेरी अस्पताल, नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १०१ जना कोरोना सङ्क्रमितमध्ये ३० जना सिकिस्त रहेको स्वास्थ्य...

  २०७७ कार्तिक २० गते ९:१८     विकासन्युज

काठमाडाैं । वीर अस्पताको इमर्जेन्सीमा कार्यरत १६ जना चिकित्सकले राजीनामा दिएका छन् । बुधबार अस्पतालका १६ चिकित्सकले संयुक्त रुपमा राजीनामा दिएका हुन् । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीलाई उनीहरुले राजीनामा पत्र बुझाइसकेका छन् ।अस्पतालले...

  २०७७ कार्तिक १९ गते १७:४१     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ५ बजेसम्ममा थप तीन हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी...

  २०७७ कार्तिक १९ गते १७:०२     विकासन्युज

काठमाडौं । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमितलाई संघीय सरकारसँगै स्थानी तहहरुले पनि पीडा थप्न थालेका छन् । कोभिड १९ संक्रमणको पीसीआर परीक्षण तथा उपचारबाट संघीय सरकारले हात झिकिसकेको छ ।...

  २०७७ कार्तिक १९ गते १४:२३     विकासन्युज

पर्वत । कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि यहाँका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५ गतेदेखि...

  २०७७ कार्तिक १९ गते १२:२१     विकासन्युज

काठमाडौं । नेपालमा पहिलोपटक कोरोना देखिएको केही समय पश्चात नेपाल सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने जनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चैत २ गते बसेको राष्ट्रियसभाको बैठकमा कोरोना पुष्टि...

  २०७७ कार्तिक १९ गते ९:३३     विकासन्युज

धादिङ । धादिङ अस्पताल धादिङमा एक साताभित्र भेन्टिलेटर जडान गरी सेवा शुरु गरिने भएको छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा धादिङ अस्पतालमा दुईवटा भेन्टिलेटर राख्न लागिएको हो । धादिङ अस्पताल परिसरको...

  २०७७ कार्तिक १८ गते १७:१०     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ११४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप तीन हजार ११४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो...

  २०७७ कार्तिक १८ गते १७:०८     विकासन्युज

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र भारत सरकारको रक्षा मन्त्रालय, कल्याणकारी विभाग अन्तर्गतको पूर्वसैनिकहरुको योगदानमा आधारित स्वास्थ्य उपचार कार्यक्रम (इसिएचएच) बीच सम्झौता सम्पन्न भएको छ । नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय मान्यता एनएबिएच (नेशनल...

  २०७७ कार्तिक १८ गते १७:०७     विकासन्युज

भाेजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले जिल्लामा नै पहिलोपटक कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले आवश्यक सुविधा सम्पन्न पाँच शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको हो । जिल्लाका नौवटा स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिकाले पहिलोपटक...

  २०७७ कार्तिक १८ गते १३:५४     विकासन्युज

बैनी । गम्भीर बिरामीको उपचार गर्न म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको आइसियु कक्ष उपयोगविहीन बनेको छ । गत असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) जनशक्ति अभावले नियमितरुपमा सञ्चालनमा आउन नसकेको हो । गण्डकी...