स्वास्थ्य

  २०७७ कार्तिक १८ गते १३:२०     विकासन्युज

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या छ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या छ हजार ३१६ पुगेको...

  २०७७ कार्तिक १८ गते १०:०४     विकासन्युज

चितवन । जिल्लामा हालसम्म ११६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना जिल्लाका हुन् भने अन्य १२ जिल्लाका रहेका छन् । जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाबाट समेत सङ्क्रमित उपचार गराउन आउने...

  २०७७ कार्तिक १८ गते ९:३८     विकासन्युज

जाजरकाेट । नलगाड नगरपालिकाले सबै नागरिकको पहुँचमा स्वस्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडामा स्वस्थ्य संस्था निर्माण गरेको छ । नगरपालिकाको वडा नं २, ३, ७, ११, १२ र १३ मा पहिले नै स्वास्थ्य...

  २०७७ कार्तिक १७ गते १३:५८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक डाक्टर कृष्ण पौडेलले सम्झौतापत्रमा हस्ताक्षर...

  २०७७ कार्तिक १७ गते १२:५८     विकासन्युज

काठमाडौं । ग्रामीण क्षेत्रमा कोरोना संक्रमण भुसको आगो जस्तै गरी फैलिएपनि स्वाव संकलन हुन छोडेको छ । संक्रमण पहिचानकको लागि गरिने पीसीआर परीक्षण शुल्क ल्यावसम्म पुर्याउन स्थानीय तहले समन्वय नगर्दा स्वाव संकलन नै रोकिएको...

  २०७७ कार्तिक १७ गते ११:५१     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रो लहर सुरु भएसँगै युरोपका केही देशले पुनः लकडाउन सुरु गरेका छन् । फ्रान्स, बेलायत जस्ता केही देशले देशव्यापी लकडाउन गरेर सर्वसाधारणको आवागमन सिमित बनाइरहेका छन् ।...

  २०७७ कार्तिक १६ गते १६:५६     विकासन्युज

काठमाडाैं । सरकारले घरमै बसेका काेराेना संक्रमितकाे जिम्मेवारी पालिकाकाे रहेकाे बताएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले घरमै बसेका काेराेना संक्रमितकाे सरसल्लाह, अनुगमन र रिफरल गर्ने काम पालिकाकाे रहेकाे बताएका हुन् । गाैतमले यसकाे लागि देशभरका...

  २०७७ कार्तिक १६ गते १६:४४     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई काेराेनाका बिरामीसँग धराैटी नलिन आदेश दिएकाे छ । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले सबै सरकारी अस्पताललाई काेराेनाका बिरामीसँग धराैटी नलिन आदेश दिएका छन् । गाैतमले धराैटी माग्ने सबै अस्पताललाई...

  २०७७ कार्तिक १६ गते १६:३८     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ८२४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ८२४ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो...

  २०७७ कार्तिक १६ गते १६:०१     विकासन्युज

काठमाडाैं । सरकारले कोभिड–१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचार खर्च तोकेको छ । पहिले निःशुल्क गर्दै आएको अस्पतालले कोभिड–१९ का सङ्क्रमितलाई उपचार गर्नका...

  २०७७ कार्तिक १६ गते १४:१६     विकासन्युज

काठमाडाैं । चिकित्सकहरुले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका विरामीहरुलाई घरेलु उपचार घरी घरमै बस्न...

  २०७७ कार्तिक १६ गते १३:०९     विकासन्युज

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या आठ हजार ४६३ पुगेको हो । त्यसैगरी, अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको...

  २०७७ कार्तिक १६ गते १२:३१     विकासन्युज

काठमाडाैं । धुलिखेल अस्पतालका बरिष्ठ मुटुरोग बिशेषज्ञ एवं काठमाण्डौं विश्व विद्यालय स्कूल अफ मेडिकल साईन्सेसका डीन प्रा.डा राजेन्द्र कोजुले कोरोना भाइरसदेखी नडराई सामना गर्न आग्रह गरेका छन् । सयपत्री प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष स्वर्गिय कृष्ण...

  २०७७ कार्तिक १६ गते १०:५४     राजेन्द्र प्रसाद अवस्थी

कर्मचारीले गरिब देशका जनताले आफ्नो छाकबाट बचाएर तिरेको करबाट तलब भत्ता खाएको छुु भनि बिर्सनु हुँदैन । मुलुक जस्तो सुकै संकटमा परेको बेलामा पनि विकास खर्च काटेर भएपनि तलब भत्तामा कुनै कमी गरेको छैन...

  २०७७ कार्तिक १५ गते १६:४८     विकासन्युज

बैतडी । बैतडीमा भोलिदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् । दशैँअघि बन्द भएका नगरपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन लागेको पुर्चौडी नगरपालिकाका शिक्षा...

  २०७७ कार्तिक १५ गते १६:२४     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप दुई हजार ५०८ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो...

  २०७७ कार्तिक १५ गते ११:०६     विकासन्युज

डाेटी । डोटी जिल्ला अस्पतालमा पहिलोपटक आइसियु र भेन्टेलेटर श्या जडान गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्ला अस्पतालमा दुई वटा आइसियु र दुई भेन्टिलेटर श्या उपलब्ध गराएको हो...

  २०७७ कार्तिक १३ गते १६:३६     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप दुई हजार ३६४ जनामा काेराेना भेटिएकाे जानकारी दिए...

  २०७७ कार्तिक १३ गते १६:१८     विकासन्युज

नारायणपुर । अस्पताल सञ्चालक समितिको लापरवाहीका कारण भारतीय दूतावासको सहयोगमा निर्माण भएको उमाशंकरनाथ योगी बाल अस्पताल खण्डहर बन्दै गएको छ । कहिले चल्दै, कहिले बन्द हुँदै गएको अस्पताल अहिले आफैँ बिरामी अवस्थामा थला परेको...

  २०७७ कार्तिक १३ गते १४:१९     विकासन्युज

झापा । संघीय सांसद् राजेन्द्रप्रसाद लिङ्देनले आज झापाका अस्पतालको अनुगमन गरी बिरामीले उपचारका लागि अस्पताल चहार्दाचहार्दै मृत्युको मुखमा पुग्ने अवस्था आउन नदिन सञ्चालकलाई आग्रह गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित एक मात्र...