फोकस

  २०७३ पुष २५ गते १९:२४     विकासन्युज

काठमाडौँ, २५ पुस । सन् २०४० सम्म मुलुकको विद्युत् माग बढेर ५० हजार मेगावाटभन्दा बढी पुग्ने एक अध्ययनले देखाएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको अध्ययनअनुसार हरेक वर्ष विद्युत्को माग करिब १५...

  २०७३ पुष २५ गते १७:०३     नारायण पौडेल

काठमाडौं, २५ पुस । काठमाडौं–बिरगञ्ज विद्युतिय रेल मार्गको सम्भाव्यता अध्ययन गर्न १९ कम्पनीले इच्छा देखाएका छन् । बिभिन्न मुलुकका १९ वटा कम्पनीले काठमाडौं–बिरगञ्ज रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न रेल विभागमा आसय पत्र बुझाएका...

  २०७३ पुष २५ गते १६:००     विकासन्युज

काठमाडौं, २५ पुस । स्वतन्त्र उर्जा उत्पादकको संस्था, नेपाल(इपान)ले टेक अर पेको सरकारी घोषणा कार्यान्वयन गर्न माग गरेका छन् । इपानले आफ्नो १५ औं बार्षिक साधारण सभाका निर्णय सार्वजनिक गर्न सोमबार आयोजना गरेको पत्रकार...

  २०७३ पुष २५ गते १५:४१     विकासन्युज

काठमाडौं, २५ पुस । मुलुकमा सरकारी बेरुजु ३ खर्ब २८ अर्ब ५२ करोड पुगेको छ । महालेखा परिक्षकको ४३ औं बार्षिक प्रतिवेदनका अनुसार आर्थिक बर्ष २०७१/७२ सम्ममा बेरुजुको मात्रा त्यति पुगेको हो । महालेखाको रिपोर्ट...

  २०७३ पुष २५ गते १०:१८     विकासन्युज

काठमाडौं २५, पुस । होटल तथा रेस्टुराँमा ग्राहकको सेवा गरेवापत मजदुरले पाउँने १० प्रतिशतको सेवा शुल्कमा विवाद सुरू भएको छ । २०६३ सालदेखि सुरू भएको सबै होटल तथा रेस्टुराँमा ग्राहकले मेनुमा भएको मूल्यको अतिरिक्त...

  २०७३ पुष २४ गते १६:४०     नारायण पौडेल

काठमाडौं, २४ पुस । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्टका रुपमा अघि बढाउने भनिएको चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटरमा नापीको समस्या देखिएको छ । बि.स. २०२२ सालको नापी अनुसार स्थानियले जमिन भोगचलन गर्दै...

  २०७३ पुष २४ गते १३:१४     विकासन्युज

काठमाडौँ, २४ पुस । सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको कार्य अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आज बसेको लगानी बोर्डको बैठकले...

  २०७३ पुष २४ गते ११:२४     विकासन्युज

काठमाडौं, २४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले ५०० दरका नयाँ भारु नोट सञ्चालनमा ल्याउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले गत साता राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र डेप्युटी गभर्नरहरुलाई...

  २०७३ पुष २४ गते ९:४१     विकासन्युज

काठमाडौं २४, पुस । नेपाल वायुसेवा निगमलाइ नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा लामो समय उडान गर्ने क्षमतमा भएको एयरबसको वाइडबडि जहाज किन्न निजी बैंकले लगानी गर्न चाहेका छन् । वायुसेवा निगमका अनुसार हिमालयन बैैंक तथा स्याण्डर्ड...

  २०७३ पुष २३ गते १२:५६     विकासन्युज

काठमाडौं, २३ पुस । एसियाली विकास बैंक(एडिबी)को सहुलियत ऋणमा नारायणगढ–बुटवल र भैरहवा–लुम्बिनी सडक आगामी साढे तीन बर्षभित्रै चार लेनको सडकका रुपमा स्तरोन्नति हुने भएका छन् । एडिबीले २५ बर्षमा तिरिसक्नुपर्ने सर्तसहित एक दशमलब ५...

  २०७३ पुष २३ गते ८:४५     विकासन्युज

काठमाडौं २३, पुस । सडक विभागले काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने सुरुङमार्ग बनाउँने योजना अगाडि सारेको छ । काठमाडौंको टोखाबाट करीब ६ किलोमिटरसम्मको सुरुङमार्ग बनाएर नुवाकोटको छहरेसम्म पुर्याउने भएको छ । यो मार्ग बनेपछि नुवाकोटको...

  २०७३ पुष २२ गते १७:५४     विकासन्युज

५०० र १००० दरका भारतीय नोट सटही गराउने प्रक्रिया कहाँ पुग्यो ? भारत सरकारले नोभेम्बर ८ देखि ५०० र १००० दरका भारतीय नोटमा प्रतिबन्ध लगाएको थियो । त्यसको असर भारत र नेपाल दुबैमा परेको...

  २०७३ पुष २२ गते १३:०२     नारायण पौडेल

काठमाडौं, २२ पुस । बजारमा तरलता अभाव भएसँगै निजी तथा सरकारी वित्तिय संस्थाहरुले निक्षेपको ब्याजदर दोहोरो अंकमा पुर्याइसकेका छन् । अझ निजीस्तरका बाणिज्य बैंकहरुबिच त उच्च ब्याजदर अघि सारेर निक्षेप कर्तालाई तान्ने होडबाजी नै...

  २०७३ पुष २२ गते ११:२८     विकासन्युज

काठमाडौं, २२ पुस । बैक तथा वित्तीय संस्थामा तरलता अभाव हुँद गएको मौका छोपेर नेपाल राष्ट्र नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा सवाँ दुई अर्ब लगानी गर्ने लागेको छ । राष्ट्र बैंक विभिन्न...

  २०७३ पुष २२ गते १०:२०     विकासन्युज

काठमाडौं, २२ पुस । बैकिङ क्षेत्रमा लगानी योग्य पुँजी (तरलता)को कमी भएपछि बैंकहरुले निक्षेपको व्याजदर दिन दिनै बढाउन थालेका छन् । जनता बैंक नेपालले पुस १७ गतेदेखि १०० दिन अवधिको मुद्दती खातामा १० प्रतिशत...

  २०७३ पुष २२ गते ८:४९     विकासन्युज

काठमाडौं २२, पुस । पर्यटन मन्त्रालयले हवाई खेलकूदका कम्पनीको अस्वस्थ प्रतिस्र्धालाई बढाउन जोखिम मोलेरै एउटै स्थानका ६ दर्जन प्याराग्लाइडिङका कम्पनीलाई उडान अनुमति दिएपछि अनुगमन गर्नमै समस्या हुन थालेको छ । प्याराग्लाइडिङका संस्था ७३ वटा...

  २०७३ पुष २१ गते २१:५५     विकासन्युज

काठमाडौं, २१ पुस। नेपाल टेलिकमले प्रिपेड ग्राहकलाई विभेद गरेको छ। कम्पनीले गत हप्ता ‘सफ्ट लन्च’ गरेको फोरजी सेवामा प्रिपेड मोवाइल प्रयोगकर्तालाई विभेद गरेको हो। सेवाग्राहिको सुविधाका लागि पर्याप्त तयारी विना लन्च गरिएको फोरजी सेवाका...

  २०७३ पुष २१ गते १६:०३     विकासन्युज

काठमाडौं, २१ पुस । सिद्धार्थ ग्यास उद्योग प्रालीका अध्यक्ष रामचन्द्र संघाईलाई उनकै व्यापारिक साँझेदारहरु सुभाष कुमार खेतान र रमेश कुमार अग्रवालले ६ वटा गम्भिर आरोप लगाएका छन् । सिद्धार्थ ग्यास उद्योग प्रालीका ५० प्रतिशत...

  २०७३ पुष २१ गते १४:३८     विकासन्युज

काठमाडौं, २१ पुस । सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र कसमस डेभलपमेन्ट बैंकलाई गाभ्ने (एक्वाएर गर्ने) भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक राष्ट्रिय स्तरको विकास बैंक हो । सांग्रिला डेभलमेन्ट बैंकको चुक्ता...

  २०७३ पुष २१ गते १३:०३     विकासन्युज

नेपाल मोवाइल बिक्रेता संघका अध्यक्ष पुरुषोत्तम बस्नेत पछिल्लो समय निकै चर्चामा छन्, खासगरी मोवाइल मेलाहरुको आयोजना गरेर । उनकै भनाई अनुसार अहिलेसम्म ९ वटा मोवाइल मेला तथा महोत्सव उनकै नेतृत्वमा भएको छ । यस्तो...