फोकस

  २०७३ पुष ५ गते २०:१३     विकासन्युज

काठमाडौं, ५ पुस । नाम जुधेपछि सिद्धार्थ डेभलपमेन्ट बैंक र सिद्धार्थ बैंकबीच नामको लडाई शुरु भएको छ । यो लडाईमा नेपाल राष्ट्र बैंकले सिद्धार्थ बैंकलाई काखी च्यापेको छ भने सिद्धार्थ डेभलपमेन्ट बैंकलाई नाम परिवर्तन...

  २०७३ पुष ५ गते १६:१९     विकासन्युज

काठमाडौं, ५ पुस । नेपालस्थित दर्जनौं मुलुकका राजदुतहरुले वैदेशिक लगानी बढाउनका लागि हायर एण्ड फायरको व्यवस्थासहित लचिलो श्रम ऐन ल्याउनुपर्ने बताएका छन् । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी फागुनको १९ र २० गते आयोजना गर्न...

  २०७३ पुष ५ गते १०:३२     नारायण पौडेल

काठमाडौं,५ पुस । निर्माणाधिन निजगढ अन्तराष्ट्रिय विमानस्थल क्षेत्रभित्र नम्बरी जमिनमा बसोबास गर्दै आएका ११० घरधुरीले आगामी फागुनमा एक अर्ब २४ करोड मुआब्जा पाउने भएका छन् । निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजनाले ११० बिगाह जमिनमा बसोबास...

  २०७३ पुष ४ गते १७:१५     विकासन्युज

काठमाडौं, ४ पुस । बीमा समितिको अध्यक्षमा तेस्रो कार्यकालको लागि लविङ गर्दै आएका बर्तमान अध्यक्ष फत्तबहादुर केसी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनलाई प्रधानमन्त्री प्रचन्डका प्रशासकीय सचिव नारायण दाहालले समेत भेट गर्न नदिएपछि उनी निरास हुँदै...

  २०७३ पुष ४ गते १६:००     विकासन्युज

काठमाडौं, ४ पुस । नेपाल धितोपत्र बोर्डले थप तीनवटा क्लियरिङ बैंक थप्नको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्यिरिङ लिमिटेडलाई निर्देशन दिएको १० महिना वितिसक्दा पनि अझै क्लियरिङ बैंक थपिएको छैन । माघ...

  २०७३ पुष ३ गते १७:३०     विकासन्युज

काठमाडौं, ३ पुस । नारायणगढ–बुटवलको ११५ किलोमिटर र भैरहवा–लुम्बिनीको १८ किलोमिटर सडक आगामी साढे तीन बर्षभित्रै चार लेनको सडकमा स्तरोन्नति हुने भएका छन् । भैरहवा–लुम्बिनी खण्डको १८ किलोमिटर सडक आगामी ३ बर्षभित्रै चार लेनको...

  २०७३ पुष ३ गते १४:३७     विकासन्युज

आज आम नेपालीको माझ हिरो बन्नुभएको नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ । गत वर्ष ठिक यहि समयमा दैनिक कम्तिमा १२ घण्टा लोडसेडिङ हुन्थ्यो । अहिले २४ सै घण्टा झिलिमिलि छ । कुलमान...

  २०७३ पुष ३ गते १२:१९     विकासन्युज

काठमाडौं ३, पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वकै झुर विमानस्थलको सूचीमा अन्तर्राष्ट्रिय संचार माध्ययमले राख्ने गरेका छन् । विमानस्थल हरेक वर्ष सुध्रनुको साटो उल्टै कमजोर सेवा र सुविधा तथा सरसफाइ हुने गुनासो बढीरहेको छ...

  २०७३ पुष ३ गते १०:१०     विकासन्युज

काठमाडौं, ३ पुस । सधै विवादमा आउने नेशनल हाईड्रो पावर कम्पनीमा ५५ करोड ५४ लाख रुपैयाँ घोटाला भएको भेटिएको छ । आर्थिक वर्ष २०६८/६९ देखि २०७१/७२ सम्मको आयव्यय लेखापरिक्षण गरी तयार पारिएको हिसाव कितावमा...

  २०७३ पुष २ गते १६:०४     विकासन्युज

एनसीसी बैंक र चार वटा विकास बैंक मर्जर प्रक्रिया अन्तिम विन्दुमा समस्यबाट गुज्रिरहेको छ । एनसीसी बैंकको प्रवद्र्धक मध्ये एक एनबी समूहले माग गरेअनुसार कम्पनी रजिष्ट्रारको कार्यालयले एनसीसी बैंकलाई विशेष साधारणसभा गर्न पत्र काटेपछि...

  २०७३ पुष २ गते १४:०५     विकासन्युज

काठमाडौं, २ पुस । सरकारले योगदानमा आधारित पेन्सन पट्टाको व्यवस्था गर्न नयाँ तयारी शुरु गरेको छ । भण्डै १० वर्षअघि राजा ज्ञानेन्द्रको पालामा तयार गरिएको योगदानमा आधारित पेन्सन प्रणाली अध्यदेशलाई वर्तमान सरकारले मस्यौदा विधेयकको...

  २०७३ पुष १ गते १८:०६     विकासन्युज

काठमाडौं, १ पुस । गत आर्थिक वर्षमा सेयर कारोबार १५० प्रतिशतले वृद्धि हुँदा नेपाल स्टक एक्सचेञ्जको नाफा १२८ प्रतिशतले वृद्धि भएको छ । नेप्सेले आर्थिक वर्ष २०७१/७२ मा २१ करोड ५० लाख रुपैयाँ खुद...

  २०७३ पुष १ गते १६:१८     रमेश लम्साल

काठमाडौं, १ पुस । मुस्ताङको कागबेनीमा परीक्षणको रुपमा एक मेगावाट क्षमताको वायु ऊर्जा प्रणाली जडान हुने भएको छ । नेपालको ‘एभरेष्ट बिन इनर्जी’ प्राली र दक्षिण अफ्रिकाको ‘एभरेडी क्यास्ट्रोल इनर्जी’को सहकार्यमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको...

  २०७३ पुष १ गते १५:२५     विकासन्युज

काठमाडौं, १ पुस । मूल्य वृद्धि घट्दो दरमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा मूल्य वृद्धि ४.८ प्रतिशतमा सिमित रहेको छ । चालु आर्थिक  वर्षको असोजमा भने मूल्य वृद्धि ६.७ प्रतिशतमा...

  २०७३ पुष १ गते १४:०२     नारायण पौडेल

काठमाडौं, १ पुस । केमिकल अर्थात बिषादी बिनाको जिवन असम्भव जस्तै बन्दै गएको तथ्य नेपालले आयात गरिरहेको बिषादीको तथ्यांकले पुष्टि गर्छ । प्रत्येक बर्ष वृद्धि भैरहेको विषादीको आयातले नेपाली जनजिवनमा केमिकल फोबिया बढिरहेको देखाउँछ...

  २०७३ पुष १ गते ११:५५     विकासन्युज

काठमाडौं, १ पुस । काठमाडौं महानगरपालिका भित्रको सबै सडकमा सौर्य बत्ती जडान गर्नको लागि करिब ५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा शहरी क्षेत्र त्यसमा पनि महानगर...

  २०७३ मंसिर ३० गते २२:०९     विकासन्युज

काठमाडौं, ३० मंसिर । अार्थिक वर्ष २०७२/७३ मा उद्योगहरुले कुल उत्पादन क्षमताको औसतमा ४८.२ प्रतिशत मात्र उपयोग गरेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । नेपालको ४७ जिल्लामा भएका आर्थिक गतिविधि सम्बन्धि अध्ययनले आधाभन्दा...

  २०७३ मंसिर ३० गते २०:३०     विकासन्युज

काठमाडौं, ३० मंसिर । चन्द्रागिरि हिल्स लिमिटेडले थानकोटदेखि चन्द्रागिरिको डाँडासम्म निर्माण गरेको चन्द्रागिरि केवलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । गएको साउन २४ गतेदेखि सञ्चालनमा आएको चन्द्रागिरि केवलकारको प्रधानमन्त्रीले बिहीबार ताम्रपत्र अनावरण...

  २०७३ मंसिर ३० गते १७:०६     विकासन्युज

काठमाडौं, ३० मंसिर । नेपाल टेलिकमले २ अर्ब ८० करोडको लागतमा धरहरा निर्माण गर्ने भएको छ । केपी ओली नेतृत्वको अघिल्लो सरकारले नेपाल टेलिकमलाई धरहरा बनाउन दिने निर्णय गरेको थियो । टेलिकमले पुरातत्व विभागसँगको...

  २०७३ मंसिर ३० गते ११:४७     नारायण पौडेल

काठमाडौं, ३० मंसिर । नेपालले उत्तर छिमेकी चीनसँग जोडिने बिभिन्न १३ वटा नाकामा सडक सञ्जाल विस्तार अभियानलाई तिब्रता दिएको छ । सरकारले सडक विभाग चीनसँग जोडिने १३ वटा नाकासम्म आधुनिक सडक सञ्जाल विस्तार अभियानलाई...