फोकस

  २०७५ असोज ९ गते १०:५१     रमेश लम्साल

काठमाडौ । सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ ३ हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको छ । ‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै...

  २०७५ असोज ९ गते १०:२८     विकासन्युज

  काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले घरमै बसेर बीमा शुल्क (प्रिमियम) तिर्न र दावी भुत्तानी लिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१ औं सम्मेलनलाई मंगलबार सम्वोधन गर्दै अर्थमन्त्रीले...

  २०७५ असोज ९ गते ९:२०     विकासन्युज

काठमाडौं । अब बीमा कम्पनीमा कुनै गडबढी भएमा प्रमुख कार्यकारी अधिकृत(सिइओ)हरुको सम्पति नै जफत हुने भएको छ । संसदीय समितिमा दफावार छलफलका क्रममा पुगेको बीमा सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको बिधेयक, २०७५...

  २०७५ असोज ८ गते १८:२२     खेमराज श्रेष्ठ

काठमाडौं । सरकारले यातायात सिण्डिकेट हटाएको दाबी गरिरहेका बेला व्यवसायीले घुमाउरो बाटोबाट यसलाई व्युँत्याउन लागेका छन् । व्यवसायीले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका सबै यातायात संस्था समितिमा पनि दर्ता गर्न लगाएर सिण्डिकेट व्युँत्याउने प्रयासमा...

  २०७५ असोज ८ गते १४:५५     विकासन्युज

काठमाडौ । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको सवारी जामकाे समस्या अस्थायी रुपमा समाधान हुने भएको छ ।  सरकारले हनुमन्ते नदी र मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा ल्याउने भएपछि सवारी जाम हट्ने भएकाे...

  २०७५ असोज ८ गते ९:५२      कृष्ण दर्नाल

पाल्पा । डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ । नेपालका करीब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार बन्दै गएका छन् । पशुपालनतर्फ युवाको आकर्षण बढ्दा...

  २०७५ असोज ८ गते ९:३८     विकासन्युज

काठमाडौं । वैदेशिक लगानी भित्र्याउनुपर्ने बेला जलविद्युत आयोजना निर्माणको जिम्मेवारी कहिले दिने, कहिले खोस्ने जस्ता निर्णयले लगानीकर्तालाई निरुत्साहित गरेको छ। लगानीकर्ताको स्रोत र क्षमता जस्ता विषयलाई नहेरी प्रभावका भरमा निर्णय गर्दा आयोजना निर्माणमा समेत...

  २०७५ असोज ७ गते २२:५१     विकासन्युज

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात...

  २०७५ असोज ७ गते १६:४३     नारायण पौडेल

काठमाडौं । एक हप्तापछि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण पाइँदैछ । सरकारले एक हप्ताभित्रै बैंक तथा वित्तिय संस्थाहरुमा शैक्षिक योग्यताको प्रमणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा ७ लाखसम्म ऋण दिन लागेको हो...

  २०७५ असोज ७ गते १६:००     खेमराज श्रेष्ठ

काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याद नाघिसकेको बक्यौता घरबहाल करमा जरिवाना छुटको व्यवस्था गरेको छ । महानगरले नयाँ प्रणालीमा सम्पती कर असुली गर्न थालेपछि पुरानो बक्यौता करमा जरिवाना छुट गरेको हो । महानगरले आर्थिक ऐन...

  २०७५ असोज ७ गते १५:३४     विकासन्युज

काठमाडौं । एक महिनायता एनआईसी एशिया बैंकको सेयर मूल्य निरन्तर बढ्दै गएको छ । सेयर मूल्य बढेसंगै कारोबार रकममा पनि वृद्धि भएको छ । गत साउन २७ गते प्रतिकित्ता ३०४ रुपैयाँमा सेयर कारोबार भएकोमा...

  २०७५ असोज ७ गते ९:०७     विकासन्युज

  गतवर्ष पुराना जीवन बीमा कम्पनीहरुका लागि निकै चुनौतिपूर्ण रह्यो । ९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेकोमा थपिएर १८ वटा भए । बीमा कम्पनीबीच कर्मचारी र अभिकर्ता जस्ता जनशक्ति खोसाखोस भयो । यसबीचमा...

  २०७५ असोज ६ गते २०:३०     विकासन्युज

काठमाडौं । दशैंकको मुखमा सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाएको छ । सरकार र यातायात व्यवसायीबीच शनिबार साँझ भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा भाडा बढाउने विषयमा सहमति भएको हो । आइतबारदेखि...

  २०७५ असोज ६ गते १८:४४     विकासन्युज

सरकारले नेपाल दुरसञ्चार प्राधिकरणको कार्यकारी अध्यक्षमा दिगम्बर झालाई पुनः नियुक्त गरेपछि सञ्चार माध्यम र सामाजिक सञ्जालमा सरकारले कडा आलोचना भयो । वर्तमान सरकारले प्राधिकरणको अध्यक्षबाट झालाई हटाउने निर्णय गर्यो । झा सरकारी निर्णय विरुद्ध...

  २०७५ असोज ६ गते १७:१८     विकासन्युज

काठमाडौं । एनएमबी बैंकको सेयरमा लगानीकर्ता लोभिएका छन् । गत साता एनएमबीको सेयर सबै भन्दा धेरै कारोबार भएको छ । कारोबारसंगै बैंकको सेयर मूल्यमा पनि बढेको छ । गतसाता एनएमबीको १९ करोड ९० लाख...

  २०७५ असोज ६ गते १४:३६     विकासन्युज

काठमाडौं । प्रस्तावित ७०० मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजना कम्पनी मोडेलमा निर्माण हुने भएको छ । आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले सहायक कम्पनी स्थापना गर्ने भएको छ । सरकारले आयोजना अपर अरुण हाइड्रोइलेक्ट्रिक...

  २०७५ असोज ६ गते १३:१६     विकासन्युज

कञ्चनपुर । मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्यअन्र्तगत घरधुरी सर्भेक्षणको काम अन्तिम चरणमा पुगेको छ । चार खण्डमा विभाजित गरी निर्माण भइरहको रेलमार्गको सुख्खड–गड्डाचौकीअन्तर्गत ९४ किलोमिटरको क्षेत्रमा ७०...

  २०७५ असोज ६ गते १२:१५     विकासन्युज

काठमाडौं । सरकारले उद्योगी व्यवसायीका गुनासा सुन्नका लागि प्रधानमन्त्रीकै नेतृत्वमा संवाद परिषद गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको नेतृत्वमा संवाद परिषद गठन गरेको सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए ।...

  २०७५ असोज ५ गते १७:४८     नारायण पौडेल

काठमाडौं । बाहिरी चक्रपथको पाइलट प्रोजेक्टमा भूमाफियाहरुले चलखेल गरेपछि डीपीआर नै नयाँ बन्ने भएको छ । शहरी विकास मन्त्रालयले चीन सरकारको सहयोगमा नयाँ डीपीआर बनाएर यसै वर्षभित्र आयोजनाको काम अघि बढाउन लागेको हो ।...

  २०७५ असोज ५ गते १५:५५     विकासन्युज

  काठमाडौँ । सरकारले ७६५ केभी क्षमताको ठूलो प्रसारणलाइन निर्माण गर्ने भएको छ । ३३, १३२, २२० र ४०० केभी क्षमताको प्रसारणलाइनमार्फत बिजुली प्रवाह भइरहेकोमो आगामी दिनमा बढ्दो आपूर्तिलाई दृष्टिगत गरी ७६५ केभी क्षमताका...