फोकस

  २०७७ मंसिर २३ गते १२:१४     विकासन्युज

काठमाडौंं । गत आइतवार पुँजी बजार मापक नेप्से परिसुचक ६ प्रतिशत (१२३ अंक) ले घटेपछि सो दिनको कारोबार बन्द भयो । त्यसको २ दिन अघि आएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सेयर बजारलाई तर्साएको...

  २०७७ मंसिर २३ गते ९:५३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सेयर लगानीकर्तासँगै बैंकरको दौडधुप बढाएको छ । समीक्षा मार्फत बैंकमा राखिने निक्षेपको व्याज अन्तर कम गर्ने नीतिगत व्यवस्था हुन लागेको जानकारी...

  २०७७ मंसिर २२ गते २०:५७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड (खुलामुखी योजना)को इकाई भोलि (मंसिर २३ गते मंगलबार) बाँडफाँड हुने भएको छ । इकाई निष्काशन तथा बिक्री प्रबन्धक...

  २०७७ मंसिर २२ गते १७:३६     नबिन पाेखरेल

काठमाडौ । जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक पहिलो त्रैमासको वित्तीय विवरणहरु सार्वजनिक गरिसकेका छन् । कोरोना भाइरसको समयमा पनि बीमा कम्पनीहरुको नाफामा धेरै उतार चढाव देखिँदैन । बीमा कम्पनीहरुले सार्वजनिक...

  २०७७ मंसिर २२ गते १५:१४     विकासन्युज

काठमाडौं । बीमा समितिले आज दुई  निर्देशिका जारी गर्दै पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरुलाई नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्ड (एनएफआरएस) मापदण्ड अनुसार वित्तीय विवरण तयार पार्न निर्देशन दिएको छ । पुनर्बीमा कम्पनी र नीर्जीवन बीमा...

  २०७७ मंसिर २२ गते १३:२६     विकासन्युज

काठमाडौं ।   निर्माणको सिजनमै निर्माण सामग्रीको मूल्य बढाएकोप्रति निर्माण व्यवसायीहरु आक्रोशित भएका छन् । कोरोना भायरसको प्रभाव कायमै रहेको समयमा निर्माण सामग्रीहरुको मूल्य एक्कासी बढाउनु कालोबजारी भएको भन्दै उनीहरु आक्रोशित भएका हुन् । उनीहरुले...

  २०७७ मंसिर २२ गते १३:१५     विकासन्युज

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो मध्येको एक सिमेन्ट उत्पादक अर्घाखाँची सिमेण्ट कम्पनीले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं.२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । कम्पनीले करिब एक करोड रुपैयाँ बराबरको लागतमा उक्त स्वास्थ्य केन्द्र...

  २०७७ मंसिर २२ गते ११:२६     नबिन पाेखरेल

काठमाडौं । विश्व प्रख्यात गायक तथा संगीतकार बब मार्लीले भनेका छन्, ‘एउटा ढोका बन्द हुदाँ के तिमीलाई थाहा छ ? दोश्रो खुलेको हुन्छ ।’ यस्तै, पाठ सिकाई भयो सगरमाथा इन्स्योरेन्स कम्पनीका डेपुटी प्रमुख कार्यकारी...

  २०७७ मंसिर २१ गते १७:२९     विकासन्युज

विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसले सिमेन्ट उद्योगलाई पनि असर गरेको छ । कोरोना भाइरसको कारण उत्पन्न लकडाउनमा २ महिनासम्म सिमिेन्ट उद्योगहरु बन् अवस्थामा नै रहे । अहिले पनि मुलुकमा कोरोनाको महामारी बढ्दै छ...

  २०७७ मंसिर २१ गते १४:१९     विकासन्युज

काठमाडौं । सेयर बजारमा ‘सर्किट ब्रेक’ लागेको छ । मौद्रिक नीतिको त्रैमासिक समिक्षा पश्चात खुलेको पहिलो पहिलो दिनको बजारमा नकारात्मक सर्किट ब्रेक लागेको हो । आइतबारको बजार ६ प्रतिशतले सर्किट ब्रेक लागेर दिनभरिको लागि...

  २०७७ मंसिर २१ गते १३:२७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको त्रैमासिक समिक्षाको प्रभाव पुँजीबजारमा परेको छ । बैंकले बिहीबार मौद्रिक नीतिको समिक्षा मार्फत सेयर कर्जामा पुनरावलोकन गरिने भनेसँगै त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा परेको हो ।...

  २०७७ मंसिर २१ गते १३:२२     शिव सत्याल

काठमाडौं । विगत २ वर्षयता राजस्व अनुसन्धान विभाग नक्कली भ्याटविल विक्री गर्नेहरुको अनुसन्धान गरिरहेको छ । अहिलेसम्म करिब १५ अर्बको नक्कली भ्याट विल विक्री भएको अनुसन्धानबाट पुष्टी भएको विभागले जानकारी दिएको छ । नक्कली...

  २०७७ मंसिर २१ गते १२:१५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षामा सेयरकर्जामा पुनरावलोकन गर्ने भनेसँगै लगानीकर्ताहरुले असन्तु्ष्टि व्यक्त गरेका छन् । सेयर बजार बढेकै समयमा लगानीकर्ताको मनोवल घट्ने किसिमले राष्ट्र बैंकले सेयर...

  २०७७ मंसिर २१ गते १०:२२     नबिन पाेखरेल

काठमाडौ । कोरोना बीमा दाबी भुक्तानीमा ढिलाई भएको भनेर सर्वत्र आलोचना भइरहेको बेलामा बीमा समितिले भने नक्कली पीसीआर रिपोर्टले समस्या पारेको बताएको छ । बीमा दाबी भुक्तानी द्रुत रुपमा गर्न चाहेपनि निजी तथा केही...

  २०७७ मंसिर १९ गते १६:५७     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषमका योगदानकर्ताले कोषबाट थप सुविधाहरु पाउने भएक छन् । कोषले एक सूचना जारी गर्दै थप चार वटा सुविधा पाउने व्यवस्था गरेको हो । मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षा...

  २०७७ मंसिर १९ गते १२:१८     विकासन्युज

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिबृद्धि कर (भ्याट) विक्री गर्ने २ सय फर्मको पहिचान गरेको छ । विभागले विगत २ वर्षको अनुसन्धानबाट सो संख्याका फर्मले नक्कली भ्याट विल विक्री गरेको पहिचान गरेको...

  २०७७ मंसिर १९ गते १०:१५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । समीक्षा मार्फत अधिविकर्ष (ओडी), सेयरधितो र रियलस्टेट कर्जाका विद्यमान व्यवस्था पुनरावलोकन गर्ने भनेको छ । कोभिड महामारीको कारण...

  २०७७ मंसिर १९ गते ८:४६     विकासन्युज

काठमाडौं । चर्को ब्रोकर कमिशन घटाउन माग गर्दै सेयर बजारका लगानीकर्ताले धितोपत्र बोर्ड घेर्ने भएका छन् । पटक पटक ब्रोकर कमिशन घटाउन माग गर्दै आएकाे तर नियामकले कुनै वास्ता अर्थात एक्सन नलिएको भन्दै उनीहरू कार्यालय नै...

  २०७७ मंसिर १८ गते १९:३७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थामा तरलता राम्रो तथा लगानीकर्ताको मनोबल पनि बढ्दै गएको बताएका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज आयोजित पत्रकार सम्मेलनमा...

  २०७७ मंसिर १८ गते १९:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका अगर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको व्याजदर घटाएकोप्रति चिन्ता व्यक्त गरेका छन् । बुधबार नेपाल राष्ट्र बैंकले चालु बर्षको पहिलो त्रैमासिकको मौद्रिक नीति समिक्षा कार्यक्रममा बाेल्दै उनले...