फोकस

  २०७७ पुष ६ गते १४:०९     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ सुरु गरेको छ । प्राधिकरणले लोडसेडिङ गर्ने सम्बन्धि कूनै सूचना तथा जानकारी औपचारिक रुपमा सार्वजनिक नगरेपनि बत्ती दैनिक अवरुद्द हुनुले प्राधिकरणले अघोषित लोडसेडिङ सुरु गरेको होकि भन्ने...

  २०७७ पुष ६ गते १०:४३     शिव सत्याल

काठमाडौं । झण्डै दुई तिहाई मतसहित प्रधानमन्त्री पदमा रहेका केपी शर्मा ओलीले पार्टीभित्रको विवाद बढेपछि हठात संसद विघटन गरेर मध्यावधी निर्वाचनको सिफारिस गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिस कार्यान्वयन गर्दै मध्यावधी निर्वाचनको...

  २०७७ पुष ५ गते १३:२९     सन्ताेष राेकाया

काठमाडौं । व्यवसायी तथा पूर्व शिक्षा सहायक मन्त्री सिनेट श्रेष्ठले धनगढीमा २६ करोड रुपैयाँमा तीन तारे होटल खरिद गरेका छन् । उनले धनगढीको हशनपुरमा रहेको तीन तारे होटल ‘दि होटल डिभोटी’ खरिद गरेका हुन्...

  २०७७ पुष ५ गते १२:३६     शिव सत्याल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको खबर सार्वजनिक भएका छन् । यद्यपि संसद विघटन गर्नको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने मन्त्रिपरिषदले निर्णय गरेको स्रोतहरुले जानकारी दिए पनि औपचारिक...

  २०७७ पुष ५ गते ८:४३     विकासन्युज

बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई आफ्नो चार वर्षे कार्यकालको अन्तिम अवधिमा आइपुगेका छन् । अहिले बजारमा अध्यक्ष चापागाईंको कार्यकाल पुःन दोहोरिने हो वा होईन अड्कलबाजी भईरहेको छ । आफ्नो ४ वर्षे कार्यकालमा चापागाईंले बीमा...

  २०७७ पुष ३ गते १९:०२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका...

  २०७७ पुष ३ गते १६:४३     विकासन्युज

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको भ्याक्सिन जनताले निःशुल्क पाउने बताएका छन् । भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने उनको भनाई छ । अर्थमन्त्री पौडेलले कोभिड संक्रमणको लक्षण देखिएकाहरुलाई निःशुल्क...

  २०७७ पुष ३ गते १६:३४     नबिन पाेखरेल

काठमाडौ । जीवन बीमा कम्पनीहरुको कुल लगानी ३ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ । बीमा समितिले निर्धारण गरेका क्षेत्रमा बीमा कम्पनीहरुले यस्तो लगानी गरेका हुन् । कम्पनीहरुले बीमा गराउँदा बिमितले बुझाएको रकम विभिन्न...

  २०७७ पुष ३ गते १४:३१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले सेयर बजारमा ब्लुचिप्स मानिने बीमा कम्पनीका सेयर पनि कर्जा प्रयोजनको लागि धितो राख्न ‘अयोग्य’ भएका छन् । आर्थिक वर्ष समाप्त भएको एक वर्ष पूरा हुँदा पनि...

  २०७७ पुष ३ गते १४:०४     विकासन्युज

काठमाडौं । सरकारले भूमिहिनहरुका लागि लालपुर्जा बितरण गर्ने भएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिमका १७ सहित देशभरका १ सय ८७ स्थानीय तहसँग सम्झौता गरिसकेको छ । लालपुर्जा वितरण गर्न स्थानीय सरकारले...

  २०७७ पुष ३ गते १०:२८     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण सन्त्रासका कारण प्रभावित २२ व्यवसायिक संस्थाहरु आन्दोलनमा होमिएका छन् । महामारीको समयमा परेको असर न्यूनिकरण गरी व्यवसायिक गतिविधि अघि बढाउन सरकारले प्रभावकारी कार्यक्रम नल्याएको भन्दै पर्यटन क्षेत्रसँग सम्बन्धित...

  २०७७ पुष २ गते १६:३०     विकासन्युज

काठमाडौं । यस वर्ष कुनै पनि व्यापार मेला नहुने भएका छन् । असोजमा हुने व्यापार मेलाहरुदेखि माघ÷फागुनसम्म हुने कुनै पनि व्यापार मेलाहरु यस वर्ष नहुने भएका हुन् । गत भदौ असोजमा हुन नसकेका व्यापार...

  २०७७ पुष २ गते १४:००     विकासन्युज

काठमाडौं । बचत निक्षेपमा पैसा राख्नेहरुको हित संरक्षणका लागि चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत ल्याइएको नीतिको बैंकहरुले मोर्चाबन्दी गरेर असहयोग गरेपछि राष्ट्र बैंकले बेग्लै रणनीति अख्तियार गरेको छ । राष्ट्र...

  २०७७ पुष २ गते १२:१३     विकासन्युज

काठमाडौं । किसानसँग खरिद गरिएको उखुको समयमै भुक्तानी नदिने चिनी उद्योग विरुद्ध ठगी मुद्दा दायर भएको छ । किसानको भुक्तानी नदिएका श्रीराम, अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिल विरुद्ध मुद्दा दायर भएको हो ।...

  २०७७ पुष २ गते १२:००     नबिन पाेखरेल

काठमाडौ । अघिल्ला वर्षहरुमा वार्षिक १५ देखि ३० प्रतिशतसम्म भाडा बढाउने दरबार मार्गका घरधनीहरुले यसवर्ष भने भाडा बढाएका छैनन् । विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका व्यवसायीहरुको राहत स्वरुप उनीहरुले घर...

  २०७७ पुष १ गते १८:२२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षकाे मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षापछि परिपत्र जारी गरेकाे छ । सो परिपत्रमा कोभिड–१९ ले प्रभावित पारेको ऋणीको धितो लिलाम नगर्ने, सेयर धिताेमा कडाईदेखि कुनै पनि संस्थामा...

  २०७७ पुष १ गते १५:४३     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकको मर्जरको विषयलाई लिएर नेपाली बैंक तथा वित्तीय क्षेत्रमा लामो समयदेखि वहस हुँदै आएको छ । हालसम्म दुवै बैंकले मर्जर सम्बन्धि यकिन विषयहरु नखोलेपनि आन्तरिक रुपमा मर्जरको प्रक्रिया भइरहेको...

  २०७७ पुष १ गते १४:५१     विकासन्युज

उद्योग व्यवसाय क्षेत्रमा हात हालेको मेराे ४५ वर्ष भइसकेको छ । याे ४५ वर्षको यात्रामा मैले नेपालको निजी क्षेत्रमा विविध पक्षहरुलाई केलायर सरकारसँग लगानीमैत्री वातावरण सिर्जना गर्ने कूरामा अगाडि बढिरहेको छु र अझै पनि...

  २०७७ पुष १ गते १३:५५     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्ने कमिसन घटाउने भएको छ । कारोबार महंगो भएकोले कमिसन घटाउन लागिएको हो । कमिसन कम गर्नका लागि गृहकार्य अन्तिम चरणमा पुगेका बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए...

  २०७७ पुष १ गते १३:४०     विकासन्युज

काठमाडौं । आफ्नो जमिन भएर पनि खेती नगरी त्यसै राख्नु पर्ने वाध्यता अब हट्ने भएको छ । सरकारले स्थानीय तहमा भूमि बैंक स्थापना गरी जग्गा राख्न मिल्ने अवधारणा कार्यान्वयन गराउन थालेको छ । आफ्नो...